Sun Solar Solution

Sun Solar Solution We are a renewable energy company, offering sales, installation and maintenance of alternative energ Sun Solar Solution Pvt. Ltd.

Permanently closed.

Is a renewable energy company, offering sales, installation and maintenance of alternative energy solutions to individuals, businesses and nonprofit organizations. We are driven by the pursuit of a cleaner and healthier world. We have a broad understanding of residential and organizational needs and which is why we offer tailor made solutions that are targeted to fulfil these needs. Solar energies

are the most reliable, economical and Eco friendly sources of alternative energy. We promote solar energy solutions because we believe that a little contribution on our part will help make our planet cleaner and stable for the future.

19/12/2022

Alternative power

09/01/2016

घरमा बिजुलीका लागि सोलार राख्नेलाई सरकारले अनुदान दिनुका साथै बैंकको ब्याज पनि तिरिदिने भएको छ। कुल लागतको 20-30 प्रतिशत रकम घर धनीले तिरेमा 70-80 प्रतिशत रकम बैंकले ऋण उपलब्ध गराउँछन्।

बैंकले लिने ९ प्रतिशत ब्याजमध्ये घरायसी प्रयोजनका लागि लिएको सोलारको ७५ प्रतिशत ब्याज र व्यवसायिक प्रयोजनका लागि जडान गरिएको सोलारको ५० प्रतिशत ब्याज सरकारले तिरिदिन्छ।

नेपाल इन्भेष्टमेन्ट बैंक र सिभिल बैंकका देशभरिका मुख्य शाखाबाट सोलार जडान गर्न ऋण पाइन्छ। एनएमबी बैंकको सितापाइला शाखबाट अहिले यस्तो कर्जा दिने गरेको छ।

बैंकबाट ऋण लिनको लागि धितो राख्नुपर्दैन। सोलारलाई धितो मानिन्छ। बढीमा ६० किस्तामा बैंकको ऋण तिर्नुपर्ने ब्यवस्था छ।

१०० वाटदेखि माथिको सोलार राख्दा बैंकले कर्जा दिन्छ भने सरकारी अनुदान पाउन ५०० वाटभन्दा बढीको सोलार सिस्टम जडान गर्नुपर्छ। ।


बैंकबाट कर्जा लिन चाहिने कागजात:

सिस्टम कोटेशन
लालपुर्जाको फोटोकपी
नागरिकताको फोटोकपी
आम्दानीको स्रोत
सरकारी अनुदानका लागि चाहिने कागजात
आवेदन फारम
नागरिकताको फोटोकपी
जडान गरिसकेको बिल
बिजुली बिल भुक्तानी

Bharat Thapaliya
Managing Director
Sun Solar Solution Pvt. Ltd.
Kalanki-13, Kathmandu, Nepal
Phone: +977.1.4282698
Mobile: +977.9841993325/9818425446
Email: [email protected]
Web: www.sunsolar.com.np

"Special Offer to get rid of Loadshedding problem in Nepal for both home and institutions/organizations."We provide the ...
09/01/2016

"Special Offer to get rid of Loadshedding problem in Nepal for both home and institutions/organizations."

We provide the following service:

1. Solar home system.
2. Institution/organization solar system.
3. We design, install, maintain and repair the system.
4. After installation, we provide the maintenance skills and knowledge and also do time to time observation.

The government offers urban subsidies policy for the solar home system at very nominal interest per annum from 100w
to 1500w home system [email protected]% per annum and 100w to 1500w institution/organization solar system [email protected]%
per annum.

Please do not hesitate to contact us if you require any further information and for any queries.

Bharat Thapaliya
Managing Director
Sun Solar Solution Pvt. Ltd.
Kalanki-13, Kathmandu, Nepal
Phone: +977.1.4282698
Mobile: +977.9841993325/9818425446
Email: [email protected]
Web: www.sunsolar.com.np

सन सोलार प्रा. लि. व्यक्ति, व्यापारिक संस्था तथा सेवा मुलक संस्थाहरूलार्इ वैकल्पिक उर्जा (सेोर्य उर्जा) समाधानको बिक्री, स्थापना र मर्मतसम्भार गर्ने एक नविकरणीय उर्जा कम्पनी हो। हामी एक स्वच्छ र स्वस्थ संसारको खोजिमा छेोँ। आवासीय र संगठनात्मक आवश्यकता को एक विस्तृत समझका साथ लक्षित क्षेत्रको अावस्यक…

09/01/2016
09/01/2016
09/01/2016
09/01/2016
01/12/2015

सोलार बाट Petrol Pump चलाउनुहोस् रु. ५,७४,६००/-
८० वाट सोलार हाईब्रेड फुल सिस्टम रु. ४०,३००/-
५५ वाट सोलार फुल सिस्टम रु. २०,२५०/-
नेपालमै पहिलो ग्यारन्टी भएको सोलार होलसेल मूल्यमा, जडान सामग्री , जडान खर्च सहित, जानकारी तथा जडानको लागि सम्पर्क नं ९८४१९९३३२५ , ९८१८४२५४४६
४२८२६९८
नोट :सोलार बाट टी भी ,कम्पुटर ,ल्यापटप ,पंखा ,फ्रिज ,कुलर ,ए सी ,आइरन , राइस कुकर , पानि तान्ने मोटर ,सम्पूर्ण घरायेसी समान ,तथा कल कारखाना पानि चलाउन सकिन्छ|

