13/04/2025
नयाँ वर्ष २०८२ को पावन अवसरमा
हाम्रा आदरणीय ग्राहक, साझेदार तथा शुभेच्छुकहरूमा
हार्दिक शुभकामना व्यक्त गर्दछौं।
तपाईंहरूको विश्वास र साथप्रति हामी सधैं आभारी छौं।
सफलता, समृद्धि र स्थायीत्व, तपाईंको जीवन र व्यवसायमा सधैं रहोस्।
-अल नेपाल परिवारको तर्फबाट शुभकामना।