तक्मे बुढो↑↑ko→ Jocks••↑↑→

तक्मे बुढो↑↑ko→ Jocks••↑↑→ →HA→→HA→HA→→HA→@+[802214389804723:0]

------"सेवा नै धर्म हो"-------!!सक्दो सहयोग गर्दै जाउललित बहादुर जोगिलाइ बचाउ !!ललित बाहादुर जोगि बचाउअभियानमा कन्चनजङघा...
29/03/2016

------"सेवा नै धर्म हो"-------
!!सक्दो सहयोग गर्दै जाउ
ललित बहादुर जोगिलाइ बचाउ !!
ललित बाहादुर जोगि बचाउ
अभियानमा कन्चनजङघा मिडिया ग्रुप।
तपाईको सानो सहयोगले उहाले नयाँ
जीवन पाउनु हुने छ।
ताप्लेजुङ जिल्ला थोकिमा-३ निवासी
ललित बहादुर जोगिको २ ओटा मृगौला
फेल भएर धरान स्थित घोपा क्याम्पमा
डाईलोसिस उपचार गराई रहनु भएको छ।
उहाको आर्थिक स्थिती कमजोर भएकोले
उहाको उपचार गराउन को निम्ति
सहयोग गरिदिनु हुन आनुरोध गर्दछौ।
उहाको सम्पर्क न:- +९७७९८४२७७३७०६
नेपाल बैंक लि. झापाको खाता न:-
10601001137731000001
थप सम्पर्क उहाको भाइ डिल्लीराम
जोगि सम्पर्क न:- ९८२४०३०५६६.
धन्यवाद ।

21/02/2016

मध्यरात अघि
लमजुङ नजिकै
केन्द्र बनाएर ५
म्याग्निच्युडको
भूकम्प गएको
युएसजिएसले
जनाएको छ।
युएसजिएसका
अनुसार राति
११ बजेर ५५
मिनेटमा
लमजुङबाट ४३
किलोमिटर
टाढा केन्द्र
बनाई कम्पन
भएको हो।
भूकम्पको धक्का
काठमाडौँ,
गोरखा लगायत
विभिन्न
जिल्लामा समेत
महसूस भएको
थियो।

😁😁😁
05/02/2016

😁😁😁

21/01/2016
16/06/2015

1 . कहिल्यै त्यसलाई Sorry नभन्नुस जो तपाइलाई मन पर्छ
2. कहिल्यै त्यसलाई Bye नभन्नुस जसलाई तपाइको आवश्यकता छ
3. कहिल्यै त्यसमाथी शंका नगर्नुस जो तपाइलाई आफुभन्दा धेरै भरोसा गर्दछ
4. कहिल्यै त्यसलाई नभुल्नुस जसले तपाइलाई हमेसा याद गर्दछ
5. कहिल्यै त्यसलाइ नरुवाउनुस जसले तपाईलाई रोएको देखेर रोइदिन्छ

05/06/2015

सबै भन्दा ठुलो सम्पत्ती - ज्ञान
सबै भन्दा राम्रो हतियार - धैर्य
सबै भन्दा राम्रो सुरक्षा - विश्वास
सबै भन्दा राम्रो औषधि - हाँसो

31/05/2014

Namaste sathiharu Mero Jocks kasto lagxa comment garnuhosh......

29/05/2014

आशु होईन मलाईखुसी दिने गर
तिरस्कार होईन मलाई चोखो
मायाँ दिने गर
यस्ता मन छुने काथा कबिता
मुक्तक रूवाई पड्नु चाहानु हुन्छ मलाई OK गर्नु अनि LIKE गर्नु होस Fast
(y)
अधुरो जिबन को मिठो संझना उनैलाई॥
(y)
अधुरो जिबन को मिठो संझना उनैलाई॥
(y)
अधुरो जिबन को मिठो संझना उनैलाई॥

26/05/2014

फुल मलाई चैदान
काडा भए पुग्छ
अरू मलाई चाहिदैन
तिमि भए पुग्छ
मन छुने गजल कबिता मुक्तकहरू पड्न चाहानु हुन्छ
यो पेज OK गर्नु अनि LIKE गर्नु होला
https://m.facebook.com/profile.php?id=1492807517599884&refid=5

Album

Jhuse ma Manakamana Darsan Garna Gayeko,,,
23/05/2014

Jhuse ma Manakamana Darsan Garna Gayeko,,,

Address

Kahtmandu
Kathmandu

Telephone

9819341586

Website

Alerts

Be the first to know and let us send you an email when तक्मे बुढो↑↑ko→ Jocks••↑↑→ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share