Arghakhanchi Cement Limited

Arghakhanchi Cement Limited Holds Nepal Standard Mark (NS: 572), Indian Standards IS 269:2015 and IS 1489:2015.

Arghakhanchi Cement Ltd (ACL), Nepal's top cement manufacturer, produces 1 million tons annually with a modern Rotary Kiln plant, using superior limestone for OPC & PPC. ACPL came into existence with an objective of establishing as well as operating separate clinker and cement manufacturing unit. Since a decade, the company has been producing high quality clinker through the use of ultra-modern Ro

tary Kiln technology. Due to the use of high-level mile stone, the products of this company come with super fineness ensuring best quality in each single particle. Based in Siyari Rural Municipality – 2 of Rupandehi district, the clinker production plant makes use of Danish Vertical Roller Mill (VRM) introduced by FLSmidth Company of Denmark. Due to the same, the structures built by using this cement stands stronger as well as durable.

मजबुत निर्माणका लागि चाहिन्छ—मजबुत आधार र सही Cement को छनोट। 🏗️उच्च मजबुती, विश्वसनीय गुणस्तर र दीर्घकालीन संरचनाका लाग...
18/08/2026

मजबुत निर्माणका लागि चाहिन्छ—मजबुत आधार र सही Cement को छनोट। 🏗️
उच्च मजबुती, विश्वसनीय गुणस्तर र दीर्घकालीन संरचनाका लागि अर्घाखाँची सिमेन्ट।
आजको निर्माण, भोलिको भरोसा। ❤️

#अर्घाखाँचीसिमेन्ट #मजबुतनिर्माण #विश्वसनीयगुणस्तर #निर्माणकोभरोसा

नागपञ्चमीको पावन अवसरमा नाग देवताको पूजा–आराधनासँगै घर–परिवारमा सुख, शान्ति, समृद्धि र सुरक्षा छाओस्। 🐍🙏सम्पूर्ण नेपालीम...
17/08/2026

नागपञ्चमीको पावन अवसरमा नाग देवताको पूजा–आराधनासँगै घर–परिवारमा सुख, शान्ति, समृद्धि र सुरक्षा छाओस्। 🐍🙏

सम्पूर्ण नेपालीमा नागपञ्चमीको हार्दिक शुभकामना!

अर्घाखाँची सिमेन्ट लिमिटेड
मजबुत निर्माण, भरोसाको आधार। 🏗️

मजबुत निर्माण, भरोसायोग्य भविष्य। 🏗️उच्च मजबुती, विश्वसनीय गुणस्तर र दीर्घकालीन संरचनाका लागि उपयुक्त — अर्घाखाँची सिमेन...
15/08/2026

मजबुत निर्माण, भरोसायोग्य भविष्य। 🏗️

उच्च मजबुती, विश्वसनीय गुणस्तर र दीर्घकालीन संरचनाका लागि उपयुक्त — अर्घाखाँची सिमेन्ट।
आजको निर्माण, भोलिको समृद्ध भविष्यका लागि। 🇳🇵

#अर्घाखाँचीसिमेन्ट #मजबुतनिर्माण #विश्वसनीयगुणस्तर #निर्माण #नेपाल

12/08/2026

घर त सबैले बनाउँछन्, तर वर्षौंसम्म टिक्ने मजबुत घर बनाउन सही सिमेन्टको छनौट आवश्यक छ। मजबुत निर्माण र भरपर्दो भरोसाको लागि — अर्घाखाँची सिमेन्ट लिमिटेड! 🏠💪

जय शंकर स्टोरका सञ्चालक सुभाष श्रेष्ठज्यूलाई जन्मदिनको हार्दिक शुभकामना। 🎉🎂उहाँको सुख, समृद्धि, सुस्वास्थ्य तथा सफलताको ...
11/08/2026

जय शंकर स्टोरका सञ्चालक सुभाष श्रेष्ठज्यूलाई जन्मदिनको हार्दिक शुभकामना। 🎉🎂

उहाँको सुख, समृद्धि, सुस्वास्थ्य तथा सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
अर्घाखाँची सिमेन्ट परिवार l

10/08/2026

मजबुत निर्माणको विश्वासिलो आधार। 🏗️

🏗️ बलियो निर्माणको आधार, अर्घाखाँची सिमेन्ट।आजको मजबुत छनोटले बनाउँछ समृद्ध भोलि। 🇳🇵
08/08/2026

🏗️ बलियो निर्माणको आधार, अर्घाखाँची सिमेन्ट।
आजको मजबुत छनोटले बनाउँछ समृद्ध भोलि। 🇳🇵

Wishing a very Happy Birthday to an extraordinary leader and mentor! May the coming year bring endless success and happi...
06/08/2026

Wishing a very Happy Birthday to an extraordinary leader and mentor! May the coming year bring endless success and happiness.
Warm wishes from the Arghakhanchi Cement family.

Build Smart. Build Strong.🏗️ Choose Quality, Not Quantity.Trust Arghakhanchi Cement for a foundation that lasts a lifeti...
05/08/2026

Build Smart. Build Strong.
🏗️ Choose Quality, Not Quantity.
Trust Arghakhanchi Cement for a foundation that lasts a lifetime.

नेपालको गौरव, विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) प्रति हार्दिक श्रद्धाञ्जली।उहाँको प्रेरणादायी यात्रा र य...
03/08/2026

नेपालको गौरव, विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) प्रति हार्दिक श्रद्धाञ्जली।
उहाँको प्रेरणादायी यात्रा र योगदान सधैं अमर रहनेछ।
ॐ शान्तिः 🕊️

Address

Prasuti Marga, Thapathali/11
Kathmandu

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 17:30
Sunday 10:00 - 17:30

Telephone

+97714102188

Alerts

Be the first to know and let us send you an email when Arghakhanchi Cement Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arghakhanchi Cement Limited:

Shortcuts

Share