Routine of Tech News

Routine of Tech News We deliver authentic information & essential updates in tech field.

Our aims is to strengthen Technology awareness among Nepali through mostly spoken Language-Nepali and covers wide range of Tech issues across the globe and promotes Nepali Tech.

After asina pani in godawori.
09/05/2026

After asina pani in godawori.

Current weather conditions of Kathmandu valley.
01/05/2026

Current weather conditions of Kathmandu valley.

01/05/2026

Beauty of KTM valley

धरानका मेयर हर्क साम्पाङले प्रहरीमा उजुरी दर्ता गरेका छन्। उनले टिकटकर सुनिता खड्काबाट ज्यान मार्ने धम्की पाएको दाबी गरे...
30/03/2026

धरानका मेयर हर्क साम्पाङले प्रहरीमा उजुरी दर्ता गरेका छन्। उनले टिकटकर सुनिता खड्काबाट ज्यान मार्ने धम्की पाएको दाबी गरेका छन्। उजुरीमा परिवार र घर जलाउने धम्कीसमेत उल्लेख गरिएको छ। समाजमा अपशब्द र धम्की विरुद्ध कडा कारबाहीको माग गरिएको छ।

07/03/2026

Final Result of Jhapa-5:

B***n Shah 🔔: 68,348 (Winner)
KP Sharma Oli 🌞: 18,734

07/03/2026

B***n Shah of RSP wins the Election from Jhapa-5. 🔔

📈 सेयर बजार अपडेट  आज नेप्से परिसूचक २.४१ अंकले बढेर २६१६ मा पुगेको छ।तर कारोबार रकम घटेर ५ अर्ब १३ करोडमा सीमित भयो (अघ...
23/02/2026

📈 सेयर बजार अपडेट
आज नेप्से परिसूचक २.४१ अंकले बढेर २६१६ मा पुगेको छ।
तर कारोबार रकम घटेर ५ अर्ब १३ करोडमा सीमित भयो (अघिल्लो दिन ६ अर्ब ६९ करोड थियो)।

👉 १४० कम्पनीको मूल्य घट्यो
👉 ११३ कम्पनीको मूल्य बढ्यो
👉 ९ कम्पनी स्थिर रहे

🔎 साल्पा विकास बैंकको मूल्य १०% ले बढ्दा मोलुङ हाइड्रोपावरको मूल्य ४.४१% ले घट्यो।

झापा–५ मा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने:👉 "मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ...
23/02/2026

झापा–५ मा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने:
👉 "मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ। म फर्किएपछि मात्र देश कुद्छ।"

 ***nshah
23/02/2026

***nshah

📢 झापा-५ निर्वाचन वाचापत्र 📢रास्वपाका उम्मेदवार बालेन शाहले दमकलाई पूर्वी नेपालको आईटी हब बनाउने प्रतिबद्धता जनाएका छन्।...
23/02/2026

📢 झापा-५ निर्वाचन वाचापत्र 📢
रास्वपाका उम्मेदवार बालेन शाहले दमकलाई पूर्वी नेपालको आईटी हब बनाउने प्रतिबद्धता जनाएका छन्।

मुख्य योजनाहरू:

सामुदायिक विद्यालयमा स्मार्ट कक्षा र कम्प्युटर ल्याब

सीमावर्ती क्षेत्रमा भरपर्दो मोबाइल-इन्टरनेट विस्तार

सरकारी सेवामा अनलाइन गुनासो दर्ता प्रणाली

सार्वजनिक कामको प्रगति देखिने डिजिटल ड्याशबोर्ड

त्रिभुवन पुस्तकालयलाई डिजिटल अध्ययन केन्द्रमा रूपान्तरण

कृषि क्षेत्रमा आधुनिक प्रविधि र अनुदान प्रणाली

👉 यी प्रविधि-मैत्री योजनाले झापा-५ लाई नयाँ रोजगारी र पारदर्शी शासनतर्फ अघि बढाउनेछन् |

***nShah

🇳🇵 नेपाल निर्वाचन २०८२ 🇳🇵हाम्रो मिश्रित निर्वाचन प्रणाली (६०% प्रत्यक्ष + ४०% समानुपातिक) का कारण एउटै दललाई स्पष्ट बहुम...
23/02/2026

🇳🇵 नेपाल निर्वाचन २०८२ 🇳🇵
हाम्रो मिश्रित निर्वाचन प्रणाली (६०% प्रत्यक्ष + ४०% समानुपातिक) का कारण एउटै दललाई स्पष्ट बहुमत ल्याउन कठिन मानिन्छ। इतिहासले देखाएको छ—२०४८ र २०५६ मा कांग्रेसले प्रत्यक्ष प्रणालीमा बहुमत ल्याएको भए पनि समानुपातिक प्रणाली लागू भएको भए त्यो सम्भव हुने थिएन।

आज पनि बहुमतको चुनौती प्रणालीभन्दा बढी नेतृत्वप्रति जनविश्वासमा देखिन्छ। अन्य देशहरू (जस्तै न्यूजिल्यान्ड, जापान) मा मिश्रित प्रणाली हुँदाहुँदै लोकप्रिय नेताले बहुमत ल्याएका छन्। नेपालमा भने दलभित्रको असन्तुलन र नेताप्रतिको अविश्वासले स्थिरता कमजोर बनाएको छ।

👉 प्रश्न यही हो: के हाम्रो समस्या प्रणाली हो, वा नेतृत्वप्रति भरोसा नहुनु हो?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Tech News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Tech News:

Share