Target PSC -Civil Engineering

Target PSC -Civil Engineering लोकसेवा आयोगले लिने विभिन्न परीक्षाहरुमा सोधिने विशेष जानकारी
Civil Engineer
Civil Sub Engineer
Assistant Sub Engineer

10/09/2025

rabi lamichhane Again
आज नाखु जेलबाट करिब १५०० जाना कैदीलाई रविको कार्यकर्ताले रविको निर्देशनमा भगाएका छन्।यसको नतिक जिम्मेवारी कलेलिन्छ,फेरि एक चोटि यसको माथि हेर्नुपर्छ , gen-z पुस्ताले त्यहाँबाट यो मात्र बाहिर आएको भए हामी पूरा जनताको यसको साथ उभिन्थियो तर यसले १००० बलात्कारी/हतियारा/बैंक लुट्ने/भ्रष्टचरीहरुलाई आफ्नो निजी स्वार्थको लागि आफ्नै कार्यकर्ता सँग निर्देशन दिई भगाउन प्रहरी माथि बलको प्रोयोग गरियो।यो चाहिँ पुरै देशको लागि सहन ना सक्ने भयो आफ्नो स्वार्थको लागि gen-z पुस्तालाई बद्नाम गर्दै त्यहाँ बाट १५०० criminals लाई भगाएको छ।

रवि लामिछाने
all criminals who escape from nakkhu jel at september 9
the post
missuse the gen-z names at every criminal activities
and respect for gen-z
is not suitable for politics because his background very worse
is a criminals
tv

army
cbi/aktiyar

24/07/2025

सरकारी जागिर खाए पछि:
छुटेको लभ पनि जोडियो रे, गुमेको आफन्त पनि जोडिन थाले रे, फोन नगर्ने पल्ला घरे काकाले पनि आशीर्वाद छोरा भन्न थाल्नु भयो रे, चोर फटा भन्ने भिनाजुले पनि आसा थियो रे, माकुराको जालो लागे जस्तै मेरो मेसेन्जरमा पनि मेसेज फोन आएर हराबरा छ रे । हिजो गवाँरे ,गोठाले भन्ने सहरका केटीहरुले पनि अहिले बेबि भन्न थालेका छन् रे, कोठा भाडा ढिला हुँदा गाली गर्ने घरबेटीले पनि अहिले ज्वाईं बनाउने मन गरेका छन् रे यो चाहिँ छिमेकी बाट सुनेको । कुहिरो लागेको मेरो जिन्दगी पनि आज खुला आकाश जस्तै भएको छ ,जुन चरि पनि आनन्दले उड्न चाहन्छन् ।
धन्यवाद सरकारी जागिर ।।
स्रोत :- सामाजिक सन्जाल
यथार्थमा यस्तो हुन्छ त अनुभव के छ सरकारी जागिर गर्ने साथीहरु😀😁

Vacancy for Civil Engineer for afull time at Baneshwor ❤️🙏
23/07/2025

Vacancy for Civil Engineer for afull time at Baneshwor ❤️🙏

23/07/2025

Big shout out to my newest top fans! Mukesh Sharma, Chhetri Serchan, Mahendra Chand, Kûñdâñ Shãh, बासुदेब बोहरा, Rupesh Kumar Yadav, ललित कुमाल, Bikash Yadav, Er Sumant Ray, Sarwan Kumar Tharu, MA HE SH, Ushakiran Pun Magar, अनु लिम्बु, Riya Riya, Dev Bk, Swasti Karki, Rajesh Yadav, Sanjay Yadav, Sushil Bishwakarma, शैलेन्द्र साह, Bipin Oli

22/07/2025

💚💚💚🕉️🕉️🙏🙏🇳🇵💚

19/07/2025

©️ copied

ईन्जिनियर😍

अर्काको लागी करोडौ पर्ने घरको नक्सा बनाउछ तर आफ्नो कोठाको भाडा तिर्न गाह्रो छ !
aircraft machine को design गर्न सक्छ तर एउटा 2nd hand bike किन्न नि मुश्किल छ !
apps/software design गर्न सक्छ तर एउटा android मोबाईल किन्न सकिरा छैन !
1000MW को hydro-power design गर्न सक्छ तर कोठामा एउटा inverter जोड्ने पैसा छैन🙄
आफु भिज्छ अनि अरुलाई छाता ओढाउछ...
Anonymous
HAPPY ENGINEERS DAY TO ALL ENGINEERS !

