प्रबिन एण्ड सुनिल Enterprises

प्रबिन एण्ड सुनिल Enterprises we r athorise deller for superpolin plastic. प्रबिण मल्टी ट्रेडिङ

9841529444

which is used for tomato tunnel (गोलभेडा तनेल)l , poltry तनेल (कुखुरा को खॊर) pond .liner(,पोखरीप्लास्टिक), च्याउ त

Authorized dealer:प्रबिन मल्टी ट्रेडिंग प्रा. ली.काठमाण्डु र ललितपुर☎️☎️ 9841529444 #नेपालीउत्पादनलाईप्राथमिकता  #स्वदेश...
23/06/2021

Authorized dealer:
प्रबिन मल्टी ट्रेडिंग प्रा. ली.
काठमाण्डु र ललितपुर
☎️☎️ 9841529444

#नेपालीउत्पादनलाईप्राथमिकता
#स्वदेशीउत्पादनलाईराेजाै
#कृषिकोसाथी
#जयनेपाल

Authorized dealer:प्रबिन मल्टी ट्रेडिंग प्रा. ली.काठमाण्डु र ललितपुर☎️☎️ 9841529444 #नेपालीउत्पादनलाईप्राथमिकता  #स्वदेश...
23/06/2021

Authorized dealer:
प्रबिन मल्टी ट्रेडिंग प्रा. ली.
काठमाण्डु र ललितपुर
☎️☎️ 9841529444

#नेपालीउत्पादनलाईप्राथमिकता
#स्वदेशीउत्पादनलाईराेजाै
#कृषिकोसाथी
#जयनेपाल

सुपर पोलिन टनेल  प्लाष्टिक विभिन्न जि.यस.यम.हरुमा आवस्यकता अनुसारको साइजमा तुरुन्तै उपलब्ध गराइन्छ ।—————————एभरग्रीन हर...
26/05/2021

सुपर पोलिन टनेल प्लाष्टिक विभिन्न जि.यस.यम.हरुमा आवस्यकता अनुसारको साइजमा तुरुन्तै उपलब्ध गराइन्छ ।
—————————
एभरग्रीन हरियो जाली विभिन्न आकार अनि क्वालिटीमा उपलब्ध।
चौडाइ लम्बाई
३मी.x ५०मी. ५०%क्वालिटीमा
२मी.x ७५मी. ५०%क्वालिटीमा
३मी.x ५०मी. ७५%क्वालिटीमा
आवस्यकता अनुसार १.५मी./४मी./५मी./६मी.चौडाइमा पनि तुरुन्त उपलब्ध गराइन्छ ।
—————————
एभर ग्रीन मल्छ
कालो सिल्भर रङ्म मा १.२ मी. x ४०० मी. मा उपलब्ध
छ।
—————————
बर्तमान लॉकडाउन अवस्थाको प्रतिकुल परिस्थितिमा, नेपाल सरकार द्वारा अति-आवश्यक बस्तुको श्रेणीमा वर्गीकरण गरेको हुनाले सहज र सरल रुपमा ढुवानी सेवा उपलब्ध गर्न सकिन्छ। हामरो कृषक दाजुभाइ दिदिबहिनी हरुको राम्रो स्वास्थ्य को कामना गर्दै।

Authorized dealer:
प्रबिन मल्टी ट्रेडिंग प्रा. ली.
काठमाण्डु र ललितपुर
☎️☎️ 9841529444


#कृषिकोसाथी
#जयनेपाल

09/04/2021
जाडोयामको समाप्ति पछि गर्मियाम सुरुवात संगै हावाहुरी को प्रकोप बढ्नजाने तथा गर्मि बढे संगै घामको ताप बढ्नगै सुख्खा मौसम ...
25/03/2021

जाडोयामको समाप्ति पछि गर्मियाम सुरुवात संगै हावाहुरी को प्रकोप बढ्नजाने तथा गर्मि बढे संगै घामको ताप बढ्नगै सुख्खा मौसम सुरुवात हुने हुँदा यस्तो प्रतिकुल मौसममा पनि कृषकहरुको साथीको रुपमा सुपर पोलिन क्रस लेमिनेटेड तारपोलिन अर्थात टनेल प्लास्टिक संधै साथमै रहिरहनेछ ।यसले जमिन न्यानो बनाइ नर्सरी बिरुवा उमार्न सहयोग गर्नेछ भने अत्याधिक घामको राप बाट बिरुवा लाई डढन बाट जोगाउदछ साथै अत्याधिक हावाहुरी को प्रकोपले फुल तथा चिचिला झर्न बाट रोक्दछ तथापि बर्तमान परिपेक्ष्यमा कच्चापदार्थ को उपलब्धता सिमित भै अत्याधिक दाम बढन गएको र कच्चा पदार्थ पाई हाले पनि समयमानै shippment को समस्या हुन गएको अवस्थामा पनि हामी सदैब हाम्रा स्थानिय कृषक तथा ब्यापारी साथीहरू को माग तथा आवस्यकता लाई पहिलो प्राथमिकता मा राखी माग पूरा गर्न प्रतिबद्ध रहेको कुरा जानकारी गराइन्छ।
यसका साथै कृषकहरुको माग भए बमोजिमको मल्चिइङ प्लास्टिक र हरियो नेट जाली (ग्रीन नेट त्रिपाल) को पनि यहि चैत्र मध्य सम्म उत्पादन सुरु हुने कुराको पनि जानकारी गराइन्छ।

