I.Globe Computer Engineer/Computer Officer तयारी कक्षा

  • Home
  • Nepal
  • Kathmandu
  • I.Globe Computer Engineer/Computer Officer तयारी कक्षा

I.Globe Computer Engineer/Computer Officer तयारी कक्षा 𝐈. 𝐆𝐥𝐨𝐛𝐞 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲
𝐈 𝐆𝐥𝐨𝐛𝐞 𝐅𝐨𝐮𝐧𝐝𝐚𝐭𝐢𝐨𝐧 𝐏𝐯𝐭 𝐋𝐭𝐝 𝐢𝐬 𝐚𝐧 𝐞𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥, 𝐫𝐞𝐬𝐞𝐚𝐫𝐜𝐡, 𝐭𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠, 𝐬𝐨𝐟𝐭𝐰𝐚𝐫𝐞, 𝐜𝐨𝐧𝐬𝐮𝐥𝐭𝐢𝐧𝐠 𝐬𝐞𝐫𝐯𝐢𝐜𝐞𝐬. It took almost 3 years of complete this task.

it gives us a great pleasure in bringing out the first edition of the book "Data Structure and Algorithm for Computing" . Many books on Data Structure and Algorithm are available in the market; they are incomplete, very formal and dry. Out attempt is to make DSA very simple so that a student feels as if the teacher is sitting behind him and guiding him. Data structure and algorithm for computing i

s the core subject for undergraduate students for Bachelor of Computer Engineering (BSC CSIT), Bachelor of Science in Computer Science and Information Technology (BSC CSIT), Bachelor of Computer Application (BCA), Bachelor in Information Management (BIM) Bachelor of Computer Information System (BCIS) and Bachelor in Information Communication Technology (Bed ICT) etc. This book is primarily intended to serve a s a textbook in accordance with the syllabus of "Data Structure and Algorithm" offered by various Universities (TU, KU, PU & PRU ) in Nepal. This book is uniquely different from many other books in number of ways. Some of the unique features of the book are as under:

लोक सेवा आयोगनेपाल विद्युत प्राधिकरण, प्राविधिक, इलेक्ट्रिकल/सिभिल/कम्प्युटर इन्जिनियरिङ/मेकानिकल/विविध,इलेक्ट्रिकल/सिभि...
16/05/2026

लोक सेवा आयोग
नेपाल विद्युत प्राधिकरण, प्राविधिक, इलेक्ट्रिकल/सिभिल/कम्प्युटर इन्जिनियरिङ/मेकानिकल/विविध,
इलेक्ट्रिकल/सिभिल/वातावरण/इलेक्ट्रोनिक्स/सर्भे, सातौ, इन्जिनियर/वातावरणविद्/सर्भे इन्जिनियर पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा
२०८३/०१/११ गते प्रथम पत्र अन्तर्गत संस्थागत एवम् सामाजिक मामिलाको प्रश्नको उत्तर सहित राखिएको छ लाईक, कमेण्ट र शेयर गरी सबैतिर पुर्याउनु होला ।

Note: हामीहरु परिक्षाहरुको पनि उत्तर राख्दै जाने छौ। तपाईहरुसग भएको Civil Engineer, Computer Engineer, Computer Officer, Civil Sub-engineer र अन्य तहका परिक्षाका प्रश्न पत्रहरु हामीलाई शेयर गर्नु होला। साथै हाम्रो यस बर्षको नया सत्रको Civil Engineer को कक्षा शुरु भएको छ ।

