AKL Air Conditioner - Nepal

Website

AKL Air Conditioner - Nepal Premium cooling powered by German technology -affordable, efficient, and built to last. AKL Air Conditioner.
🌬️ Get in touch: +977-9707079650

AKL परिवारको तर्फबाट देश विदेशमा बस्नु भएका सारा नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई बिजया दशमीको हार्दिक मंगलमय शुभकामन...
21/10/2026

AKL परिवारको तर्फबाट देश विदेशमा बस्नु भएका सारा नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई बिजया दशमीको हार्दिक मंगलमय शुभकामना।✨

13/10/2026

AKL संग शीतल पनि, बचत पनि!🍃❄
[German Technology, AKL, Energy Saving, Eco Mode, AC Price in Nepal, AC in Nepal, Best AC in Nepal]

काठमाडौँ उपत्यकतामा रहनु भएका हाम्रा सारा ग्राहकवर्ग, डिलर्स थाहा दिस्त्रिब्युटरहरुलाई इन्द्र जात्राको धेरै शुभकामना 🙏  ...
25/09/2026

काठमाडौँ उपत्यकतामा रहनु भएका हाम्रा सारा ग्राहकवर्ग, डिलर्स थाहा दिस्त्रिब्युटरहरुलाई इन्द्र जात्राको धेरै शुभकामना 🙏

उफ्फ़! यो गर्मी पनि कत्ति बढेको!🔥😥तर AKL AC संग, गर्मीको घरमा NO ENTRY ❌🚫
22/09/2026

उफ्फ़! यो गर्मी पनि कत्ति बढेको!🔥😥

तर AKL AC संग, गर्मीको घरमा NO ENTRY ❌🚫

भोटेकोशीमा आएको ठूलो बाढीका कारण भएको मानवीय तथा घरधनको क्षतिप्रति हामी अत्यन्तै दुःखी छौं।रसुवा, नुवाकोट, धादिङ, चितवन ...
01/09/2026

भोटेकोशीमा आएको ठूलो बाढीका कारण भएको मानवीय तथा घरधनको क्षतिप्रति हामी अत्यन्तै दुःखी छौं।

रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत प्रभावित क्षेत्रहरूमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सञ्चालन भइरहेको उद्धार तथा राहत अभियानमा आशिर्वाद ट्रेडले रु. ५१,००० सहयोग गरेको छ।

रकम ठूलो होस् वा सानो, हरेक सहयोगको आफ्नै महत्व हुन्छ।

यो दुःखको घडीमा प्रभावित परिवारहरूले आवश्यक उद्धार तथा राहत समयमै प्राप्त गरून् भन्ने हाम्रो कामना छ।

जय नेपाल 🇳🇵

Your AC called ☎️‼️It NEEDS an upgrade, and that upgrade is AKL! ❄️🔥
10/08/2026

Your AC called ☎️‼️
It NEEDS an upgrade, and that upgrade is AKL! ❄️🔥

मौसम जस्तोसुकै भए पनि, AKL को जर्मन प्रविधिले तपाईं र तपाईंको परिवारलाई सधैं शीतल, सहज र सुरक्षित राख्छ।❄🌦☀
13/07/2026

मौसम जस्तोसुकै भए पनि, AKL को जर्मन प्रविधिले तपाईं र तपाईंको परिवारलाई सधैं शीतल, सहज र सुरक्षित राख्छ।❄🌦☀

गर्मीले दिराखेको छ तनाब? AKL जडान गरेर आजै ढुक्क हुनुहोस!❄अब न गर्मीको झन्झट, न पसिनाको हैरानी। घर होस् वा अफिस, AKL ले ...
21/06/2026

गर्मीले दिराखेको छ तनाब? AKL जडान गरेर आजै ढुक्क हुनुहोस!❄

अब न गर्मीको झन्झट, न पसिनाको हैरानी। घर होस् वा अफिस, AKL ले दिन्छ चिसो हावा, आरामदायी वातावरण र मनको शान्ति।
For dealership and other inquiries: +977-9707079650
Vist our website: https://ashirbadtrade.com.np/akl-air-conditioner

Heatwave☀ र World Cup Fever🔥 ले दिन जति गर्मी बनाए पनि, AKL को Turbo Cooling ले राख्छ हजुर र हजुरको परिवार लाई Cool!❄[Ne...
14/06/2026

Heatwave☀ र World Cup Fever🔥
ले दिन जति गर्मी बनाए पनि, AKL को Turbo Cooling ले राख्छ हजुर र हजुरको परिवार लाई Cool!❄
[Neymar, Messi, Ronaldo, Brazil vs Morocco, Vinicius Junior, Argentina, Portugal, Instant Cooling, Heatwave, World Cup, FIFA, Football, Air Conditioner, Ac Price in Nepal]

08/06/2026

FIFA World Cup ko fever jastai Garmi pani din dinai badhdai cha.🔥

Neymar, Messi, ki Ronaldo, game day ko sabai kura trending cha, tara comfort pani utikai important cha. Yo Heatwave ma cool basna, trust AKL. ☀❄

Brazil ko football passion, Shakira ko World Cup vibes, ra yo season ko sabai trend b**h, don't let the Hot weather steal the spotlight.

AKL ko premium German technology le Nepal ko diverse climate lai dhyan ma rakhera design gareko ho, so tapai Football herda, World Cup enjoy garda, ya gharma relax garda, cool ra comfortable nai basnuhos.

For dealership and other inquiries: +977-9707079650
Vist our website: https://ashirbadtrade.com.np/akl-air-conditioner

Address

Nagarjun 3
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Sunday 08:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when AKL Air Conditioner - Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share