ADDO Batteries Nepal

ADDO Batteries Nepal Smart Energy for Smart Living. Reliable power solutions tailored for Nepal’s households, workplaces & institutions.

ADDO—your dependable energy partner, all year round.

Coming soon……
17/12/2025

Coming soon……

26/11/2025
सम्पुर्णमा भाई टिकाको शुभकामना
23/10/2025

सम्पुर्णमा भाई टिकाको शुभकामना

ऊर्जाको उज्यालोसँगै शुभकामनाको प्रकाश फैलोस् ✨काग तिहारले सबैमा शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस् 🕯️ADDO Batteri...
19/10/2025

ऊर्जाको उज्यालोसँगै शुभकामनाको प्रकाश फैलोस् ✨

काग तिहारले सबैमा शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस् 🕯️

ADDO Batteries परिवारको तर्फबाट काग तिहारको हार्दिक मंगलमय शुभकामना 🔋

महान चाड बिजया दशमीको हार्दिक मंगलमय शुभकामना।
02/10/2025

महान चाड बिजया दशमीको हार्दिक मंगलमय शुभकामना।

Wishing you a blessed Krishna Janmashtami! 🙏May Lord Krishna's divine blessings bring continuous power and prosperity to...
16/08/2025

Wishing you a blessed Krishna Janmashtami! 🙏
May Lord Krishna's divine blessings bring continuous power and prosperity to your life.🦚

जनै पूर्णिमा र रक्षा बन्धनको पावन अवसरमा तपाईंको जीवनमा सुख, समृद्धि र दीर्घायुको कामना गर्दछौं। ❤️🙏 #जनैपूर्णिमा  #रक्ष...
09/08/2025

जनै पूर्णिमा र रक्षा बन्धनको पावन अवसरमा तपाईंको जीवनमा सुख, समृद्धि र दीर्घायुको कामना गर्दछौं। ❤️🙏

#जनैपूर्णिमा #रक्षाबन्धन

तपाईं सुत्दा सुत्दै काम गर्ने भरपर्दो पावर! ADDO THE KING को ब्याट्री र इन्भर्टरले तपाईंको घरमा निरन्तर बिजुली आपूर्ति स...
30/07/2025

तपाईं सुत्दा सुत्दै काम गर्ने भरपर्दो पावर!
ADDO THE KING को ब्याट्री र इन्भर्टरले तपाईंको घरमा निरन्तर बिजुली आपूर्ति सुनिश्चित गर्छ।

जब धेरै जरुरी पर्छ, त्यतिखेर Backup मिल्छ।🔋With Long Backup, Fast Charging, Low Maintenance, and Reliable Warranty – ADD...
17/07/2025

जब धेरै जरुरी पर्छ, त्यतिखेर Backup मिल्छ।🔋

With Long Backup, Fast Charging, Low Maintenance, and Reliable Warranty – ADDO Battery is built for every critical moment.⚡️

ADDO Batteries Nepal परिवारको तर्फबाट सम्पूर्ण गुरुहरूलाई गुरु पूर्णिमाको हार्दिक शुभकामना। 🙏
10/07/2025

ADDO Batteries Nepal परिवारको तर्फबाट सम्पूर्ण गुरुहरूलाई गुरु पूर्णिमाको हार्दिक शुभकामना। 🙏

के ब्याट्रीमा समस्या आयो? यसको समाधान हो – Addo Batteries! 🔋Addo Batteries ले दिन्छ:- लामो ब्याकअप- छिटो चार्ज हुने सुवि...
08/07/2025

के ब्याट्रीमा समस्या आयो?
यसको समाधान हो – Addo Batteries! 🔋

Addo Batteries ले दिन्छ:
- लामो ब्याकअप
- छिटो चार्ज हुने सुविधा
- न्यून मर्मतसम्भार
- भरपर्दो वारेन्टी

अब ढिला नगरी समस्याबाट समाधानतिर अघि बढ्नुहोस्।
आजै Addo Batteries मा परिवर्तन गर्नुहोस्!

Backup होस् या Budget — तपाईंका लागि दमदार विकल्पहरू हामीसँग छ!

अब बत्ती गएनि, पढाइ कहिल्यै रोकिदैन!⚡हरेक पढाइ सेसन ADDO Battery सँग उज्यालो र भरपर्दो हुनेछ — लामो ब्याकअप र भरपर्दो वा...
06/07/2025

अब बत्ती गएनि, पढाइ कहिल्यै रोकिदैन!⚡

हरेक पढाइ सेसन ADDO Battery सँग उज्यालो र भरपर्दो हुनेछ — लामो ब्याकअप र भरपर्दो वारेन्टीको साथ।🔋

किनभने तपाईंको छोराछोरीको भविष्य महत्वपूर्ण छ

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when ADDO Batteries Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share