I. Globe Academy
Phone: 015354368, 015924368

11/05/2026

अत्यन्त हर्ष र गौरवका साथ आई. ग्लोव फाउण्डेशन (I. Globe Foundation) ले आफ्नो स्थापनाको १०औ वसन्त पार गरी ११औ वसन्तमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित वार्षिकोत्सव समारोह सफलता पूर्वक सम्पन्न भएको जानकारी गराउँदछौँ।
यस गौरवमय यात्राको उत्सवमा हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी आफ्नो अमूल्य समय प्रदान गर्नुहुने सम्पूर्ण विद्वान विषय विज्ञहरू, आदरणीय इन्जिनियर महानुभावहरू एवं कुशल प्रशिक्षकज्यूहरू प्रति हामी नतमस्तक छौँ। यहाँहरूको गरिमामय उपस्थितिले कार्यक्रमको गरिमा झनै उच्च बनाएको छ।
हाम्रा गतिविधि र उत्सवलाई सञ्चार माध्यममार्फत आम जनमानसमा सम्प्रेषण गरिदिनुहुने पत्रकार मित्रहरू, र प्रत्यक्ष उपस्थित हुन नसके तापनि प्रविधिको माध्यमबाट आत्मीय सन्देश र शुभकामना पठाउनुहुने सम्पूर्ण शुभेच्छुक महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्दछौँ।
आई. ग्लोवको मेरुदण्डका रूपमा रहनुभएका लगनशील विद्यार्थीहरू र यहाँबाट कक्षा लिई नाम निकाल्न सफल राष्ट्रका विभिन्न ओहोदामा सफल नेतृत्व गरिरहनुभएका नमुना पूर्व-विद्यार्थीहरू—तपाईँहरूको प्रगति नै हाम्रो असली सफलता हो।
त्यसैगरी, उत्कृष्ट व्यवस्थापनका साथ स्वादिलो खाजाको प्रबन्ध मिलाइदिनुहुने हिमालयन रेष्ट्रोका प्रो. टिका गौतम ज्यू लगायत उहाँको सहयोगी टिमलाई विशेष धन्यवाद दिन चाहन्छु।
अन्तमा, अहोरात्र खटिएर यो उत्सवलाई पूर्ण सफलता दिलाउने आई ग्लोवका सहकर्मी साथीहरू (Team I. Globe) लाई मेरो व्यक्तिगत र संस्थाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु।
तपाईँहरूको अटुट साथ र विश्वास नै हाम्रो उर्जा हो। आगामी दिनहरूमा पनि यस्तै सहकार्य र सद्भावको अपेक्षा राख्दछौँ।
धन्यवाद !
Managing Director

आई ग्लोव फाउण्डेशन परिवार

धन्यवाद लोकवाणी 🙏
09/05/2026

धन्यवाद लोकवाणी 🙏

काठमाडौँ, २६ वैशाख । सूचना तथा सञ्चार प्रविधि (ICT) र लोकसेवा तयारीका क्षेत्रमा अग्रणी संस्था आई. ग्लोब फाउण्डेशन प्.....

09/05/2026

आई. ग्लोब फाउण्डेशनको ११औँ वार्षिकोत्सव सम्पन्न: १५ हजार विद्यार्थीलाई सेवा, अबको लक्ष्य 'डिजिटल स्मार्ट क्लास'

