06/02/2024
Batch 2075 देखि M.Sc. Microbiology/Biotechnology को 2nd Semester को परीक्षा फाराम भर्ने अन्तिम मिति आज २०८०-१०-२२ रहेको जानकारी गराइन्छ | आज अन्तिम मिति भएकाले सो फारामहरू १२:०० बजे भित्र ल्याउने जानकारी गराइन्छ |
फारामका लागि:
Passport size photo (2)
Previos latest marksheet photocopy (1)