६३ औं इन्जिनियर दिवसको उपलक्ष्यमा सम्पूर्ण Engineers & Engineering Students हरुमा शुभकामना!! Happy 63th Engineer's day❤️
19/07/2025

६३ औं इन्जिनियर दिवसको उपलक्ष्यमा सम्पूर्ण Engineers & Engineering Students हरुमा शुभकामना!!
Happy 63th Engineer's day❤️

16/07/2025

Big shout out to my newest top fans! Mukesh Sharma, Chhetri Serchan, Mahendra Chand, Kûñdâñ Shãh, बासुदेब बोहरा, Rupesh Kumar Yadav, ललित कुमाल, Bikash Yadav, Junior Kiñg, Er Sumant Ray, Sarwan Kumar Tharu, MA HE SH, Ushakiran Pun Magar, अनु लिम्बु, Riya Riya, Dev Bk, Swasti Karki, Rajesh Yadav, Sanjay Yadav, Sushil Bishwakarma, शैलेन्द्र साह, Bipin Oli

14/07/2025

एउटा सर्पले जुनकिरीलाई लखेट्न थालेछ । धेरै बेर लेखेटिए पछि जुनकिरी थाकेर उभिन्छ र सर्पलाई सोध्छ, "के म तिमीलाई मात्र तीन वटा प्रश्न सोध्न सक्छु ?"
सर्पले सहमति जनाउदै भन्यो, " हुन्छ, ल सोध!"
जुनकिरी: "के म तिम्रो खाद्य श्रृंखला ( food chain) भित्र पर्छु?"
सर्प: "अँह, पर्दैनौ।"
जुनकिरी: "मैले तिमीलाई केही हानि गरेको छु?"
सर्प: "अँह, केही पनि गरेका छैनौ!"
जुनकिरी: "त्यसो हो भने किन तिमी मलाई निलौला झैँ गरेर लखेटी रहेका छौ?"
सर्प: "किनकि, म तिमीलाई यसरी चम्किएर हिँडेको देख्न सक्दिनँ।"

मित्रहरु, हाम्रोे जीवनमा पनि, केही मानिसहरू यहि सर्प जस्तै हुन्छ्न्। जसले तपाईँलाई जुनकिरी झैं चम्किएको देख्न चाहदैनन्। तपाईँको चम्काइले उसलाई कुनै हानि नगरे पनि तपाईँलाई सिध्याउन ऊ सधैं तयार भएर बसेको हुन्छ! तेसैले सर्तर्क रौ ।
Facebook wall बाट साभार

13/07/2025

समयले हरेक मानिसको वास्तविक रंग देखाउँछ।
:) Peace 🙏

 #करारमा_नियुक्ति_गर्न_नपाईने: सुदुरपश्चिम प्रदेश स्थानीय सेवा ऐन अनुसार ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाईने भएको ...
11/07/2025

#करारमा_नियुक्ति_गर्न_नपाईने: सुदुरपश्चिम प्रदेश स्थानीय सेवा ऐन अनुसार ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाईने भएको छ ! यदि कसैले नियुक्ति गरेमा असुलउपर गरिने भनेपछी सुदुरका स्थानिय तहले श्रावण १ गतेबाट करार कर्मचारीलाई हाजिरि रोक लगाउने सूचना जारी गरेका छन् ! यदि यहि बमजिम कार्य भयो र स्थानियले रिक्त दरबन्दी आयोगलाई पठाए भने नयाँ आवमा सुदुरले विज्ञापनको वर्षात गर्ने संकेत देखिएको छ !😊

11/07/2025

आज बिज्ञापन भएको
#काठमाण्डौ_उपत्यका_खानेपानी_लिमिटेड माग पद संख्या।
1. सिभिल इन्जिनियर तह सातौ= ८ जना
2. सिभिल ओभरसियर तह पाँचौ = ८ जना ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Target PSC -Civil Engineering posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Target PSC -Civil Engineering:

Share