काठमाडौँ, २६ वैशाख
सूचना तथा सञ्चार प्रविधि (ICT) र लोकसेवा तयारीका क्षेत्रमा अग्रणी संस्था आई. ग्लोब फाउण्डेशन प्रालिले आफ्नो स्थापनाको १० वर्ष सफलतापूर्वक पूरा गरी ११औँ वर्षमा प्रवेश गरेको छ । बुधबार काठमाडौँको पुतलीसडकस्थित संस्थाको प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहका बीच वार्षिकोत्सव भव्य रूपमा मनाइएको हो ।
समारोहलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ई. सुवास चन्द्र गौतमले शून्यबाट सुरु भएको संस्थाले आज एक दशकको यात्रा गौरवपूर्ण रूपमा तय गरेको बताउनुभयो । "हामीले सुरुमा कम्प्युटर अपरेटरको पुस्तक लेखन र आईसीटीको सानो अभियानबाट यो यात्रा थालेका थियौँ," गौतमले भन्नुभयो, "सुरुमा ब्लु लोटस फाउण्डेशनको नामबाट सञ्चालित संस्थालाई पछि परिमार्जन गरी आई. ग्लोबको रूपमा स्थापित गरेका हौँ । हालसम्म १५ हजारभन्दा बढी विद्यार्थी यस संस्थाबाट लाभान्वित भई सरकारी सेवाका विभिन्न ओहोदामा पुग्न सफल भएका छन् ।"
कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक (एमडी) प्रकाश गौतमले अबको दशक प्रविधि र गुणस्तरको हुने बताउनुभयो । उहाँले संस्थाले प्रदान गर्ने कक्षा, मक टेस्ट, र सफ्टवेयर ट्रेनिङ जस्ता सुविधाहरूलाई नेपालका दूरदराजका ग्रामीण क्षेत्रसम्म पुऱ्याउन 'एआई ट्रेनिङ' र 'डिजिटल स्मार्ट क्लास'मा जोड दिने लक्ष्य राखेको जानकारी दिनुभयो ।
संस्थाका म्यानेजर ओविन ओझाले शुभकामना सन्देश वाचन गर्दै कम्प्युटर इन्जिनियर, कम्प्युटर अधिकृत र शिक्षक सेवा आयोगका विभिन्न तहमा संस्थाले प्राप्त गरेको नतिजा लोभलाग्दो रहेको दाबी गर्नुभयो । उहाँले आई. ग्लोब केवल एउटा तालिम केन्द्र मात्र नभएर प्राविधिक शिक्षाको 'बेन्चमार्क' बनेको जिकिर गर्नुभयो ।
नेपाल विद्युत प्राधिकरणकी १०औँ तहकी अधिकृत तथा संस्थाकी प्रशिक्षक शोभा पौडेल भुषालले सिक्ने र सिकाउने क्रममा व्यवस्थापनले देखाएको सक्रियताको प्रशंसा गर्नुभयो । कार्यक्रममा प्रशिक्षकहरू उत्तम कार्की, हेमराज ओली, नानीराम सञ्जेल र हेमन्त ढुङ्गाना लगायतले आफ्ना अनुभव र धारणा राख्नुभएको थियो ।
बहुआयामिक सेवाको विस्तार
आई. ग्लोबले हाल सिभिल र कम्प्युटर इन्जिनियरिङदेखि लिएर लोकसेवाको उच्च तह (सह-सचिव र उप-सचिव) सम्मका प्राविधिक तथा अप्राविधिक कक्षाहरू सञ्चालन गरिरहेको छ । साथै, संस्थाले सफ्टवेयर विकास र राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको 'डाटा एनालिसिस'मा समेत आफ्नो दक्षता प्रस्तुत गर्दै आएको छ ।
वार्षिकोत्सवको अवसरमा संस्थाले प्रशिक्षक तथा कर्मचारीहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै केक काटेर उत्सव मनाएको थियो ।

लोक सेवा आयोगनेपाल विद्युत प्राधिकरण, प्राविधिक, इलेक्ट्रिकल/सिभिल/कम्प्युटर इन्जिनियरिङ/मेकानिकल/विविध,इलेक्ट्रिकल/सिभि...
04/05/2026

लोक सेवा आयोग
नेपाल विद्युत प्राधिकरण, प्राविधिक, इलेक्ट्रिकल/सिभिल/कम्प्युटर इन्जिनियरिङ/मेकानिकल/विविध,
इलेक्ट्रिकल/सिभिल/वातावरण/इलेक्ट्रोनिक्स/सर्भे, सातौ, इन्जिनियर/वातावरणविद्/सर्भे इन्जिनियर पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा
२०८३/०१/११ गते प्रथम पत्र अन्तर्गत संस्थागत एवम् सामाजिक मामिलाको प्रश्नको उत्तर सहित राखिएको छ लाईक, कमेण्ट र शेयर गरी सबैतिर पुर्याउनु होला ।
Note: हामीहरु परिक्षाहरुको पनि उत्तर राख्दै जाने छौ। तपाईहरुसग भएको Civil Engineer, Computer Engineer, Computer Officer, Civil Sub-engineer र अन्य तहका परिक्षाका प्रश्न पत्रहरु हामीलाई शेयर गर्नु होला। साथै हाम्रो यस बर्षको नया सत्रको Civil Engineer को कक्षा शुरु भएको छ ।
I. Globe Academy
Phone: 015354368, 015924368

लोक सेवा आयोगनेपाल विविध सेवा, राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) कम्प्युटर अधिकृृत पदको प्रतियोगितात्मक लिखित परीक्ष...
29/04/2026

