BG Collection

BG Collection Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BG Collection, Nepa;, Kathmandu.

25/07/2014

Fashion Model

14/03/2013

Knowing is not enough, we must apply. Willing is not enough, we must do.”

14/03/2013

एउटा राजा थियो । उसलाई एउटा केटी मन परेको थियो। केटी बाउ सुनार थियो। राजाले त्यो सुनारलाई दरबारमा बोलाएछ तर चार दिन बित्दा नि सुनार आएन। चारदिन पछि पनि सुनार दरबारमा नआएपछि राजाले सुनारलाई गिरफ्तार गर्न सिपाही पठाएछ।

जब सिपाही सुनारको घर पुगे त्यतिबेला घरमा कोही थिएन, ताला लगाएको थियो राजाले सिपाहिलाई आदेश दियो: सुनारलाई खोजेर ल्याओ । सिपाहिले सबै ठाउँमा खोजे तर भेटेनन ।

फेरी राजाले एउटा उपाय निकाल्यो । जस्ले सुनारलाई राजाको सामु लिएर आउछ उस्लाई १ किलो सुन दिने भनियो । तर पनि सुनार भेटिएन ।

फेरी आदेस दिएछ : जस्ले सुनारलाई लुकाउन मद्दत गर्छ त्यस्लाई सुलीमा चढाइने छ । तर पनि सुनार भेटिएन ।

१ महिना बित्यो तैपनी सुनार भेटिएन । फेरी राजाले उर्दी जारी गर्यो -" यदी सुनार भेटिएन भने सारा राज्यलाई सजाय दिन्छु । तैपनी सुनार भेटिएन । केहि सिप नलागे पछी छिमेकी देशसङ्ग पनि मद्दत मागेछ । अझै पनि सुनार भेटिएन ।

आखिर सबै सिपाहिको समय सुनार खोज्दैमा यसरि बर्बाद भयो कि तपाईंले यो कथा पढ्नलाई आफ्नो समय बर्बाद गरी राख्नु भाछ जुन कथाको कुनै अर्थ छैन ।

मलाई पनि एउटाले यो मसेज पठाएर उल्लु बनाको थियो । अब तपाईंले पनि अरुलाई पठाएर बदला लिनुस । यदी सुनार भेटिएछ भने मलाई खबर गर्नुस

14/03/2013

काम गर्नेहरु अफिसमा, काम नगर्नेहरु घरमा, अरुलाई काम गरेर खान नदिनेहरु चाहिं सडकमा!

08/03/2013

कमाएर दीएको पैसा गने जस्तो हुदैन
बिदेश,

झनक्क रीसाएर एक छीन खेत खने
जस्तो हुदैन
बिदेश
टाउको दुखाउनु पर्देन तिमीले,
तिमी त आफ्नै
परीबेश मा छौ
केही नभईकन,
घुर्क्याएर
टाउको दुख्यो भने जस्तो हुदैन बिदेश
न निद्रा पुग्छ,
न थकाई मर्छ,
कच कच ले
कान पाकी सक्यो कठीन छ मैया कल्पना मा,
घर बने
जस्तो हुदैन
बिदेश?

Address

Nepa;
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when BG Collection posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share