22/09/2026
Free Robotics Workshop – Explore • Build • Create!
Robotics सिक्ने मात्र होइन, आफैं बनाएर, प्रयोग गरेर र नयाँ ideas explore गरेर सिक्ने अवसर! 🚀
Grade 7 to 12 का विद्यार्थीहरूका लागि विशेष Free Robotics Workshop मा hands-on projects मार्फत STEM learning को मजा लिनुहोस्। ⚙️🔧
विद्यार्थीहरूले robot build गर्ने, components explore गर्ने र आफ्नो creativity लाई real projects मा प्रयोग गर्नेछन्।
📅 Ashwin 11 (Sept 27)
⏰ 12 PM to 2 PM
📍 EdTech, Sinamangal, Kathmandu
🎓 Grade 7–12
👉 Free Registration – Register Now!
Learn by Building. Create by Exploring. 🚀