03/06/2026
पुरानो घरमा seepage तथा पानी चुहावटको समस्या देखिएपछि पुरानो मसिनो (कोरा) पूर्ण रूपमा फुटालेर उच्च गुणस्तरीय waterproofing गरिएको छ । त्यसपछि नयाँ मसिनो (कोरा) गरी घरलाई पुनः सुरक्षित, सफा र टिकाउ बनाइएको छ ।
✅ पुरानो मसिनो फुटाल्ने काम
✅ पूर्ण waterproofing सेवा
✅ नयाँ मसिनो (कोरा) गर्ने काम
✅ छत तथा टेरेस waterproofing
✅ seepage र चुहावटको स्थायी समाधान
✅ घर रंगरोगन तथा renovation सेवा
👷 अनुभवी प्राविधिक टोलीद्वारा गुणस्तरीय सामग्री प्रयोग गरी काम गरिन्छ ।
🏡 अब तपाईंको घर पनि सुरक्षित, सुन्दर र चुहावटमुक्त बनाउनुहोस् ।
📞 सम्पर्क गर्नुहोस्: 9851329891
📍 गंगबु बसपार्क, काठमाडौं
#नेपाल_वाटरप्रुफिङ्ग
#गंगबु