लोक सेवा आयोग
नेपाल विविध सेवा, राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) कम्प्युटर अधिकृृत पदको प्रतियोगितात्मक लिखित परीक्षा
मिति: २०८३/०१/१० को प्रश्नको उत्तर सहित राखिएको छ लाईक, कमेण्ट र शेयर गरी सबैतिर पुर्याउनु होला ।
Note: हामीहरु परिक्षाहरुको पनि उत्तर राख्दै जाने छौ। तपाईहरुसग भएको जुनसुकै लोकसेवा वा स‌स्थाहरुका परिक्षाका प्रश्न पत्रहरु हामीलाई शेयर गर्नु होला। साथै हाम्रो यस बर्षको नया सत्रको Computer Engineer, Computer Officer, Nepal Police तर्फको Inspector, Si, ASi and Police Jawan को Computer का कक्षा शुरु भएको छ ।
I. Globe Academy
Phone: 015354368, 015924368

यस वर्षको विज्ञापन सार्वजनिक भए सँगै I. Globe Academy ले Computer Operator को नयाँ कक्षाहरु सञ्चालन गर्दैछ।उत्कृष्ट प्रश...
28/04/2026

यस वर्षको विज्ञापन सार्वजनिक भए सँगै I. Globe Academy ले Computer Operator को नयाँ कक्षाहरु सञ्चालन गर्दैछ।
उत्कृष्ट प्रशिक्षकहरुद्वारा अध्यापन र नियमित नमूना परीक्षा सहितको तयारी कक्षामा सहभागी हुन आजै हामीलाई सम्पर्क गर्नुहोस।

Whatsapp Group for regular update
Computer Operator: https://chat.whatsapp.com/KBIZQezeuCU5J7nrU1XgsQ

🔗 Interest form: https://forms.gle/hD3Eth2ZHR932KY37

📞01-5354368 | 01-5924368 | 9745365315 | 9745365316
📍 बागबजार–२८, काठमाडौं (आकाशे पुल नजिकै)

यस वर्षको विज्ञापन सार्वजनिक भए सँगै I. Globe Academy ले Computer Operator को नयाँ कक्षाहरु सञ्चालन गर्दैछ।उत्कृष्ट प्रश...
28/04/2026

यस वर्षको विज्ञापन सार्वजनिक भए सँगै I. Globe Academy ले Computer Operator को नयाँ कक्षाहरु सञ्चालन गर्दैछ।
उत्कृष्ट प्रशिक्षकहरुद्वारा अध्यापन र नियमित नमूना परीक्षा सहितको तयारी कक्षामा सहभागी हुन आजै हामीलाई सम्पर्क गर्नुहोस।

Whatsapp Group for regular update
https://chat.whatsapp.com/KBIZQezeuCU5J7nrU1XgsQ

🔗 Interest form: https://forms.gle/hD3Eth2ZHR932KY37

📞01-5354368 | 01-5924368 | 9745365315 | 9745365316
📍 बागबजार–२८, काठमाडौं (आकाशे पुल नजिकै)

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि) को पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र,खुला तथा समावेशी तर्फको लिखित परीक्षाक...
28/04/2026

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि) को पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र,खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना

कस्तो गर्नु भयो त आजको परीक्षा ? सन्दर्भ: लोक सेवा आयोग, कम्प्युटर अधिकृत पदको प्रतियोगितात्मक लिखित परीक्षा "२०८३/१/१०"...
28/04/2026

कस्तो गर्नु भयो त आजको परीक्षा ?

सन्दर्भ: लोक सेवा आयोग, कम्प्युटर अधिकृत पदको प्रतियोगितात्मक लिखित परीक्षा "२०८३/१/१०"

लोक सेवा आयोग सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको, प्राविधिक, छैटौं, आईटी अधिकृत(IT Officer) पदको आन्तरिक तथा खुला प्रतियोग...
18/04/2026

लोक सेवा आयोग
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको, प्राविधिक, छैटौं, आईटी अधिकृत(IT Officer) पदको आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाको प्रश्नपत्र "२०८२/१२/२३"

Address

Bagbazar-28
Kathmandu

Alerts

Be the first to know and let us send you an email when I.Globe Computer Engineer/Computer Officer तयारी कक्षा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to I.Globe Computer Engineer/Computer Officer तयारी कक्षा:

Share