Dahachok Tourism Development Committee at Dahachok Kathmandu Nepal

Dahachok Tourism Development  Committee at Dahachok Kathmandu Nepal Tourism Development good natural village at Kathmandu Nepal Dahachok Natural Beauty and environment for travel is very attractive.

Dahachok Tourism Development committee DTDC is recently formed to be managed home stay programs at dahachok. Could u be informed to all guests (internal and external) join in our program on home stay in low cost price with accommodation and Nepalese foods. If you have any information pls send us in advance. your
kiran sigdel
coordinator
DTDC at Dahachok Kathmandu
9861405821
[email protected] ,[email protected]

Honorable package remind**^^^^
06/09/2024

Honorable package remind**^^^^

Social benevolent awart

******Information to all respectful distinguish head as honorable gentle man. Keep up respectful to Sigdel Kiran Prasad ...
06/09/2024

******Information to all respectful distinguish head as honorable gentle man. Keep up respectful to Sigdel Kiran Prasad of Dahachok honoured of subject.

Social benevolent awart

04/03/2022
02/07/2020

OurNatural Nepal,Total enjoy our Heritage of Kathmandu /Birthplace Dahachok Indradaha /Kiran Pd Sigdel Own thoughts/Natural Beauty. Chandragiri Municipality ...

22/06/2020

यो सानो vdo को बारे मा प्राकृतिक नेपाल प्राकृतिक Dahachok मा मेरो सबैभन्दा राम्रो प्रयास छ जुन हाम्रो जन्म स्थान र हाम्रो नेपाल हाम्रो गर्व पहिचान गर्दछ।
UTube Nepal Natural Dahachok मा पनि अपलोड छ हेर्नूहोला चित्तवुझे शेयर गर्नुहोला
It is my short try my best on Natural Nepal Natural Dahachok about a small vdo which recognize our birth place and our Nepal our pride.

22/06/2020

यो सानो vdo को बारे मा प्राकृतिक नेपाल प्राकृतिक Dahachok मा मेरो सबैभन्दा राम्रो प्रयास छ जुन हाम्रो जन्म स्थान र हाम्रो नेपाल हाम्रो गर्व पहिचान गर्दछ।
UTube Nepal Natural Dahachok मा पनि अपलोड छ हेर्नूहोला चित्तवुझे शेयर गर्नुहोला
It is my short try my best on Natural Nepal Natural Dahachok about a small vdo which recognize our birth place and our Nepal our pride.
Your Sincerely
Kiran Pd Sigdel

अतिथि देवो भव:सरकारी संयन्त्र विवेकी रश: # # # # # # # # # # # # # #शव्द विनय:दहचोकको वास्तविक परिवर्तनको अपेछ्या "चौतर्...
21/02/2019

अतिथि देवो भव:
सरकारी संयन्त्र विवेकी रश:
# # # # # # # # # # # # # #
शव्द विनय:
दहचोकको वास्तविक परिवर्तनको अपेछ्या "चौतर्फी विकास"को "तथ्य,कथ्य,सत्य र पच्य" P.I.P.E.S.A.R. 5th years Model under the Dahachok SAGE Report खाका प्रस्ताब होलान कि नाई ? लेखिएको तयारी कतै छन कि कति,
नेपालको राष्ट्रिय साझा विकास नीति नवनेको अवस्था भएता पनि सार्वजनिक सामाजिक हिसावले को कस्ले भनीदेला उनलाई कोही वनीदेला परामर्शक ऐनमौकामा हाम्रो सूचक दरिलो सभापती,

कार्यक्रमको नवीन अपेछ्या सहित सफलताको कामना /
#स्थायी सरकार राष्ट्रप्रमूख भ्रमणदिन
#ईन्द्रदह परिसर दहचोक
2075/11/09
विनित,
पूर्व अध्यछ,दहचोक पर्यटन विकास समिति,
पूर्व सचिव,1998 पर्यटन भ्रमणवर्ष दहचोक महोत्सव आयोजक समिति,

द्रष्टव्य: औपचारिक निमन्त्रणा सूचना नपाए पनि अनौपचारिक सूचनालाई आधार मानी नागरिकको तर्फवाट प्रेषित,

