Pawan solar and electronics

Pawan solar and electronics A company that provide latest technology related to solar energy .

10/08/2020

Because of Covid -19 We are not able to provide enough services at the moment , We will update our service status.
Till then our services will be low ,
Thank you , Stay Safe

12/04/2020

हिजो का दिन के थिए ,कस्ता थिए राम्रा थिए विर्सनुहोस , नराम्रा थिए विर्सनुहोस
अनि आज को परिस्थिति र समय मा आफ्नो पाइला आवस्यक कदम मात्र अगाडी चाली
आफ्नो भबिस्य उज्यालो र चम्किलो बनाउन का लागि आफ्नो प्रयास निरन्तर राख्नुहोला
हरेक गालि लाइ आफु प्रति को सन्देस ठानी राम्रा कुरा लिनु होला , राम्रा कुरा लिने र नराम्रा कुरा नलिने
बानि आफैमा बिकाश गर्न सिक्नु भएको खण्ड मा आफु कहिले पनि दुखि नहुने र आफ्नो बिकाश प्रति
सोच बढ्ने हुदा आफुले आफुलाई नै विकास तथा खुसि दिने हो वन्ने सन्देस दिदै ,
आफु सुरछित रही घर मै बसी ,,,पवन सोलार एंड इलेक्ट्रोनिक्स नव वर्ष २०७७ को हार्दिक सुभकामना ब्यक्त
गर्दछौ ,

18/11/2019

नमस्कार , पवन सोलार एण्ड इलेक्ट्रोनिक्स को वर्तमान सम्पर्क नम्बर 9851128457 र 9849103957 रहेको जानकारी गराउदछौ ।

29/09/2019

नमस्कार अब आएको छ एकदमै नया प्रबिर्ती को सोलार फेलेम बत्त्ति ( आगो को मुस्लो जस्तो बल्ने) यस बत्तीलाई आफ्नो आगन , छत , तथा गार्डेन मा राख्न सकिनेछ , यो सोलार बाट चल्ने हुनाले , कुनै बिजुली को तार जोड्ने झंजत गरिराख्न पर्दैन ,
--- यो बत्ति सोलार बाट चल्दछ ।
--- यो बत्ति लाइ अन् तथा अफ गर्ने गरिराख्न पर्दैन ।
--- यो दिउस मा आफै चार्ज हुन्छ र बेलुका आफै अन हुन्छ ।
-- यो बत्ति बलेको हेर्दा मन सान्त र ध्यान केन्द्रीकरण हुन्छ ।
-- यसलाई घाम पानि हावा हुरी कसैले पनि असर गर्दैन ।

बत्ति लिनका लागि कृपया हामीलाई म्यासेज गर्नुहोला अथवा कमेन्ट मा आफ्नो फोन सम्पर्क नम्बर छोड्नुहोला।

दशैं को शुभ उपलक्ष्य मा , अफर अफर अफर
दशैं को शुभ उपलक्ष्य मा , अफर अफर अफर
दशैं को शुभ उपलक्ष्य मा , अफर अफर अफर

एक किन्दा 2150 पर्ने बत्ती अब 5 ओटा किन्दा मात्र प्रति गोता रु 2000 मात्र ।
अब 10000 मा 5 ओटा बत्ति तेइ पनि फ्री डेलिभरी ।।
साथ मा NTC अथवा NCELL को रु 100 बराबर को रिचार्ज कार्ड गिफ्ट पनि।।

थप जानकारी को लागि 9860134997 मा सम्पर्क गर्न सक्नुहुनेछ .

09/09/2019

नमस्कार अब आएको छ एकदमै नया प्रबिर्ती को सोलार फेलेम बत्त्ति ( आगो को मुस्लो जस्तो बल्ने) यस बत्तीलाई आफ्नो आगन , छत , तथा गार्डेन मा राख्न सकिनेछ , यो सोलार बाट चल्ने हुनाले , कुनै बिजुली को तार जोड्ने झंजत गरिराख्न पर्दैन ,
--- यो बत्ति सोलार बाट चल्दछ ।
--- यो बत्ति लाइ अन् तथा अफ गर्ने गरिराख्न पर्दैन ।
--- यो दिउस मा आफै चार्ज हुन्छ र बेलुका आफै अन हुन्छ ।
-- यो बत्ति बलेको हेर्दा मन सान्त र ध्यान केन्द्रीकरण हुन्छ ।
-- यसलाई घाम पानि हावा हुरी कसैले पनि असर गर्दैन ।

यस बत्त्तिको मूल्य जम्मा रु २1५० , NRS2150 ...

बत्ति लिनका लागि कृपया हामीलाई म्यासेज गर्नुहोला अथवा कमेन्ट मा आफ्नो फोन नुम्बेर छोड्नुहोला।

थप जानकारी को लागि ९८६०१३४९९७ मा सम्पर्क गर्न सक्नुहुनेछ

22/08/2019

सोलार पोल लाइट , अब आफ्नै घर आगन , चौर , बगैचा चौतर्फ प्रयोग गर्न मिल्ने सोलार बत्ति । छुट्टै बेट्री को आवस्यक नपर्ने , प्रयोग गर्न सजिलो । बेलुका भएपछी आफै खुल्छ , बिहान भए पछि आफै बन्द हुन्छ । रिमोट कन्ट्रोल भएको । २ वर्ष वारेन्टी भएको । अब ५५०० पर्ने बत्ति मात्र ५००० मा । सम्पर्क ठेगाना ९८६०१३४९९७

