Y R Tyre

Call Directions Website Contact the business

Y R Tyre आफ्नो बाटो, आफ्नो माटो
नेपालमा बनेको

13/10/2026

Built for the road. Ready for every ride. 🏍️🔥

Meet the Y.R. Griper-HT 140/60-17 — designed for your ride, with a bold tread pattern and a tubeless setup for your Yamaha FZ.

Product Specifications:
🏍️ Model: Griper-HT
📏 Size: 140/60-17
⚙️ Type: Tubeless
🔧 Setup: Rear tyre

Proudly made in Nepal 🇳🇵
Y.R. Tyre — Aafnu Bato, Aafnu Mato.

📍Corporate Office: YR Estate BLD, Thir Bam Sadak-5, Baluwatar, Kathmandu, Nepal
🏭 Factory:Kalika-8, Jutpani, Chitwan, Nepal
📞 Contact:01-4431457 / 01-4431458
🌐 Website:https://yrtyreindustries.com

21/09/2026

From the court to the road, performance matters.⚡

Get to know Stefan from Kathmandu Reds as he shares his thoughts on YR Tyres and the journey behind the partnership.

[YR Tyres, Stephen, Kathmandu Reds, Volleyball, Sports, Performance, Road, Athlete, Tyre ]

🙏 जन-सूचना 🙏प्रिय ग्राहक, वितरक, र शुभेच्छुकहरू,केही समयको लागि YR Tyre बन्द रहेको थियो। यो बन्द हुनुको कारण कम्पनीको स्...
30/04/2025

🙏 जन-सूचना 🙏

प्रिय ग्राहक, वितरक, र शुभेच्छुकहरू,

केही समयको लागि YR Tyre बन्द रहेको थियो। यो बन्द हुनुको कारण कम्पनीको स्थायी बन्द हैन, बरु हाम्रो उत्पादन संयन्त्रको स्तरोन्नति र केही टायरहरूको नयाँ मिश्रणमा काम गर्न गरिएको योजना थियो।

यस अवधिमा केही गलत अफवाहहरू फैलिएका थिए कि YR Tyre बन्द भइसकेको छ। तर साँचो कुरा यो हो कि हामी केही समयको लागि कोषमा बसेका थियौं – झयाप्प नफर्किन, तर पंख फैलाएर फर्किन।

आज हामी त्यो कोषबाट पुतली बनेर फर्किएका छौं — अझ मजबुत, अझ सुन्दर, अझ प्रतिबद्ध।

हाम्रो प्लान्ट अहिले २४ घण्टा सञ्चालनमा छ।
हामी अझ बढी समर्पित छौं तपाईंलाई उच्च गुणस्तरका Made in Nepal टायरहरू उपलब्ध गराउन।

हामीलाई माया गर्ने सम्पूर्ण ग्राहक र शुभेच्छुकहरूलाई धन्यवाद छ। अब हामी फेरि यहाँ छौं, तपाईंहरूको भरोसा बन्न।

– YR Tyre Industries Pvt. Ltd.
#चल्छडबलचल्छ

🚖 ढुक्क भएर व्यवसाय गरौं, भरोसा गरौं भाले लगमा! 🔧अब अटोचालकहरूका लागि व्यवसाय अझै सहज, यात्रा अझै सुरक्षित।भाले लग 4.00-...
30/04/2025

🚖 ढुक्क भएर व्यवसाय गरौं, भरोसा गरौं भाले लगमा! 🔧
अब अटोचालकहरूका लागि व्यवसाय अझै सहज, यात्रा अझै सुरक्षित।
भाले लग 4.00-8 टायरले दिन्छ मजबुत पकड़, लामो टिकाउ र मनको शान्ति।
“चल्छ… डबल चल्छ!” भन्ने हाम्रो वाचा तपाईंको व्यवसायमा ल्याओस् नयाँ ऊर्जा।

🛞 YR Tyre Industries Pvt. Ltd. — तपाईको यात्रा हाम्रो प्रतिबद्धता।

#चल्छडबलचल्छ

Chhathpuja Ko Subhakamana.
07/11/2024

Chhathpuja Ko Subhakamana.



Bhai Tika, a beautiful tradition of love and protection! 💖✨ Wishing all brothers and sisters a day filled with blessings...
03/11/2024

Bhai Tika, a beautiful tradition of love and protection! 💖✨ Wishing all brothers and sisters a day filled with blessings, joy, and cherished memories.



Happy Govardhan Puja.
02/11/2024

Happy Govardhan Puja.



Happy Mha Puja..
02/11/2024

Happy Mha Puja..



Happy Kukur Tihar.
31/10/2024

Happy Kukur Tihar.




दीपावलीको शुभकामना! सबैलाई सुख, समृद्धि र खुशीयाली
31/10/2024

दीपावलीको शुभकामना!
सबैलाई सुख, समृद्धि र खुशीयाली



Address

Durbarmarg
Kathmandu

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+97714531457

Alerts

Be the first to know and let us send you an email when Y R Tyre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Y R Tyre:

Shortcuts

Share