17/10/2026
बडादशैँ २०८३ को हार्दिक मंगलमय शुभकामना!
विजय, सुख, शान्ति र समृद्धिको पावन पर्व बडादशैँको शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
माता दुर्गा भवानीको आशीर्वादले यहाँहरू तथा यहाँहरूको परिवारमा सुख, शान्ति, उत्तम स्वास्थ्य, प्रेम र समृद्धि छाओस्। यस पावन पर्वले नयाँ आशा, सकारात्मक ऊर्जा र सफलताको मार्ग प्रशस्त गरोस्।
हाम्रो साझा सपना, समृद्ध भविष्यको निर्माण… 🏗️💚
शुभकामना सहित,
KIRU Engineering Consultant Pvt. Ltd.
📍 Shantinagar-31, Kathmandu
📧 [email protected]
#बडादशैँ२०८३ #शुभकामना 🇳🇵