Berger Paints Nepal

Call Directions Website Contact the business

Berger Paints Nepal Berger Jenson & Nicholson (Nepal) Pvt. Ltd. has been engaged in the manufacturing of decorative paints in Nepal through FDI from Berger Paints India Limited.
(332)

परम्पराको सम्मान, एकताको उत्सव। ✨संस्कृति, समुदाय र साथको सुन्दर उत्सव इन्द्र जात्राको हार्दिक शुभकामना। ❤️ #इन्द्रजात्र...
25/09/2026

परम्पराको सम्मान, एकताको उत्सव। ✨
संस्कृति, समुदाय र साथको सुन्दर उत्सव इन्द्र जात्राको हार्दिक शुभकामना। ❤️

#इन्द्रजात्रा

हामीलाई निरन्तर अघि बढ्न प्रेरित गर्ने बलियो साझेदारी, साझा आकांक्षा र सामूहिक भावनाको उत्सव।अटूट संकल्प २.० ले बर्जर ने...
24/09/2026

हामीलाई निरन्तर अघि बढ्न प्रेरित गर्ने बलियो साझेदारी, साझा आकांक्षा र सामूहिक भावनाको उत्सव।

अटूट संकल्प २.० ले बर्जर नेपाल र हाम्रा सम्माननीय व्यावसायिक साझेदारहरूलाई एकसाथ ल्याउँदै हाम्रो सहकार्यको यात्रा, उपलब्धि र उज्ज्वल भविष्यप्रतिको साझा प्रतिबद्धतालाई उत्सवका साथ मनाउने एउटा विशेष अवसर प्रदान गर्‍यो।

One Team. One Goal.

घरमा पेन्टिङ गर्दै हुनुहुन्छ र सही प्रक्रिया वा उत्पादन छनोटबारे अन्योलमा हुनुहुन्छ? 🎨पेन्टिङसम्बन्धी कुनै पनि सहयोग, सल...
20/09/2026

घरमा पेन्टिङ गर्दै हुनुहुन्छ र सही प्रक्रिया वा उत्पादन छनोटबारे अन्योलमा हुनुहुन्छ? 🎨

पेन्टिङसम्बन्धी कुनै पनि सहयोग, सल्लाह वा जानकारीका लागि Berger Paints को विशेषज्ञ टोलीसँग सम्पर्क गर्नुहोस्। तपाईंको घरका लागि सही पेन्टिङ समाधान छनोट गर्न हामी सहयोग गर्न तयार छौँ।

📞 टोल-फ्री नम्बर: 1660 012 3434 (NTC) | 9801571780 (Ncell)

संविधान हाम्रो साझा आधार, एकता हाम्रो पहिचान। संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना। #संविधानदिवस  #र...
19/09/2026

संविधान हाम्रो साझा आधार, एकता हाम्रो पहिचान।

संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना।

#संविधानदिवस #राष्ट्रियदिवस

From partnership to unforgettable experiences!Wishing our valued business partners a wonderful journey in Thailand, fill...
18/09/2026

From partnership to unforgettable experiences!

Wishing our valued business partners a wonderful journey in Thailand, filled with memorable experiences and beautiful moments.

विश्वकर्मा पूजाको पावन अवसरमा सीप, सिर्जना र परिश्रमप्रति सम्मान व्यक्त गर्दै सबैमा हार्दिक शुभकामना। 🙏✨तपाईंका हरेक सिर...
17/09/2026

विश्वकर्मा पूजाको पावन अवसरमा सीप, सिर्जना र परिश्रमप्रति सम्मान व्यक्त गर्दै सबैमा हार्दिक शुभकामना। 🙏✨

तपाईंका हरेक सिर्जनामा रङ र सौन्दर्य थपिँदै जाओस्।

#विश्वकर्मापूजा #विश्वकर्माजयन्ती

समयसँगै घरको रूप फेरियो, शैली फेरियो, तर गुणस्तरप्रतिको रोजाइ र भरोसा भने पुस्तौँदेखि उस्तै रह्यो। बर्जर पेन्ट्स दशकौँदे...
14/09/2026

समयसँगै घरको रूप फेरियो, शैली फेरियो, तर गुणस्तरप्रतिको रोजाइ र भरोसा भने पुस्तौँदेखि उस्तै रह्यो।

बर्जर पेन्ट्स दशकौँदेखि गुणस्तर र भरोसाको नाम।

तीजको रङ्ग, खुसीको उमङ्ग।हरितालिका तीजको हार्दिक शुभकामना!
14/09/2026

तीजको रङ्ग, खुसीको उमङ्ग।
हरितालिका तीजको हार्दिक शुभकामना!

साना–साना पलहरू, जीवनभरिका मिठा सम्झनाहरू... 🤎यसपटक बुवाको मुख हेर्ने दिनमा, घरलाई अझ न्यानो बनाऔं उहाँसँगका अनमोल रंगहर...
11/09/2026

साना–साना पलहरू, जीवनभरिका मिठा सम्झनाहरू... 🤎

यसपटक बुवाको मुख हेर्ने दिनमा, घरलाई अझ न्यानो बनाऔं उहाँसँगका अनमोल रंगहरूसँग। घर त तब मात्र घर बन्छ जब त्यहाँ बुवाको माया र साथ हुन्छ।

Berger Nepal परिवारतर्फबाट सम्पूर्ण बुवाहरूलाई बुवाको मुख हेर्ने दिनको हार्दिक मंगलमय शुभकामना! 💐✨

परिवर्तनको आवाजका लागि जीवन अर्पण गर्नेसम्पूर्ण GEN-Z शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।तपाईंहरूको त्याग सधैं स्मरणीय र...
08/09/2026

परिवर्तनको आवाजका लागि जीवन अर्पण गर्ने
सम्पूर्ण GEN-Z शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।

तपाईंहरूको त्याग सधैं स्मरणीय रहनेछ।

#भावपूर्णश्रद्धाञ्जली

Address

Tinkune/35
Kathmandu
00977

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+97715199218

Alerts

Be the first to know and let us send you an email when Berger Paints Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Berger Paints Nepal:

Shortcuts

Share