Gautam Rising Construction And Suppliers Pvt. Ltd.

Gautam Rising Construction And Suppliers Pvt. Ltd. Ambitious ideas, timeless creations. "महत्वाकांक्षी सोच, स्थायी निर्माण ।"

23/08/2025
जनैपुर्णिमा र रक्षाबन्धनको  सम्पूर्णमा शुभकामना ।जनै अर्थात यज्ञोपवित का बारेमा जानकारी जनैमा तीनवटा धागो हुन्छन्; प्रत्...
19/08/2024

जनैपुर्णिमा र रक्षाबन्धनको सम्पूर्णमा शुभकामना ।

जनै अर्थात यज्ञोपवित का बारेमा जानकारी

जनैमा तीनवटा धागो हुन्छन्; प्रत्येक धागोमा तीन–तीन डोरा (नौ डोरा) र तिनलाई जोडिने गाँठाहरू पाँचवटा (पंचशिखा) हुन्छन् ।

:तीन धागोको अर्थ :
१. ब्रह्मा, विष्णु, महेश्वर त्रिमूर्तिको प्रतीक हो जनै!
२. भूत, वर्तमान र भविष्य तीन कालको सुचक हो जनै!
३. सत्व, रज, तम तीन गुणले युक्त हुन्छ जनै!
४. देव, पितृ, ऋषि तीन ऋणको बोध गराउँछ जनैले!
५. ब्रह्मचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रममा रहनेले जनै लगाउँछन् । (चौँथो अर्थात सन्यासाश्रममा रहनेले जनै लगाउनु पर्दैन)
६. जनै लगाउनेले पाठ गर्ने गायत्री मन्त्रमा तीन चरण हुन्छन् ।
७. देवलोक, भूलोक, पाताल तीन लोकको प्रतीक हो जनै!
८. मन, बुद्धि र अहङ्कार तीन सूक्ष्म तत्त्वलाई नियन्त्रण र निर्देशन गर्छ जनैले।

:नौ डोराको अर्थः
१. मुख, दुई आँखा, नाकका दुई प्वाल, दुई कान, गुदा र उपस्थ (मुत्र द्वार) यति नौ द्वार (आधुनिक भाषामा भन्दा मानव शरीरका Input/Output device)लाई नियन्त्रण र निर्देशन गर्छ जनैले।

:पाँच शिखाको अर्थ :
१. ब्रहयज्ञ, देवयज्ञ, पितृयज्ञ, भूतयज्ञ र नृयज्ञ (अतिथि यज्ञ) यी पाँच यज्ञको फल प्राप्ति हुन्छ जनै लगाउँदा।
२. आँखा, कान, जिब्रो, नाक, छाला यी पाँच ज्ञानेन्द्रियलाई चनाखो पार्ने शक्ति प्रदान गर्छ जनैले।
३. मुख, हात, खुट्टा, गुदा, जननेन्द्रीय यी पाँच कर्मेन्द्रियलाई शुभ कार्य गर्न उर्जा प्रधान गर्छ जनैले।
४. धर्म, अर्थ, काम, मोक्ष र ब्रह्म यी पाँच पुरुषार्थ उजागर गर्ने शक्ति हुन्छ जनैमा।
५. वमन (उल्टी गरेर मुखबाट शरीरका दोष निकाल्ने), विरेचन (मलमूत्र मार्गबाट दोष निकाल्ने), बस्ती (औषधियुक्त द्रव्यहरू शरीरभित्र पठाउने), नस्य (नस लिने) र रक्ष मोक्षण (दुषित रगतलाई बाहिर निकाल्ने) यी पाँच कर्म गर्ने उर्जा पैदा गराउँछ जनैले।
जनैको लम्बाइ : ९६ अङ्गुल हुन्छ/हुनुपर्छ ।अर्थात नाभि र कम्मरको बिचसम्मको लामो हुनुपर्छ ।
:३२ विद्या भित्र
क. ४ वेद = ऋक, यजु, साम, अथर्व!
ख. ४उपवेद = धनुर्वेद, आयुर्वेद, गन्धर्ववेद, स्थापत्यवेद अर्थात् निर्माणरअभियान्त्रिकी
ग. ६ अङ्ग = शिक्षा, व्याकरण, साहित्य, कल्प, ज्योतिष, छन्द!
घ. ६ दर्शन = न्याय, वैशेषिक, योग, साङ्ख्य, मिमांसा र वेदान्त!
ङ. ३ सूत्र = धर्मसूत्र, गृहसूत्र र श्रौतसूत्र!
च. ९ आरण्यक = ऐतरीय, शांख्यायन, वृहदारण्यक (काण्व र माध्य

सामाजिक संजालबाट साभार ।

नाग पंचमीको हार्दिक शुभकामना !
09/08/2024

नाग पंचमीको हार्दिक शुभकामना !

