Sano Milti Khola Hydropower limited

Website

Sano Milti Khola Hydropower limited Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sano Milti Khola Hydropower limited, Energy Company, Bansbari, Kathmandu.

सानो मिल्ती खोला जलविद्युत आयोजनाको कार्य पुन सञ्चालनमा ।भदौ १ गतेदेखि सानो मिल्ती खोला जलविद्युत आयोजनाको कार्य पुनः सञ...
02/09/2026

सानो मिल्ती खोला जलविद्युत आयोजनाको कार्य पुन सञ्चालनमा ।

भदौ १ गतेदेखि सानो मिल्ती खोला जलविद्युत आयोजनाको कार्य पुनः सञ्चालनमा ल्याइएको छ । वर्षाका कारण पुरानो ट्र्याकका विभिन्न स्थानमा गएका सानातिना पहिरो तथा सडकमा थुप्रिएका माटो, ढुंगा लगायतका अवरोधहरू पन्छाउँदै ट्र्याक सरसफाइ तथा मर्मत गर्ने कार्य भइरहेको छ।

हेडबक्सतर्फ जाने क्रममा ठूलो पहिरो गएको हुँदा उक्त स्थानमा थुप्रिएको माटो तथा ढुंगा हटाई पहिरोको व्यवस्थापन गर्ने र हेडबक्स सम्म जाने ट्र्याक पुनः खोल्ने कार्य द्रुतगतिका साथ अगाडि बढाइएको छ।

यसका साथै, आयोजनाका विभिन्न संरचना( Intake, Settling basin, headrace pipeline, powerhouse) आदि कार्य द्रुत गतिमा सञ्चालनको लागि आवश्यक उपकरण , निर्माण सामाग्री तथा कार्यक्षेत्रसँग सम्बन्धित आवश्यक प्राविधिक जनशक्तिको आपूृ्र्तिको कार्यहरूको पनि निरन्तर रूपमा तयारी भइरहेको छ ।

कार्य प्रगति सम्बन्धी सम्पूर्ण आधिकारिक जानकारी यसै फेसबुक पेज मार्फत अपलोड गरिने छ ।

05/05/2026

Address

Bansbari
Kathmandu

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when Sano Milti Khola Hydropower limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category

Nearby engineering companies