25/12/2025
सुचना!💥 सुचना!💥 सुचना!
-मुन्ना एग्रो सेन्टर प्राइभेट फर्म
यहि मिति🔍️ २०८२/०९/११ गते को देखि चन्द्र्नगर गाउपालिका 📣वडा न ०३ मा रहेको 'मुन्ना एग्रो सेन्टर प्राइभेट फर्म' मा यूरिया १८६ बोरा
साल्ट ट्रेडिङ द्वरा प्रदान गरिएको छ, त्यसैले सम्पुर्ण वडा न ०३ को किसान यो अनुरोध📢 छ कि भोलि बाट खाध मल🎷 बितरन हुन गैरहेको छ।
-मुन्ना एग्रो सेन्टर प्राइभेट फर्म
🔖प्रो. सुरेन्द्र साह कानु
☎️९८१२१५७३५२
📞९८१२०७६९९२, ९७४१८८२६७२