Nepal is set to face Bangladesh in the first match of the Super-Six. 👀Best of Luck Nepal 🇳🇵🙏❤️U-19   😊
31/01/2024

Nepal is set to face Bangladesh in the first match of the Super-Six. 👀
Best of Luck Nepal 🇳🇵🙏❤️
U-19
😊

Information : Displaying Beautiful Rani Mahal-Palpa. ❤Rani Mahal - Palpa Also known as the Taj Mahal of Nepal, Rani Maha...
15/06/2023

Information : Displaying Beautiful Rani Mahal-Palpa. ❤
Rani Mahal - Palpa Also known as the Taj Mahal of Nepal, Rani Mahal was built as the symbol of love for the beloved late wife of General Khadga Shumsher Jung Bahadur Rana. The palace was built in the 19th century at the banks of the Kali Gandaki River, between Syangja and Palpa. Since the palace was built on the edge of the jungle, the jungle was also named as Rani Ban (queen's jungle) and the stairs leading to the river as Rani Ghat. The river also possesses a religious importance as it is believed that touching the water of the river provides salvation to any sinners. Rani Mahal looks magical, it is a jewel of Palpa and a true epitome of love.❤

Pic. SM

14/06/2023

"हैन नेपाल टेलिकम को यति ठुलो स्टाफ भएर Ncell को सिम कार्ड?"
म कन्फ्युज हुँदै बोले!
उ ङिच्च दात देखाउदै बोल्यो
"कुनै कुनै ठाउ मा टावर न आउने हुनाले Ncell लिएको हु!"
बाहिर निस्के सोच्दै
"आफ्नै product को भर नहुने कस्तो पनौती रहेछ!"
अलिक ओर आइपुगे पछि एउटा घर को पहिलो तल्ला मा "हस्त बहादुर थापा, प्रहरी निरीक्षक" लेखेर टासेको रहेछ!
तल भने बुलेट बाइक लाई फलाम को चेन ले बाधेर राखिएको रहेछ!
त्यही हिड्दै गरेको एउटा फुच्चे लाई सोधे
"भाइ त्यो पुलिस को घर मा बाइक किन बाधेर राखेको?"
फुच्चे सिगान पुस्दै बोल्यो
"यहाँ चोर धेरै लाग्छन दाइ!
झन बाइक त आँखा झिमिक माल गायब हुन्छ! त्यसैले बाधेर राखेको!"
ट्वा पर्दै म आफ्नो बाटो लागे!
नजिकै generator को आवाज आइरा थियो!
"हैन हो बहिनी...त्यो विद्युत प्राधिकरण को office हैन र?"
"हो त" उस्ले फ्याट्टै भनी!
"अनि generator चै किन चलाको नि?" म कन्फ्युज हुँदै बोले!
उ नाक खुम्च्याउदै बोली
"गर्मी मा पंखा चलाउन लाई नि दाइ! लाइन नभएपछी चलाउन परेन त?"
अचम्म मानेर "ए ए" भन्दै म हिडे!
ज्योतिषी को मा हात हेराउने हरुको लाइन लागेको रहेछ!
त्यही हात हेराउदै गरेकी एउटि लाई सोधे
"तपाइ त्यही Gynaecologist होइन जहाँ मैले एक बर्ष अघि मेरि श्रीमती लाई लिएर गाको थिए?"
उ म तिर हेर्दै बोली
"हो नि....तर किन?"
म बोले
"अनि तपाईं पनि यहाँ हात हेराउदै?"
उ निधार को पसिना पुस्दै बोली
"बिहे गरेको 4 बर्ष हुदा नि आमा बन्न सकिन...त्यसैले ज्योतिष लाई हेराउन आएकी नि!"
मुख बाट "हैट" शब्द निस्कियो!
आफुलाइ सम्हाल्दै होटेल तिर छिरे!
त्यहा को waiter भाइ लाई सोधे
"भाइ उ त्यो मोमो खादै गरेको मान्छे को होटेल पल्लो होइन र?"
उस्ले भन्यो
"हो दाइ!"
म फेरि बोले
"अनि आफ्नो होटेल को मोमो छोडेर यहाँ पो खाइरा छ त?"
फुच्चे हास्दै बोल्यो
"अस्ति उस्को होटेल को मोमो भित्र माउसुली भेट्टाए देखि जहिले यहि आएर खान्छ दाइ!"

#यस्तै_छ_नेपाल_यस्तै_हुन_नेपाली 😐️

के हुँदै छ यहाँ ...🤔🤔
13/06/2023

के हुँदै छ यहाँ ...🤔🤔

Address

Kathmandu

Telephone

+9779847005941

Website

Alerts

Be the first to know and let us send you an email when Gautam Rising Construction And Suppliers Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share