02/02/2023
तपाईंको उत्तम घर निर्माणको लागि सुरक्षित आधार।
बनाउनुस आफ्नो घर सुविधा सम्पन्न तरिकाले🏠
आफुले चाहनुभएको अनुसार सुन्दर घर निर्माण गर्नुहोस,मद्दत गर्नलाई हामी छौ नी। 🏠
अव्वल र गुणस्तरीय सामानको प्रयोग गरी बनाइने।
हजुरको दिर्घायु र बलियो घर निर्माणको अपेक्षा पुरा गर्छ 𝗔𝗣𝗘𝗞𝗦𝗛𝗔 𝗘𝗡𝗚𝗜𝗡𝗘𝗘𝗥𝗜𝗡𝗚 𝗗𝗘𝗦𝗜𝗚𝗡 𝗔𝗡𝗗 𝗔𝗦𝗦𝗢𝗖𝗜𝗔𝗧𝗘𝗦 𝗡𝗘𝗣𝗔𝗟 ले। 🙏
आफुले चाहनुभएको अनुसार सुन्दर घर निर्माण गर्नुहोस,मद्दत गर्नलाई हामी छौ नी। 🏡
𝗔𝗣𝗘𝗞𝗦𝗛𝗔 𝗘𝗡𝗚𝗜𝗡𝗘𝗘𝗥𝗜𝗡𝗚 𝗗𝗘𝗦𝗜𝗚𝗡 𝗔𝗡𝗗 𝗔𝗦𝗦𝗢𝗖𝗜𝗔𝗧𝗘𝗦 𝗡𝗘𝗣𝗔𝗟
ईन्जिनियरिङ् देखि वास्तुकला सम्मको निर्माण, हामी तपाईंलाई एक सुन्दर घर, पूर्ण रूप दिई हस्तान्तरण गर्नेछौ।
उत्तम र उच्च-गुणस्तरको निर्माण सामग्रीको प्रयोगको साथ, तपाइको अपेक्षा अनुसारको घर निर्माण
हाम्रा प्रस्ताव र सेवाहरू:
✅नगरपालिका/महानगरपालिकाको नक्साको नि:शुल्क काम
✅2D/3D नक्सा
✅बैठक कोठामा फल्स सिलिङ्ग र पार्किटिंग।
✅ चिमनी फिटिंगको साथ मोड्युलर किचन निर्माण
✅ सीमा पर्खाल
✅विशेषज्ञ इन्जिनियर द्वारा नि: शुल्क साइट पर्यवेक्षण
✅मोडुलर किचन, आधुनिक बाथरुम,
✅पञ्चकन्या डन्डी
✅शिवम् सिमेन्ट
✅एसियन पेंट
✅मोडुलर किचन
✅आधुनिक बाथरुमहरू
संरचनाको काम 2,200 मा मात्र पूरा हुने
पूर्ण फिनिसिङ 2,900 प्रति वर्ग फुटको साथ सामग्री कार्य
वास्तु शास्त्र अनुसारको घर बनाउन पनी सकिने।
कुनै पनि प्रकारको परामर्शको लागि हामीलाई सम्पर्क गर्नुहोस।
𝗔𝗣𝗘𝗞𝗦𝗛𝗔 𝗘𝗡𝗚𝗜𝗡𝗘𝗘𝗥𝗜𝗡𝗚 𝗗𝗘𝗦𝗜𝗚𝗡 𝗔𝗡𝗗 𝗔𝗦𝗦𝗢𝗖𝗜𝗔𝗧𝗘𝗦 𝗡𝗘𝗣𝗔𝗟
📍Kathmandu, Nepal
📱: +977-9749722745 (Viber / WhatsApp)
📱: +977-9818567342 (Viber / WhatsApp)
✉: [email protected]