10/07/2019

नमस्कार अब आएको छ एकदमै नया प्रबिर्ती को सोलार फेलेम बत्त्ति ( आगो को मुस्लो जस्तो बल्ने) यस बत्तीलाई आफ्नो आगन , छत , तथा गार्डेन मा राख्न सकिनेछ , यो सोलार बाट चल्ने हुनाले , कुनै बिजुली को तार जोड्ने झंजत गरिराख्न पर्दैन ,
--- यो बत्ति सोलार बाट चल्दछ ।
--- यो बत्ति लाइ अन् तथा अफ गर्ने गरिराख्न पर्दैन ।
--- यो दिउस मा आफै चार्ज हुन्छ र बेलुका आफै अन हुन्छ ।
-- यो बत्ति बलेको हेर्दा मन सान्त र ध्यान केन्द्रीकरण हुन्छ ।
-- यसलाई घाम पानि हावा हुरी कसैले पनि असर गर्दैन ।

यस बत्त्तिको मूल्य जम्मा रु २२५० , बाइस सय पचास मात्र....

बत्ति लिनका लागि कृपया हामीलाई म्यासेज गर्नुहोला अथवा कमेन्ट मा आफ्नो फोन नुम्बेर छोड्नुहोला।

थप जानकारी को लागि ९८६०१३४९९७ मा सम्पर्क गर्न सक्नुहुनेछ ,

Namaskar .अब आएको छ नेपाल एकदमै नया प्रकार को सोलार बत्ति यो बत्ति एक पटक जोडे पछि धेरै वर्ष सम्म ढुक्क एस्लाई न त खोल्न...
18/05/2019

Namaskar .
अब आएको छ नेपाल एकदमै नया प्रकार को सोलार बत्ति
यो बत्ति एक पटक जोडे पछि धेरै वर्ष सम्म ढुक्क
एस्लाई न त खोल्न पर्छ न त बन्द गर्न नै
येस्मा भएको बिसेस सेन्सर ले साँझ भए पछि आफै बत्ति बल्छ अनि बिहान भएपछी आफै बत्ति निब्छ.
घाम पानि केइ बाट पनि यो बिग्रदैन .
"सस्तो अनि सजिलो ,घाम झैँ चम्किलो"

खुल्ला चौर , गार्डेन, बाटो , घर सबै ठाउँ मा प्रयोग गर्न मिल्ने ,
रिमोट को प्रयोग ले , आफै अन र आफै अफ मा राख्न मिल्ने नत्र आफ्नो इच्य्या अनुसार खोल्न र बन्द गर्न मिल्ने ,
यो बत्ति मा battery येसैमा हुने हुनाले कुनै बिजुली तथा थप battery को आवस्यकता पर्दैन ।
(3 years warranty on solar panel )

25 watt solar flood light - rs 5000
40 watt solar flood light - rs 6600
60 watt solar flood light - rs 8000
100 watt solar flood light - rs 15000
200 watt solar flood light - rs 17000

सम्पर्क गर्नका लागि 9860134997 मा फोन गर्नु होला .

Making the pulsatile & bright flame to be LED handheld/ ground inserted automatically Shine in darkness.Used for as yard...
17/05/2019

Making the pulsatile & bright flame to be LED handheld/ ground inserted automatically Shine in darkness.
Used for as yard, pathways, pool, garden, bench, patio, fence, deck, or outdoor events like party, camping, barbecue, wedding, Christmas, Halloween festival.
Undecorated simple style,always bring people in the Simple and elegant design.Addicted to the eternal classic.Simply , elegant , classical.Made the night be special.
Time seems never fade away, just as the light always stay.Seeking the natural art charm, imagining the future just at your hand.Enriching your night with more color, presenting the sincerity in the detail,
The small path of the garden and villa, decorate with the solar lights, which makes everything enjoyable. Lightingthe fire in your heart, and burning the whole solar circle. just as the song Passionate Fire and that's the fire in the solar light.

https://www.youtube.com/watch?v=h3kjWu8Y5lM

03/05/2019

बाटो , घर , इस्कुल कलेज , खुल्ला चौर , रिसोर्ट , होटेल . कारखाना हरेक ठाउँ मा प्रयोग गर्न मिल्ने विभिन्न प्रकार का रिमोट बाट अन् ओफ़्फ़ गर्न मिल्ने तथा बेलुका भए पछि अन् र रात भरि बलेर बिहान उज्यालो भए पछि आफै बन्द हुने बिदेसी प्रबिधि का सोलार बाट चल्ने बत्ति हरु उपलब्ध छन् . .हामि कहाँ फरक फरक वाट सोलार फ्लोड़ लाइट 25 ,40, 60 ,100, र 2०० watt हरु उपलब्ध छन् .
price
25 watt solar flood light - rs 5000
40 watt solar flood light - rs 6600
60 watt solar flood light - rs 8000
100 watt solar flood light - rs 15000
200 watt solar flood light - rs 17000

आवस्यक पर्ने उज्यालो छान्नुहोस् सम्पर्क गर्नुहोस


9860134997

SPL804 Flower Shadow Solar Garden Light No cable and no need electricity fee. Do you need some or want to be distributor...
21/03/2019

SPL804 Flower Shadow Solar Garden Light No cable and no need electricity fee. Do you need some or want to be distributor in your city? Please contact us for Price and Details.

Address

Bagmati
Kathmandu

Opening Hours

Monday 11:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779841038046

Website

Alerts

Be the first to know and let us send you an email when Pawan solar and electronics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pawan solar and electronics:

Share