ST Builders

ST Builders ST Builders is your trusted partner for complete engineering and construction solutions, combining superior craftsmanship with budget-conscious execution.

02/09/2026

Dhobighaat site updates

01/09/2026

Bojepokhari site updates

31/08/2026

के तपाईं नयाँ घर वा व्यावसायिक भवन निर्माण गर्ने तयारीमा हुनुहुन्छ?
गुणस्तर, अनुभव र विश्वसनीय सेवाको लागि 𝐒𝐓 𝐁𝐮𝐢𝐥𝐝𝐞𝐫𝐬 तपाईंको भरपर्दो निर्माण साझेदार हो।

💥 हामी आवासीय तथा व्यावसायिक भवनका सम्पूर्ण निर्माण सेवाहरू एकै ठाउँबाट प्रदान गर्दछौं। निःशुल्क परामर्शबाट आफ्नो परियोजनाको शुभ सुरुवात गर्नुहोस्।

📲 आजै सम्पर्क गर्नुहोस्: 𝟗𝟖𝟔𝟑𝟑𝟏𝟑𝟓𝟖𝟒 / 𝟎𝟏-𝟒𝟓𝟒𝟏𝟖𝟗𝟑

𝐒𝐓 𝐁𝐮𝐢𝐥𝐝𝐞𝐫𝐬 नै किन?
✅ आकर्षक डिजाइन
✅ उत्कृष्ट 3D मोडेलिङ्ग
✅ ३० वर्षभन्दा बढीको अनुभव
✅ घर, जग्गा र नक्शासम्बन्धी सम्पूर्ण सेवा एउटै ठाउँमा
✅ Interior Design with 3D
✅ गुणस्तरीय सामग्री र दक्ष कामदारको ग्यारेन्टी
✅ परियोजनाको प्रत्यक्ष निगरानीको लागि CCTV सुविधा
✅ Price Negotiable

𝐒𝐓 𝐁𝐮𝐢𝐥𝐝𝐞𝐫𝐬: दिगो र मजबुत भविष्यको सहयात्री !!

𝗙𝗼𝗿 𝗠𝗼𝗿𝗲 𝗗𝗲𝘁𝗮𝗶𝗹𝘀: 𝗦𝗧 𝗕𝘂𝗶𝗹𝗱𝗲𝗿𝘀
🏢Address:Tinkune, Subidhanagar, Kathmandu
📞Phone: 9863313584 / 01-4541893
📩Email: [email protected]
👨‍💻Website:www.stbuilders.com.np

31/08/2026

Our Budhanillkantha site’s ongoing progress..

30/08/2026

Jorpaati site updates

YOUR NEXT CAREER MOVE STARTS HERE!ST Builders is looking for talented individuals to join our growing team!🔹 𝐑𝐞𝐜𝐞𝐩𝐭𝐢𝐨𝐧𝐢𝐬...
30/08/2026

YOUR NEXT CAREER MOVE STARTS HERE!
ST Builders is looking for talented individuals to join our growing team!

🔹 𝐑𝐞𝐜𝐞𝐩𝐭𝐢𝐨𝐧𝐢𝐬𝐭 — Be the face of our organization
🔹 𝐒𝐢𝐭𝐞 𝐒𝐮𝐩𝐞𝐫𝐯𝐢𝐬𝐨𝐫 — Lead projects. Lead progress.

If you have the skills, dedication and drive to grow, we want to hear from you!

📩 [email protected]
📞 9802374031 | 01-4541893
📍 Tinkune, Subidhanagar, Kathmandu

Come build something bigger—with ST Builders.

गाईजात्राको हार्दिक शुभकामना !!!
29/08/2026

गाईजात्राको हार्दिक शुभकामना !!!

जनैको पवित्रता, राखीको माया अनि क्वाँटीको मिठास—तीनैको संगम, हाम्रो सुन्दर परम्परा। जनै पूर्णिमाको हार्दिक शुभकामना।🙏  #...
28/08/2026

जनैको पवित्रता, राखीको माया अनि क्वाँटीको मिठास—तीनैको संगम, हाम्रो सुन्दर परम्परा। जनै पूर्णिमाको हार्दिक शुभकामना।🙏 #रक्षाबन्धन #जनैपूर्णिमा

विपद्को यस कठिन घडीमा हातेमालो गरौँ 🙏रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढी (Flash Flood) का कारण रसुवा, नुव...
27/08/2026

विपद्को यस कठिन घडीमा हातेमालो गरौँ 🙏

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढी (Flash Flood) का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत तटीय क्षेत्रहरूमा भएको अपूरणीय जनधनको क्षतिप्रति ST Builders परिवार गहिरो दुःख एवं हार्दिक समवेदना व्यक्त गर्दछ।

यस दुःखद् परिस्थितिमा बाढी प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापना का लागि नेपाल सरकारले सञ्चालन गरेको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा आफ्नो क्षमता र इच्छाअनुसार आर्थिक सहयोग गर्न सम्पूर्ण नागरिक तथा शुभेच्छुकहरूमा हार्दिक अपिल गर्दछौँ।

सानो सहयोग पनि विपद्मा परेका परिवारका लागि ठूलो सहारा बन्न सक्छ।
आउनुहोस्, कठिन समयमा एकअर्काको साथ बनौँ र मानवीय दायित्व पूरा गरौँ।

ST Builders Pvt. Ltd.
निर्माणसँगै समाजप्रतिको जिम्मेवारीमा पनि प्रतिबद्ध।

📌 आधिकारिक बैंक खाता विवरण तथा QR Code यस पोस्टमा संलग्न गरिएको छ।

Building Together, Growing Together! 🏗️🤝Behind every strong structure is a stronger team. Taking a break, making memorie...
26/08/2026

Building Together, Growing Together! 🏗️🤝
Behind every strong structure is a stronger team.
Taking a break, making memories, and celebrating the people who make it all happen!
💪✨

Address

Sriganesh Marg, Tinkune, Subidhanagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when ST Builders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ST Builders:

Shortcuts

Share