PTECH

PTECH Passionate technology enthusiasts & engineering consultant providing consulting & training services.

19/04/2024

Bridge Girder Launching Construction Site

11:30
14/12/2023

11:30

.
01/12/2023

.

30/10/2023

PCB अर्थात प्रिन्टेड सर्किट बोर्ड बनाउन चाहनेहरुले सम्पर्क गर्नु होला । त्यो बोर्ड भनेको के हो भन्ने थाहा नहुनेहरुलाई जानकारीको लागि तल फोटो दिइएको छ र सो फोटो हेरेर थाहा पाउनु होला । अब छिट्टै त्यस्तो काम सुरु हुनेछ ।

पोखराको सिम्पानीमा राष्ट्रिय आविष्कार केन्द्रले स्थापना गरेको ICT Innovation Lab मा PCB प्रिन्ट गरिन्छ । नेपालको सबै कलेजहरुमा इलेक्ट्रोनिक इन्जिनियरिङ्ग पढ्ने बिद्यार्थीहरुलाई उनीहरुले बनाउन चाहेको इलेक्ट्रोनिकको सामानहरु बनाउन र सिक्न सजिलो होस् भनेर त्यो ल्याबमा यस्तो सुबिधा राखिएको हो । विद्यार्थीहरुले आफुले सर्किट बोर्ड डिजाईन गरेर निशुल्क रुपमा छाप्न सक्छन । ब्याबसायीहरुलाई पनि भारत र चीन भन्दा यहाँ सस्तो पर्छ । अहिले सम्म विद्यार्थीहरु र ब्यबसायीहरुले त्यस्तो राम्रो बोर्ड बनाउन कि त चीनमा कि त भारतमा अर्डर गर्नु पर्छ र धेरै समय कुर्नु पर्छ । अनि महँगो पनि पर्छ।🙏🙏🙏

10/10/2023
https://publicpostnepal.com/headline/5521/
06/10/2023

https://publicpostnepal.com/headline/5521/

काठमाडौं– नेपालमै गुणस्तरीय इन्जिनियरिङ शिक्षा हासिल गर्न सकिन्छ भन्ने कुरालाई चाँगुनारायणस्थित नेपाल इन्जिन...

06/10/2023

बिगत केहि वर्ष देखि बढ्दै गइरहेको सोशल मिडिया धोखाधडी, खाता ह्याक, साइबर फिशिंग र अन्य साइबर गुनासो र साइबर खतराहरू साथै साइबर प्रदूषणको बारेमा पनि आफू र आफ्नो परिवारलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा "Cyber Hygiene Awareness" कार्यक्रम इन्जिनियर भवन, पुलचोकमा विज्ञहरूबाट २०८० आश्विन २६ गते, शुक्रबार दिउँसाे १ बजे सञ्चालन हुन गइरहेको हुँदा इन्जिनियर र आर्किटेक्टहरूमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
https://docs.google.com/.../1FAIpQLSfB7GwA9atDHD.../viewform

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779841274828

Website

Alerts

Be the first to know and let us send you an email when PTECH posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PTECH:

Share