04/07/2026
दमौलीमा सम्पन्न लुमिनस इलेक्ट्रिसियन मिटका झलकहरू !
हार्दिक धन्यवाद सम्पूर्ण इलेक्ट्रिसियन साथीहरूलाई, जसले यो कार्यक्रमलाई अविस्मरणीय बनाइदिनुभयो। तपाईंहरूको साथ र उत्साह नै हाम्रो सफलता हो। संगै मिलेर, हामी उज्याला घरहरू र उज्याला भविष्य निर्माण गर्दैछौं।