28/05/2024
बालकुमारी पुलबाट ७०० मि. ईमाडोल बाेजेपाखरीमा आर्थिक समस्याले गर्दा साढे तीन आनामा नयाँ भरखरै मापदण्ड अनुसार निर्माण सम्पन्न अवस्थामा रहेको १३ कोठाको, बाटो १३ft, १ कार ५ माेटरसाईकल पार्किङ भएको ३ तले घर तुरुन्त बिक्रीमा छ ।
मुल्य - ३ करोड ४५ लाख ।
सम्पर्क नम्बर -९८४१२६३५३९ (प्रेम सिंह)