Sahas Urja Ltd

Sahas Urja Ltd Sahas Urja Ltd is a leading hydropower development company in Nepal.

शुभ दीपावली, नेपाल सम्वत  तथा छठ पर्वकाे अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं । अध्यक्षहिम प्रसाद पाठक तथासम्प...
20/10/2025

शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वकाे अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं ।

अध्यक्ष
हिम प्रसाद पाठक
तथा
सम्पुर्ण साहस ऊर्जा परिवार

We are pleased to share a monumental milestone with you all! Financial closure has been achieved for the 341 MW Budhi Ga...
08/08/2025

We are pleased to share a monumental milestone with you all!

Financial closure has been achieved for the 341 MW Budhi Gandaki Peaking Hydropower Project, being developed by Sahas Urja's subsidiary company Times Energy Pvt. Ltd.

Out of the total project cost of Rs. 70 Arab,
Rs. 52.5 Arab has been pledged by a consortium of 10 leading commercial banks, and the remaining Rs. 17.5 Arab will be covered through equity investment.

This marks one of the biggest financial closures in Nepal's energy history — a major leap towards a sustainable energy future! 🇳🇵

साहस उर्जा लि को बित्तिय  प्रबन्धक श्री नोबल अधिकारीको पुजनिय पिताको तेर्हौ दिनको पुन्य तिथिमा दिवङ्गत आत्माको चिर शान्त...
31/07/2025

साहस उर्जा लि को बित्तिय प्रबन्धक श्री नोबल अधिकारीको पुजनिय पिताको तेर्हौ दिनको पुन्य तिथिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

Happy Tihar 2081 !!!
31/10/2024

Happy Tihar 2081 !!!

30/09/2024

मिती २०८१/६/१२ गते देखि देशभर परेको अविरल वर्षाको कारण सोलुखोलामा बाढिको बहाव अत्याधिक बढेको र उक्त बहावसंगै आएको ढुङ्गामाटोको लेदोको कारण मेसीनमा क्षती नहोस भन्ने हेतुले मिती २०८१/६/१२ गते मध्यान्नबाट बन्द गरिएको सोलुखोला दुधकोशी जलविद्युत आयोजना ८६ मे.वा. पावरहाउस आज मिती २०८१/६/१४ गते ४:५० बजे बाट पून सन्चालनमा आएको जानकारी गराउदछौँ । साथै उक्त परियोजना पुन सन्चालनमा ल्याउन दिनरात खट्टिने सम्पूर्ण कर्मचारीहरुमा धन्यवाद व्यक्त गर्दछौ ।
साथै यस विषम परिस्थितीमा हामीलाई साथ तथा सदभाव प्रदान गर्नुहुने सम्पूर्ण सुवेच्छुकहरुमा धन्यवाद व्यक्त गर्दछौँ ।

साहस उर्जा लिमिटेड
हात्तिसार

Address

Hattisar, LalDurbar
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714419182

Alerts

Be the first to know and let us send you an email when Sahas Urja Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sahas Urja Ltd:

Share

Category