24/01/2019

ईन्द्रस्थान समेत समग्रतामा साविक दहचोकको भूगोल र जनसाखिक वसोवासलाई केन्द्रमा राखेर पहिचानमा आधारित विकास हुनुपर्ने हो तर दहचोकको विकास प्राथमिकीकरण के हो नै अन्यौल परेको हो की कता कता महसुस भएकोछ मलाई / विगत देखि वर्तमान सम्म नेताले आफ्नो पनमा जे देख्यो तेही विकास योजना सर्वोपरि ठानिन्छ यहा / यथार्थमा विकासको अवधारणा यो होइन / 2वर्ष भो स्थानिय सरकार वनेको तर मैले नसुनेको र मलाई थाहा नदिएको भए वेग्लै कुरा नागरिक सर्वोच्चता ठानेर " एकिकृत साझा विकास नीति" वनेको थाहा छैन , यसैको आधारमा नेतृत्व संचालन र मुल्याकन हुने र जस्को प्रतिफल सहज मापन गर्न सकिदैन / जनता हुन वा नागरिक वा प्रजा परिभाषित गर्ने काम भएको छैन / यसैले जनसहभागिता मूलक विकास नभएको भन्न सकिएला / मलाई लाग्छ साविक 11 गाविसवाट वनेको चन्द्रागिरि नगरपालिका भित्रै यो सोच नभए पछि दहचोकमा हुनुपर्छ भन्ने छैन / यसको अर्थ स्वयमसिद्ध तथ्य वरोबरी छ / जनता वा सरोकारवालाले नै विकासको अर्थ नवुझेपछि यसै हो की केहि लाग्दैन है /

06/11/2018

ए कांठे हो कांठे अव त जाग.........
2043 सालको कुरा हो जव म जिल्लाको रू 400/-को सरकारी जागिर छोडेर प्लान नेपालमा रू 1400/- पाउने गरी जागिर शुरू गरे / तेतीवेला झापा घर भएका एकजना साथी स्टाफले सोधे सिग्देल सर तपाई को पहाड घर कहा हो? म अल्मलिए / मैले जवाफ फर्काए मैले भने मेरो पहाड घर नै छैन किनकी म काठमाण्डौमा जन्मेको र मेरो पुस्ता काठमाण्डौ वंशलतामा 25 पुस्ताको नम्वरमा छु यसैले 1300 वर्ष अगाडि कहावाट काठमाण्डौको दहचोकमा आयौ भन्ने कुरा ईतिहासमाछ / तेसपछि मैले प्रश्न फर्काए किन मेरो वारे पहाड घर वारे प्रश्न किन गरेको? सोद्धा पहाड उहा म भन्दा सिनिय़र हुनुहुन्थ्यो र भन्नु भो की तपाईसंग "कांठे" चरित्र र स्वभाव देखिएन नी/ भनिरहदा मैले कांठे शव्द नवुझेर साथीसंग वुझ्दा उहाले भन्नु भएको व्याख्या गरेको मलाई अहिले ताजा सम्झना छ उहाको कांठे को व्याख्या:
- सिंहदर्वार,न्युरोड सहर देखि काठमाण्डौ उपत्यकाको 1घण्टाको दुरीको चरम दुर्गम गाउकोै सम्पूर्ण जनजीवन अवस्था अनुभव थाहा छ, साधन स्रोत हुदा स्वदेश विदेश पनि थाहाछ सवै कुरा थाहा छ,थाहा नभएको विषय नै छैन,सवै ग्यान छ, सिप छ तर एटिच्युड वा वानी व्यहोरा विश्वास योग्य छैन, कांठे हरू केही गर्न सक्तैनन तर तपाई कांठे जात भन्दा फरक देखिनु भो नी / उहाले के पनि भन्नु भो भने कांठे कहिल्यै राजनीतिको उच्चपदमा पुग्दैन / पुगे पनि राजामहाराजा स्वभाव र अतिघमण्डी वन्छ र स्वत अवसान हुन्छ / कर्मचारीमा उच्चपदमा पुग्नै सक्तैन,पुगे पनि नोकरको नेता वाहेक केही देखिदैन कांठे / काम गरे पनि कहिल्यै पुरा गर्दैनन / कांठे ले छिमेकीलाई प्रगती भएको देख्नै सक्दैन / कुरा काट्न सिपालु हुन्छ तर तर्क दिन सक्तैन तेही हो कांठे /.अव सिग्देल सर तपाई कांठे स्वभाव नभएको मैले वुझेको छु / आजसम्म म झल्झली सम्झन्छु कांठे को व्याख्या /
हो जस्तो लाग्दैछ यो कुरा सत्य अति सत्य लाग्दैछ / किनभने काठमाण्डौ वाट.राजनेता र प्रधानमन्त्री जन्मेन, सरकारी कर्मचारीमा सचिव जन्मेन /

Address

Dahachok Kathmandu Nepal GPO 9181ktm
Kathmandu

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Saturday 07:00 - 17:00
Sunday 07:00 - 17:00

Telephone

9779813484789

Website

Alerts

Be the first to know and let us send you an email when Dahachok Tourism Development Committee at Dahachok Kathmandu Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dahachok Tourism Development Committee at Dahachok Kathmandu Nepal:

Share