08/04/2022
नव बर्ष २०७९ को पावन अवसरमा सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरु, सम्वन्धीत सरोकारवाला निकाय, संघ संस्था सुभेच्छुक शुभचिन्तकहरु सवैमा हार्दिक मंगलमय शुभकामना । साथै नजिकिदै गरेको स्थानिय चुनावमा कुषल, नैतिकतावान र योग्य उम्मेद्वारलाई चुनौ र समग्र देश विकासको मुद्दा साझा वनाऔ ।