Agriculture in Nepal

Agriculture in Nepal A page where you can find the moments and practices of Nepalese Agriculture. stay in touch with us if you love Agriculture.
(2)

Furthermore, we provide information regarding the vacancies and notice related to agriculture.

प्राविधिक संघ लोकसेवा बिज्ञापन कृषी,मत्स्य,बागवानी - कुल सिट २२ जना खुल्ला - ११पशु विकास अधिकृत कुल- ४खुल्ला- ३पशु चिकित...
12/11/2025

प्राविधिक संघ लोकसेवा बिज्ञापन

कृषी,मत्स्य,बागवानी - कुल सिट २२ जना
खुल्ला - ११

पशु विकास अधिकृत
कुल- ४
खुल्ला- ३

पशु चिकित्सक
कुल -७
खुल्ला -४

भारत बाट ल्याएको तरकारिमा त कुरा छोडौ , हाम्रै देशका उत्पादन यस्ता छन ।जनस्वास्थ्यमा खेलवाड
09/10/2025

भारत बाट ल्याएको तरकारिमा त कुरा छोडौ , हाम्रै देशका उत्पादन यस्ता छन ।
जनस्वास्थ्यमा खेलवाड

03/10/2025

नेपाल मै केही गर्न सकिन्छ

सुरक्षीत यात्रा तथा बालिनालिको रक्षा गरौ
03/10/2025

सुरक्षीत यात्रा तथा बालिनालिको रक्षा गरौ

03/10/2025
03/10/2025
Credit: NAMP Bardiya
16/08/2025

Credit: NAMP Bardiya

16/08/2025

आर्थिक वर्ष २०८२/८३ को बजेट :
कृषि विकास मन्त्रालय को कुल बजेट - ५७ अर्ब
रासायनिक मल अनुदानमा - २८ अर्ब
प्राणगारिक मल प्रवर्द्धनमा - ४० करोड

झन्डै ५०% रकम रासायनिक मल अनुदान मै सकिन्छ ।अनि कृषि क्षेत्रको पुर्वाधार विकास र आधुनिकीकरणमा उल्लेखनीय सुधार कसरी आउछ ? न त रासायनिक मलको माग नै पूरा गर्न सकेका छौ न त अन्य विकास गर्न नै ।

बेलैमा सजग बनौ प्राणगारिक मल उत्पादन र बितरणमा जोड गरौ । आयात कम गरौ स्वनिर्भर बनौ ।
मूल्य अभिबृद्दी गर्न तर्फ लागौ , गुणस्तरीय उत्पादन र त्यसको सहि बजारीकरण तर्फ केन्द्रित भै व्यापार घाटा कम गर्न तर्फ सबै जुटौ ।

किसान सूचीकरणका लागि सहजकर्ता आवस्यक सिरहा
28/04/2025

किसान सूचीकरणका लागि सहजकर्ता आवस्यक
सिरहा

तालिम लिन इच्चुकले तपशिलमा भने बमोजिम गर्नुहोला
19/04/2025

तालिम लिन इच्चुकले तपशिलमा भने बमोजिम गर्नुहोला

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Agriculture in Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Agriculture in Nepal:

Share