टनेल प्लास्टिक, टनेल जाली, मल्चिंग प्लास्टिक: विभिन्न जि.यस.यम., आकार, रंग तथा क्वालिटी मा उपलब्ध छ।

Authorized dealer:
प्रबिन मल्टी ट्रेडिंग प्रा. ली.,
काठमाण्डु र ललितपुर
☎️☎️ 9841529444

नेपालीउत्पादनलाईप्राथमिकता
#स्वदेशीउत्पादनलाईराेजाै
#कृषिकोसाथी
#जयनेपाल

बर्षायामको आगमन संगै बिपत्तिहरुको पनि  सामना गर्नुपर्ने अवस्था सिर्जना भएबाट बच्न एकमात्र भरपर्दो साथी सुपरपोलिन तारपोलि...
20/08/2020

बर्षायामको आगमन संगै बिपत्तिहरुको पनि सामना गर्नुपर्ने अवस्था सिर्जना भएबाट बच्न एकमात्र भरपर्दो साथी सुपरपोलिन तारपोलिन सदैब हजुरहरुको साथ दिन तत्पर छ।नर्सरी बिरुवा उमार्ने टनेल निर्माण गर्न, बाढी पहिरोले अक्रान्तहरुका लागि अस्थायी टहराहरु निर्माण गर्न, अन्न तथा खाद्यान्न बस्तु छोप्न,मालसामान ढुवानी गर्दा बर्षाको पानीले भिज्नबाट जोगाउन, बर्षायामको पानी संचित गर्ने भाडा निर्माण गर्न तथा माछापालन गर्न पोखरी निर्माण गर्न अन्य थुप्रै तवरका घरायसी कार्यका लागि सुपरपोलिन तारपोलिन हजुरहरुको सेवामा तत्पर छ। आवश्यकता अनुसारका साइज, आकार प्रकार र विभिन्न रङहरु तथा विभिन्न जि यश यम का मोटाइमा बजारमा सर्वत्र उपलब्द्य छ। हजुरहरुको रोजाईको एक मात्र विकल्प सुपरपोलिन क्रस लेमिनेटेड तारपोलिन।

बर्तमान लॉकडाउन अवस्थाको प्रतिकुल परिस्थितिमा, नेपाल सरकार द्वारा अति-आवश्यक बस्तुको श्रेणीमा वर्गीकरण गरेको हुनाले सहज र सरल रुपमा ढुवानी सेवा उपलब्ध गर्न सकिन्छ।

Authorized dealer:
प्रबिन एण्ड सुनिल इन्तरर्प्राइजेज,
काठमाण्डु र ललितपुर
☎️☎️ 9841529444

13/06/2020

Authorized dealer:
प्रबिन एण्ड सुनिल इन्तरर्प्राइजेज,
काठमाण्डु र ललितपुर
☎️☎️ 9841529444

नोट- फेसबुकको कमेन्ट मार्फत आएको enquiry लाई reply दिन मा समय लग्न सकिंछः, जानकारीको लागि निम्नलिखित मोबाइल न. मार्फत सम्पर्क गर्नु होला ।

बर्षा यामको आगमन सङै कृषकहरुका लागि अति आवश्यक तथा उपयोगी सुपरपोलिन टनेल प्लाष्टिक आवस्यकता अनुसार विभिन्न आकार प्रकार र मोटाइमा (४५,७०,९०,१२०,१५०,२००,२५० र ३०० जि.यस.यम.) हामी सङ्ग उपलब्ध छ ।

बर्षा यामको आगमन सङै कृषकहरुका लागि अति आवश्यक तथा उपयोगी सुपरपोलिन टनेल प्लाष्टिक आवस्यकता अनुसार विभिन्न आकार प्रकार र...
22/05/2020

