Er Manoj Panta

Er Manoj Panta Manoj Panta is an IT Engineer.

31/12/2020
28/12/2020

मान्छेले पैसा बनाएको हो, पैसाले मान्छे बनाएको होइन ! त्यसैले मान्छेले पैसाको प्रयोग गर्न सकुन , पैसाले मान्छेको प्रयोग गर्न नसकोस।

26/07/2014

तिमी विनाको जीवन, जिएर के काम
बिचैमा छोड्ने साथी, लिएर के काम

जीवन भरि नछुटौँला भनी बाचा गरी
फाट्यो मन एक्लै मैले, सिएर के काम

मेरो पवित्र प्रेम उसैलाई नै सुम्पिदिएँ
बाँदरको हातमा नरिवल, दिएर के काम

त्यो अटुट विश्वासलाई टुक्राएर गई उसले
अक्सिजन विना नै फलाम, खिएर के काम

पिउँछु नशा अतीतका ती याद भुलाउन
पिए पनि नलाग़्ने नशा, पिएर के काम

20/07/2014

धर्ति छोडेर आकास मा चार्न सक्दिन म l
अरुले जस्तो जुन तारा झार्न सक्दिन म ll
मुटु भरिको चोखो माया दिन सक्छु मैले ।
अरुले जस्तो धनले खुशी पार्न सक्दिन म ।।
गरिब छु भनेकै थिए बाचा कसम खानु अघि ।
अरुले जस्तो भब्य महल मा सार्न सक्दिन म ।।
माया मेरो अजंबरी छ जुनी भरि तिमिलाई ।
अरुले जस्तो झुलाएर पाखा लाउन सक्दिन म ।।
मन मा माया भए जतिले सिगार्ने छु तिमिलाई ।
अरुले जस्तो झुटो मुखले सागर तार्न सक्दिन म।।

18/07/2014

पराइको घुम्टो तिमि, नओड्नु है काली
भुलेरनी अन्तै नाता , नजोड्नु है काली

उतार चडाब जिन्दगीको,रित नै हो बुझ
दुख पर्दा मेरो साथ , नछोड्नु है काली

भन्ने ले त आकाशको नि,तारा झार्छु भन्छन
लोभिएर त्यो मन् कतै , नमोड्नु है काली

सुख दिन नसकेनी , दुख दिने छुइन
सुख खोजि पराई बाली,नगोड्नु है काली

युगल जोडी देख्दा मनमा,हल्चल् बड्न सक्छ
बेहोसी भै सीमा रेखा , नतोड्नु है काली

जिन्दगी यो तिम्रै हातमा,सुम्पिसके मैले
छल गरेर मेरो भाग्य , नफोड्नु है काली !!!!

27/05/2014

मैले माया गर्दा गर्दै तर्किदै छौ तिमि किन,
बीच बाटोमा माया मारी मर्किदै छौ तिमि किन ।।

म त तिमिलाइ माया गर्छु त्यसैले त पछी लागे
मेरो पछी नलाग भन्दै झर्किदै छौ तिमि किन ।।।

Mountain goats, sky diving and Mt Everest
27/05/2014

Mountain goats, sky diving and Mt Everest

26/05/2014

Address

Thamel
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Er Manoj Panta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Er Manoj Panta:

Share