Tech Shikshya

Call Directions Website Contact the business

Tech Shikshya लोकसेवा सारथी

26/10/2026

PHP को full form?
DRS को full form?
लौ बताउनुस् त हजुर !!
बजार तताईराछन यी दुई शब्दले !!

हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार  अन्ततः सरकार सङ्घीय निजामती सेवा सम्बन्धी अध्यादेश...
26/10/2026

हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार

अन्ततः सरकार सङ्घीय निजामती सेवा सम्बन्धी अध्यादेश तत्काल ल्याउन जुटेको छ।
अध्यादेशको मस्यौदासमेत तयार भइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले नेपाललाइभलाई सोमबार जानकारी दिएको छ। ‘सम्भवतः तिहार अगाडि नै अध्यादेश आउनेछ,’ स्रोतले भन्यो।
सरकारले असोज १५ गते प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक २०८३ दर्ता गरेको थियो। त्यसको भोलिपल्टै असोज १६ गते संसद् अधिवेशन अन्त्य भएपछि विधेयक अगाडि बढ्न सकेन।
‘संसद्बाट विधेयक पारित हुन समय लाग्ने भयो। निजामती ऐन तत्काल आवश्यक रहेको निष्कर्षमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सहितको टिम पुगेको छ। अहिलेको गति हेर्दा तिहार अगाडि अध्यादेश जारी हुन्छ,’ स्रोतले भन्यो।
प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिकृतहरूलाई अवकाश दिने योजनामा रहेकाले पनि अध्यादेश कसैले रोक्न सक्ने अवस्था नदेखिएको स्रोत बताउँछ।
अध्यादेशको मस्यौदामा के छ?
अध्यादेशको मस्यौदामा ३० वर्ष सेवा अवधि पुगेका र ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था राखिएको छ। ५५ वर्षमा अवकाश दिइने कर्मचारीलाई ५८ वर्षको सेवा अवधि मानेर पेन्सन सुविधा दिने व्यवस्था पनि गरिएको छ।
निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद अहिले ५८ वर्ष छ।
निजामती सेवामा अहिले ८६ हजार ४२४ कर्मचारी कार्यरत छन्। अध्यादेश जारी भएमा करिब १० हजार कर्मचारी एकैसाथ अनिवार्य अवकाशमा जानेछन्।विशेषगरी सचिव, सहसचिव र उपसचिव तहका अधिकांश कर्मचारी यो प्रावधानका कारण अवकाशमा जानेछन्। यो व्यवस्था लागू भएलगत्तै ५० भन्दा बढी सचिव स्वतः अवकाशमा जानेछन् भने ६० प्रतिशतभन्दा बढी सहसचिव पनि स्वतः अवकाशमा जाने तथ्याङ्क सार्वजनिक भइरहेको छ।
तल्लो तहका केही कर्मचारीले पनि अवकाश पाउनेछन्। यो व्यवस्था लागू भएमा तत्काल पाँच हजारभन्दा बढी निजामती कर्मचारी अवकाशमा जानेछन्। प्रस्तावित प्रावधान लागू भएमा सचिव २८, सहसचिव २१४, उपसचिव ६३५ र शाखा अधिकृत ७५३ जना एकैपटक अनिवार्य अवकाशमा जाने सरकारी तथ्याङ्क छ।
यसैगरी, खरिदार र नायब सुब्बा गरी एक हजार ३५० तथा कार्यालय सहयोगी, ड्राइभर र वनपाले गरी दुई हजार ७७० जना कर्मचारीले पनि अवकाश पाउनेछन्।
पेन्सनमा नयाँ

important for all......
26/10/2026

important for all......

आयोगद्वारा विशेष अदालतमा मुद्दा दायर ।आयोगको वेवसाइडमा समस्या देखिएकोले हाल मर्मत कार्य भइरहेको बेहोरा जानकारीको लागि अन...
26/10/2026

आयोगद्वारा विशेष अदालतमा मुद्दा दायर ।
आयोगको वेवसाइडमा समस्या देखिएकोले हाल मर्मत कार्य भइरहेको बेहोरा जानकारीको लागि अनुरोध छ।

26/10/2026

आज Lumbini Lions र Sudurpaschim Royals बीच NPL Season 3 को पहिलो खेल हुँदैछ । तपाईंको Support कुन Team लाई छ ? ❤

📅 Monday, October 26
⏰ दिउँसो 4:30 बजे
📍 TU International Cricket Ground, Kirtipur

25/10/2026

Very Important weather update: कात्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने सम्भावना रहेकोले पृथ्वी राजमार्ग तथा बी.पी राजमार्गमा सावधानी अपनाउन, बाली नका'ट्न, हिमाली-पहाडी क्षेत्रमा पदयात्रा नगर्न मौसमविदहरुले अनुरोध गरेका छन् । 🙏

25/10/2026

QR Code को आविष्कार कसले गरेका हुन्?
(A) Bertrand Meyer
(B) Butler W. Lampson
(C) Masahiro Hara
(D) Satoshi Nakamoto

24/10/2026

अहिलेको Digital World मा सुरक्षा जोखिम प्रवल रहेको छ ।
Gmail hack भयो भने photo, bank app, Facebook सबै जान्छ, यी 5 setting आज नै ON गर्नुहोस्, केहि minute लाग्छ। कहाँ छ भनेर पनि देखाएको छ :

1️⃣ कसले login गरेको छ:
Google My Account > Security > Your devices। नचिनेको device छ भने sign out

2️⃣ 2-Step Verification ON:
password थाहा पाए पनि तपाईंको phone मा Yes नथिची login हुँदैन। SMS भन्दा Google prompt वा passkey राम्रो (SIM swap risk)

3️⃣ Recovery phone + email:
phone हरायो वा password बिर्सियो भने account फिर्ता लिने बाटो। पुरानो number छ भने update

4️⃣ Third-party app access:
Security > Your connections to third-party apps। नचिनेको app को access remove

5️⃣ Password manager:
हरेक site मा उही password = सबैभन्दा ठूलो गल्ती। Google Password Manager ले बलियो password बनाउँछ, सम्झिनै पर्दैन। OTP कसैलाई नदिनुहोस्, Google ले phone गरेर OTP माग्दैन

✅ Bonus: Google मा "security checkup" search गर्नुहोस्, कहाँ कमजोर छ भनेर Google आफैंले देखाउँछ

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा तालिका र परीक्षा केन्द्र ।।। दशै सकेर फर्किनु भो त ?? राम्रो तयारी गर्नुहोला ।।। अन्तिम...
24/10/2026

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा तालिका र परीक्षा केन्द्र ।।। दशै सकेर फर्किनु भो त ?? राम्रो तयारी गर्नुहोला ।।। अन्तिम समय महत्वपूर्ण हुन्छ ।।।।

निर्वाचन आयोगको प्रस्ताव मलाई मन पर्यो।
24/10/2026

निर्वाचन आयोगको प्रस्ताव मलाई मन पर्यो।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Tech Shikshya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tech Shikshya:

Shortcuts

Share