Hamro Suppliers and Construction

Hamro Suppliers and Construction Construction Company with consultant service Its a construction company.

13/02/2021

आधुनिक प्रबिधिको प्रयोग गरेर प्रीफ्यावको घर बनाउनुपर्छ है। प्रीफ्यावको घर पुरानो मोडलका घरहरु भन्दा सस्तो,बलियो र आकर्षक देखीन्छ नि🤗🤗🤗

25/08/2020

#नमस्कार
१.बिधालयको लागि आवश्यक पर्ने प्लेइङ स्टेशनहरु देखि लिएर टिचिङ इक्वेप्मेन्टस तथा फर्निचरका सम्पुर्ण सामाग्रीहरु सुपथ मुल्यमा पाइन्छ।हामी सुरक्षित तवरले स्वास्थ्य प्रोटोकलको पालना गर्दै निषेधाज्ञा सकिएपछि अर्डर बमोजिम डेलिभर गर्नेछौँ।
२.सिमेन्ट बोर्ड,प्यानल बोर्ड र एएसी ब्लक युज गरि प्रीफ्याव घर,अफिस तथा भवनहरु बनाइन्छ।
३.ग्राहकको आवस्यकता अनुसार Rcc घरहरु समेत बनाइन्छ।
४.फल्स सिलिङ र स्टील रेलिङ तथा निर्माण सम्बन्धि सम्पूर्ण काम गरिन्छ।
#हाम्रो_सम्पूर्ण_सेवा_नेपालभरी_उपलब्ध_छ।
#सम्पर्क_9862494668

17/08/2020

All items are available 😍

06/07/2020

कन्स्ट्रक्सन संबन्धी हामी सबै काम गर्छौँ है हजुर😷सामाजिक दुरी कायम गर्दै सुरक्षित तरिकाले।
त्यस्तै बिधालयको लागी आवश्यक पर्ने Play staion हरु देखी लिएर Teaching materials पनी हामी उपलब्ध गराउँछौँ।यातायातको सुविधा भएको स्थानसम्म हामी डेलिभर समेत गर्छौँ।
गुणस्तरीय ,भरपर्दो , सुपथ मुल्य अनी तपाइंले भनेजस्तै डिजाइनको लागी एकपटक हाम्रो सप्लायर्सलाइ सम्झनुहोस।
Rcc घरदेखी लिएर पृफ्याब घरसम्म पनी बनाइन्छ है।

03/07/2020

प्रीफ्याब घर बनाउने?
बिज्नेस कम्प्लेक्स बनाउने?
स्कुलहरुको लागी प्लेइङ इक्वेप्मेन्ट्स चाहियो?
आल्मुनियम र फलामको काम गराउनु छ?
वा
कन्सट्रक्सन संबंधि कुनै काम गराउनु छ?
लकडाउन र महामारीले काम गराउन सक्नुभएको छैन?
सम्पर्क गर्नुहोस अव हामी गर्छौँ तपाईंको काम महामारीबाट जोगिदै सुरक्षित उपाय अपनाएर ।
#नेपालभरी_हाम्रो_सुबिधा_उपलब्ध_छ।
#बलियो_सुरक्षित_र_भरपर्दो।

18/06/2020

जीवन बिमा किन गर्ने भनेर बुझ्नुभएको छैन भने म्यासेज छोड्नुहोस।

14/06/2020

भबितव्य भइहाले परिवार वा हकवालाले रकम पाउने
बिभिन्न १८ घातक रोगको बिमा
बिमा अवधी रहदैमा दुर्घटनामा परी अपांग भइहालेमा बिमा गरेअनुसारको रकम पाइने।
मुख्य कुरा त बचत पनि हुने।

#जीवन बिमा नगराउने ?

28/05/2020

कन्सट्रक्सन सम्बन्धी सम्पुर्ण कार्यहरु गरिनुका साथै बिधालयको लागी आवश्यक फर्निचर एवं इक्वेप्मेन्ट्सहरु समेत हामी उपलब्ध गराउँछौँ।
#नेपालभरी डेलिभरीको ब्यबस्था छ।
Roshan Budhathoki

29/03/2020

सरकारले लकडाउन थप आठ दिन थप्ने निर्णय गरेको छ।

Address

Kathmandu

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Saturday 15:00 - 19:00
Sunday 10:00 - 17:00

Telephone

+9779862494668

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Suppliers and Construction posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Suppliers and Construction:

Share