𝐍𝐄𝐏𝐀𝐋 𝐄𝐍𝐆𝐈𝐍𝐄𝐄𝐑𝐈𝐍𝐆 𝐒𝐄𝐑𝐕𝐈𝐂𝐄

  • Home
  • Nepal
  • Kathmandu
  • 𝐍𝐄𝐏𝐀𝐋 𝐄𝐍𝐆𝐈𝐍𝐄𝐄𝐑𝐈𝐍𝐆 𝐒𝐄𝐑𝐕𝐈𝐂𝐄

𝐍𝐄𝐏𝐀𝐋 𝐄𝐍𝐆𝐈𝐍𝐄𝐄𝐑𝐈𝐍𝐆 𝐒𝐄𝐑𝐕𝐈𝐂𝐄 (𝑵𝑬𝑺)
𝑾𝒆𝒍 𝑪𝒐𝒎𝒆 𝑻𝒐 𝑨𝒍𝒍

𝑵𝒆𝒑𝒂𝒍 𝑬𝒏𝒈𝒊𝒏𝒆𝒆𝒓𝒊𝒏𝒈 𝑺𝒆𝒓𝒗𝒊𝒄𝒆 (𝑵𝑬𝑺)

ॐ: नम शिवाय 🔱 🇳🇵❤🙏🏻
(2)

Central Exam Objective+Subjective Paper 2083/03/06~Civil Sub-Engineer ❤️🇳🇵🙏🏻
20/06/2026

Central Exam Objective+Subjective Paper 2083/03/06
~Civil Sub-Engineer ❤️🇳🇵🙏🏻

17/06/2026

Deputy Mayor is Stronger than Column 😯🇳🇵

@

15/06/2026

मधेश प्रदेश सरकारले आफ्नो प्रदेशमा कार्यरत कर्मचारीको तलब १० प्रतिशतले बढाएको छ । 😯🇳🇵🙏🏻
३१%

15/06/2026

काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नुस्, केही फरक पर्दैन ।
~ मन्त्री लम्साल

लोक सेवाको परीक्षामा Chat GPT प्रयोग गरेबापत ३ वर्ष लोक सेवा आयोगको कुनै परीक्षा दिन नपाउने गरी रोक लगाएको छ । ❤️🇳🇵🙏🏻
11/06/2026

लोक सेवाको परीक्षामा Chat GPT प्रयोग गरेबापत ३ वर्ष लोक सेवा आयोगको कुनै परीक्षा दिन नपाउने गरी रोक लगाएको छ । ❤️🇳🇵🙏🏻

सांसद देखि स्थानीय जनप्रतिनिधिको संख्या घटाउन निर्वाचन आयोगको प्रस्ताव:निर्वाचन आयोगले संघीय संसद्‌देखि गाउँ र नगरसभाका ...
10/06/2026

सांसद देखि स्थानीय जनप्रतिनिधिको संख्या घटाउन निर्वाचन आयोगको प्रस्ताव:
निर्वाचन आयोगले संघीय संसद्‌देखि गाउँ र नगरसभाका सदस्यहरूको संख्या आधाभन्दा बढी कटौती गर्नुपर्ने भनी सरकारले गठन गरेको संविधान संशोधन कार्यदललाई सुझाव दिएको छ । ❤️🙏🏻🇳🇵

09/06/2026

अब कर्मचारीहरुले पनि हाकिमलाई अंक दिन पाउने भनेपछि ;
प्राविधिक तर्फ इन्जिनियरहरुले प्रशासनको हाकिमलाई त्यही शून्य अंक त दिने होला नि । 😂🙏🏻🇳🇵

09/06/2026

संघीय निजामती सेवा ऐन अध्यादेशबाट आउने । 😲
मन्त्रालय स्रोतले भन्यो, ‘संसदबाट विधेयक पारित गरी कानुन बनाउँदा प्रक्रिया लामो हुन्छ। लोकसेवा आयोगबाट पनि सहमति ल्याउनुपर्छ। ५५ वर्ष उमेर वा ३० वर्ष सेवावधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्तावमा लोकसेवा आयोगका उच्च कर्मचारी सकारात्मक छैनन्। संसदीय प्रक्रिया पनि लामो हुन्छ। त्यसैले संसदबाट बजेट विधेयक पास हुनेबित्तिकै अधिवेशन अन्त्य गर्ने र अध्यादेशबाट ऐन ल्याउने सरकारको तयारी छ।’

अध्यादेशबाट ऐन ल्याएर एकैपटक १५/२० हजार कर्मचारी कटौती गर्ने सरकारको चाहना छ। स्रोत भन्छ, ‘नयाँ आर्थिक वर्ष लागु हुनुअघि नै अध्यादेश आउने छ ताकि कटौतीमा पर्ने कर्मचारीले नयाँ तलबमान बुझ्न नपाउन्। यसबाट केही भए पनि राज्यको स्रोत जोगिनेछ। ❤️🙏🏻🇳🇵

गण्डकी प्रदेश लोक सेवा आयोग ,पोखराविज्ञापन नं. ४००१-४००८/२०८२-८३ (खुला तथा समावेशी) स्थानीय इन्जिनयरिङ सेवा, सिभिल समूह,...
08/06/2026

गण्डकी प्रदेश लोक सेवा आयोग ,पोखरा
विज्ञापन नं. ४००१-४००८/२०८२-८३ (खुला तथा समावेशी) स्थानीय इन्जिनयरिङ सेवा, सिभिल समूह, #चौथो तह, #असिष्टेन्ट_सव_इन्जिनियर पदको लिखित परीक्षाको नतिजा। ❤️🙏🏻🇳🇵

08/06/2026

फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । 😯🇳🇵

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when 𝐍𝐄𝐏𝐀𝐋 𝐄𝐍𝐆𝐈𝐍𝐄𝐄𝐑𝐈𝐍𝐆 𝐒𝐄𝐑𝐕𝐈𝐂𝐄 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share