29/08/2026
✨ गाईजात्राको हार्दिक शुभकामना! ✨🇳🇵
नेपाली मौलिक संस्कृति, परम्परा, सहिष्णुता र सामाजिक एकताको प्रतीक गाईजात्राको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। ❤️
यस पर्वले दिवंगत प्रियजनहरूको सम्झनासँगै हाम्रो समाजमा एकता, सद्भाव, करुणा र सकारात्मकताको भावना अझ बलियो बनाओस्। 🙏
आउनुहोस्, हाम्रो समृद्ध संस्कृति र परम्पराको संरक्षण गर्दै पुस्तौंदेखि चलिआएको यो मौलिक पर्वलाई हर्षोल्लासका साथ मनाऔं। 🌸
तम्रेश्वर ग्रुप परिवारको तर्फबाट
🎊 गाईजात्राको हार्दिक मंगलमय शुभकामना! 🎊