Horror House

Horror House First time in Nepal with complete system operated Mechanical Virtual Horror House, If u never scare,

कलमबाट🖊️ “ #भोगाई”मेरो निमन्त्रणा एवम् मायाको सम्मान गरेर लोकार्पण समारोहमापाल्नु हुने सम्पूर्ण अतिथिहरूमा हार्दिककृतज्ञ...
21/08/2024

कलमबाट🖊️ “ #भोगाई”
मेरो निमन्त्रणा एवम् मायाको
सम्मान गरेर लोकार्पण समारोहमा
पाल्नु हुने सम्पूर्ण अतिथिहरूमा हार्दिक
कृतज्ञता ब्यक्त गर्न चाहन्छु गर्दछु। छोटो
समयमा आयोजना गरिएकाले मेरो धेरै प्यारा
साथीभाईहरू, ईष्टमित्रहरू छुट्न गएकोमा क्षमा
माग्दै, कमलको कलमलाई सधै यसरी नै माया गरि
दिनु हुनेछ भन्ने विश्वास लिएको छु। समाजमा घटेका
बिषयबस्तु नै चित्रण गर्ने प्रयास गरेर कलम चलाएको छु, हजूरहरूले माया आशिष दिएर खास बनाईदिनु हुनेछ भन्ने आश लिएको छु। हेरेर प्रतिक्रिया दिनु होला ✍️ । #भोगाई
#जयमहाकाल! 🙇‍♂️ 🔱

BHOGAI (भोगाई) | New Nepali Song 2024 / 2081 | Pramod Kharel | Bikash Lamichhane, Kamal Sharma Acharya | Subhang Sharma Acharya | Bhogai New Nepali Music Vid...

हेर्नु भयो त?👀 कमलको लेखाईकलमबाट  #भोगाईहजूरहरूको माया स्नेहआशिषको रहन्छ पर्खाई #जयमहाकाल! 🙇‍♂️ 🔱
19/08/2024

हेर्नु भयो त?👀
कमलको लेखाई
कलमबाट #भोगाई
हजूरहरूको माया स्नेह
आशिषको रहन्छ पर्खाई
#जयमहाकाल! 🙇‍♂️ 🔱

BHOGAI (भोगाई) | New Nepali Song 2024 / 2081 | Pramod Kharel | Bikash Lamichhane, Kamal Sharma Acharya | Subhang Sharma Acharya | Bhogai New Nepali Music Vid...

Address

Sundhara, Kathmandu Mall, Shop No. 410
Kathmandu
44600

Telephone

9851048452

Website

Alerts

Be the first to know and let us send you an email when Horror House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share