29/05/2026
सम्पदा जस्तै अटल, हिमाल जस्तै अडिग — हाम्रो देश, हाम्रो पहिचान।
गौरव, एकताको सम्मान गर्दै, Plumber Pipes परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई गणतन्त्र दिवसको हार्दिक शुभकामना
जसरी राष्ट्र बलियो आधारमा अगाडि बढ्छ, त्यसरी नै तपाईंको घर र निर्माणको भरोसाको साथी — Plumber Pipes।
टिकी… रहन्छ, चली… रहन्छ।
🌐 Website: www.plumberpipes.com