हमरो बेटगट

हमरो बेटगट home dellybery tifin

malai betne baye yeta aunu
22/05/2018

malai betne baye yeta aunu

26/09/2016

काठमाडौं, १० असोज – सडकमा ध्वनि सुन्न नसक्ने र सङ्केत बुझ्न नसक्ने व्यक्तिहरूले पनि अबदेखि सवारीचालक अनुमतिपत्र पाउने भएका छन् । व्यवस्थापिका संसद्ले सवारी तथा यातायात व्यवस्था ऐन संशोधन विधेयक पारित गर्दै तोकिएको सडकमा सवारी चलाउन पाउने गरी इजाजत पत्र पाउने व्यवस्था गरेको हो ।

सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पेस गर्नुभएको विधेयक आइतबारको बैठकले पारित गरेको हो । पारित विधेयक प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ । अब चालक क्षमता परीक्षण गराई तोकिएको मापदण्ड पूरा गरेका सडकमा सवारी चलाउन सक्ने गरी अनुमतिपत्र जारी हुनेछ।

यसअघि सवारी तथा यातायात व्यवस्था ऐनको दफा ४७ (ङ)ले साधारण ध्वनि सङ्केत, आवाज सुन्न नसक्ने व्यक्तिलाई सवारीचालक इजाजत पाउन अयोग्य मानेको थियो । तर, सर्वोच्च अदालतको २०६८ चैत २९ गते जारी गरेको निर्देशनात्मक आदेश अनुसार ऐन संशोधन भएको हो । संशोधनपछि ऐनको दफा ४७ (ङ)मा प्रतिबन्धात्मक वाक्यांश थप भएको छ ।

यस्तै आइतबारको संसद् बैठकले श्रम विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । सामाजिक सुरक्षा विधेयकलाई पनि संसद्को पूर्ण बैठकले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । यस्तै भूमिगत जलस्रोत विधेयक र सिँचाइ विधेयकलाई पनि संसद्ले दफावार छलफलका लागि समितिमा पठाएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

23/08/2016

कपन पयुटार उकलो मा होटेल बिक्री मा छ
फोन नम्बर 9862831238 call garnu hola

16/05/2016

येस्पालिको हैजा केपि ओलि लैजा

येस्तो नि हुदो रहिछ केटि होरु
16/05/2016

येस्तो नि हुदो रहिछ केटि होरु

12/09/2014

कति ले मलाई माया गर्छ बने कति ले मलाइ क गर्छ होल

Namaste good morning...?
25/05/2013

Namaste good morning...?

Jast for you..?
24/05/2013

Jast for you..?

20/05/2013

FACEBOOK.COM/KOHOLAMEROMAYALU

पुर हुन्छ जब माया खुसि नै खुसिको शिखर बन्छ टोटे कतै त्यहि माया अशु नै अशुको तल बन्छ
19/05/2013

पुर हुन्छ जब माया खुसि नै खुसिको शिखर बन्छ टोटे कतै त्यहि माया अशु नै अशुको तल बन्छ

18/05/2013
18/05/2013

aja kina kina mero mayalu ko yada ayo yasto belama ma k garau......?

Address

Www. Hot. Com
Kathmandu
123

Alerts

Be the first to know and let us send you an email when हमरो बेटगट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share