बर्षा यामको आगमन सङै कृषकहरुका लागि अति आवश्यक तथा उपयोगी सुपरपोलिन टनेल प्लाष्टिक आवस्यकता अनुसार विभिन्न आकार प्रकार र मोटाइमा (४५,७०,९०,१२०,१५०,२००,२५० र ३०० जि.यस.यम.) हामी सङ्ग उपलब्ध छ ।

जग्गा जमीन किनेर खेती गर्न असम्भव भएकाहरुका लागि पनि हाम्रो उन्त्पादन सुपरपोलिन तारपोलिनको प्रयोगबाट गमला जस्तै भाडा को निर्माणगरि आफ्नो खाली रहेको स्थान जस्तै छत, कौसी , बरण्डा तथा आङ्गनमा फलफुल तथा तरकारी खेती गरि पनि मनग्गे आय आर्जन गर्न सकिन्छ ।

नेपाल सरकार द्वारा अति-आवश्यक बस्तुको श्रेणीमा वर्गीकरण गरेको हुनाले सहज र सरल रुपमा ढुवानी सेवा उपलब्ध गर्न सकिन्छ।

बिस्तृत जानकारी तथा अर्डरका लागि सम्पर्क ;

Authorized dealer:
प्रबिन एण्ड सुनिल इन्तरर्प्राइजेज,
काठमाण्डु र ललितपुर
☎️☎️ 9841529444

माछापालनको लागि पोखरी निर्माण गर्न तथा ठुल्ठुला ताल तलाउहरुमा घेरेर स-साना दहहरु निर्माण गरि माछापालन गर्न त्यस्तै कुखुर...
29/04/2020

माछापालनको लागि पोखरी निर्माण गर्न तथा ठुल्ठुला ताल तलाउहरुमा घेरेर स-साना दहहरु निर्माण गरि माछापालन गर्न त्यस्तै कुखुरा फर्म या पोल्ट्री ब्यबसायिहरुका लगि पोल्ट्रीफर्म निर्माणका साथै कृषकहरुका लागि छाप्रा तथा टहरा निर्माण गर्न एवम् उत्पादित बस्तुहरु लाई बर्षायामको पानीको प्रभाव बाट रोक्न भिज्न नदिन तथा छोपेर राख्न चाहिने आवश्यक टनेल प्लास्टिक, जुन सुकै साइजमा विभिन्न रङ्गहरुमा तथा आवश्यकताअनुसार को मोटाइ अनुसार अर्डर बमोजिमको टनेल प्लास्टिकहरु आवस्यक मात्रामा हामीसँग उपलब्ध छ । बर्तमान अवस्थाको प्रतिकुल परिस्थितिमा पनि सरल र सहजरूपमा ढुवानी ब्यवस्थाको प्रबन्ध गरिनेछ ।
बिस्तृत जानकारी तथा अर्डरका लागि सम्पर्क ;

Authorized dealer:
प्रबिन एण्ड सुनिल इन्तरर्प्राइजेज,
काठमाण्डु र ललितपुर
☎️☎️ 9841529444

बर्षा यामको आगमन सङै कृषकहरुका लागि अति आवश्यक तथा उपयोगी सुपरपोलिन टनेल प्लाष्टिक आवस्यकता अनुसार विभिन्न आकार प्रकार र...
22/04/2020

बर्षा यामको आगमन सङै कृषकहरुका लागि अति आवश्यक तथा उपयोगी सुपरपोलिन टनेल प्लाष्टिक आवस्यकता अनुसार विभिन्न आकार प्रकार र रंगहरु तथा मोटाइ अनुसार विभिन्न जि.यस.यम.(४५,७०,९०,१२०,१५०,२०० र २५०) हरुमा हामी सङ्ग उपलब्ध छ । नेपाल सरकार द्वारा अति-आवश्यक बस्तुको श्रेणीमा वर्गीकरण गरेको हुनाले सहज र सरल रुपमा ढुवानी सेवा उपलब्ध गर्न सकिन्छ। थोक तथा खुद्रा ब्यापारी हरुले अर्डरको लागि सम्पर्क गर्न सक्नुहुनेछ।
लाक्डाउन को बेला मा, देश को कृषक हरू मर्का मा न परोस। जय नेपाल।

Authorized dealer:
प्रबिन एण्ड सुनिल इन्तरर्प्राइजेज,
काठमाण्डु र ललितपुर
☎️☎️ 9841529444

Address

Ason , Tyouda
Kathmandu
44600

Telephone

9841529444

Website

Alerts

Be the first to know and let us send you an email when प्रबिन एण्ड सुनिल Enterprises posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to प्रबिन एण्ड सुनिल Enterprises:

Share