27/08/2024
सम्पूर्ण ग्राहक महानुभाव हरुमा नमस्कार,
कृष्ण जन्मष्ठामीको अवसर पारी, क्यालड्रोंन ग्राफिक्स नेपाल प्रा लि ले बिज्ञापन सम्बन्धि केहि flex , Vinyl ,Reflective flex & sticker ,फोटो पेपर, घरमा- पसलमा-पार्टी हालमा कुनै कम्पनि वा संघ संथाले आफ्नो ब्रान्ड कलरमा आफ्नो design मा प्रिन्ट गरि लगाउने वालपेपर (सादा,टेक्चार, ग्लिटर), आफ्नो साईजमा काटेर बनाउन मिल्ने बत्ति समेत बाल्न मिल्ने आल्मुनियम फोटो फ्रेम च्यानल सहित विभिन्न खाले बिज्ञान सामग्री अति सुपथ मुल्यमा सेल लगाएकोले इच्छुक ग्राहक महानुभावले यथासिघ्र सम्पर्क गर्नु होला।
Flex प्रिन्टर ग्राहकहरुलाई अब flex मा मात्र होइन wallpapar पनि काम गरिन्छ भनि काम बढाऊ। केहि समयलाई काम पाहिन्छ,Paint भन्दा सस्तो आज लागु भोलिबाट प्रयोग गरौ ।
कृष्ण प्रसाद आचार्य
संचालक (९८५१०३६३६८)
क्यालड्रोंन ग्राफिक्स नेपाल प्रा लि