06/08/2026
The blasting work has officially begun for our hydropower project. Honored to stand alongside an amazing team as we take this important step toward success. Together, we build. Together, we achieve. ⚡👷♂️👷♀️
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले आफ्नो महत्त्वाकांक्षी आयोजना १२८ मेगावाट क्षमताको ‘तमोर–मेवा जलविद्युत परियोजना’ को सुरुङ खन्ने कार्य (टनेल ब्लास्टिङ) औपचारिक रूपमा सुरु गरेको छ।