01/12/2015

८० वाट सोलार हाईब्रेड (बत्ति भएको बेला लाईन र सोलार दुबैबाट चार्ज हुने ) फुल सिस्टम - रु. ४०,३०० मात्र
८० वाट सोलार प्यानल २५ बर्ष वारेन्टि - १ वटा
सोलार ब्याट्री 12V/100Ah – एक्साइड÷ट्युबलर बेट्री ३ बर्ष रिप्लेस वारेन्टि र १२ महिना को मर्मत वारेन्टि - १ वटा
इन्भर्टर 800va – २ बर्ष वारेन्टि - १ वटा
सोलार Charge Controller 10A – २ बर्ष वारेन्टि - १ वटा
जडान सामग्री , जडान खर्च सहित - १ सेट
नोटः २०० वाट ३ घण्टासम्मको back up दिने । तलका कुराहरु एकैसाथ चलाउन सकिन्छ ।
१० वाट को CFL चिम ९ वटा(90 वाट) तिन घण्टा सम्म
LCD 17 inch TV(100 वाट) तिन घण्टा सम्म
९ वाट को एउटा राउडर तिन घण्टा सम्म
रु. ५०,३७५/-(२०% छुट) रु. ४०,३००/-
जडान को लागि सम्पर्क गर्नुहोस - ९८४१९९३३२५ , ९८१८४२५४४६

01/12/2015

१०० वाट १२ भोल्ट को सोलार हाईब्रेड (बत्ति भएको बेला लाईन र सोलार दुबैबाट चार्ज हुने) फुल सिस्टम - रु. ५०,२५० - जडान को लागि सम्पर्क गर्नुहोस - ९८४१९९३३२५ , ९८१८४२५४४६
✶ १०० वाट सोलार प्यानल २५ बर्ष वारेन्टि - १ वटा
✶ सोलार ब्याट्री (12V/150Ah -[एक्साइड÷c8\8f]÷ट्युबलर बेट्री) ३ बर्ष रिप्लेस वारेन्टि - १ वटा र १२ महिना को मर्मत वारेन्टि
✶ इन्भर्टर 800VA २ बर्ष वारेन्टि - १ वटा
✶ सोलार Charge Controllers 10A २ बर्ष वारेन्टि - १ वटा
✶ जडान सामग्री , जडान खर्च सहित - १ सेट
नोटः ३०० वाट ३ घण्टासम्मको back up दिने । तलका कुराहरु एकैसाथ चलाउन सकिन्छ।
➔ १० वाट को CFL चिम १३ वटा (130 वाट) तिन घण्टा सम्म
➔ एउटा 70 वाट को Laptop तिन घण्टा सम्म
➔ ९ वाट को एउटा राउडर तिन घण्टा सम्म
➔ एउटा ९० वाटको टि.भि. तिन घण्टा सम्म
रु. ६२,८१०/-(२०% छुट) = रु. ५०,२५० /-
जडान को लागि सम्पर्क गर्नुहोस - ९८४१९९३३२५ , ९८१८४२५४४६

17/11/2015

८० वाट सोलार हाईब्रेड (बत्ति भएको बेला लाईन र सोलार दुबैबाट चार्ज हुने ) फुल सिस्टम - रु. ४०,३०० मात्र
८० वाट सोलार प्यानल २५ बर्ष वारेन्टि - १ वटा
सोलार ब्याट्री 12V/100Ah – एक्साइड÷ट्युबलर बेट्री ३ बर्ष रिप्लेस वारेन्टि र १२ महिना को मर्मत वारेन्टि - १ वटा
इन्भर्टर 800va – २ बर्ष वारेन्टि - १ वटा
सोलार Charge Controller 10A – २ बर्ष वारेन्टि - १ वटा
जडान सामग्री , जडान खर्च सहित - १ सेट

नोटः २०० वाट ३ घण्टासम्मको back up दिने । तलका कुराहरु एकैसाथ चलाउन सकिन्छ ।
१० वाट को CFL चिम ९ वटा(90 वाट) तिन घण्टा सम्म
LCD 17 inch TV(100 वाट) तिन घण्टा सम्म
९ वाट को एउटा राउडर तिन घण्टा सम्म
रु. ५०,३७५/-(२०% छुट) रु. ४०,३००/-

जडान को लागि सम्पर्क गर्नुहोस - ९८४१९९३३२५ , ९८१८४२५४४६

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sun Solar Solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sun Solar Solution:

Share

Category