17/03/2023
मिसन आईटीलाई चिन्नुहुने र मायाँगर्नु हुने बिद्यार्थीहरुको लागि खुशीको खबर !
मिसन आईटी प्रस्तूत गर्दछ !
Mission IT TikTok Competition 2079
यहि चैत्र १ देखि ३० गतेसम्म मिसन आईटी संग सम्बन्धित कुनैपनि किसिमको टिकटक भिडियो बनाउनुहोस् र जित्नुहोस आकर्षक पुरस्कारहरु !
- प्रथम पुरस्कार: रु.१०,०००|-
- द्वितीय पुरस्कार: रु.८,०००|-
- तृतीय पुरस्कार रु.५,०००|-
- Best Choreography, Best Editing र Best Concept लाई २-२००० को दरले नगद पुरस्कार साथमा ट्रफी, मेडल र प्रमाण-पत्र |
नियमहरु:
- टिकटक भिडियो बनाउदा कम्तिमा १५ सेकेन्ड देखि ३ मिनेटसम्मको मिसन आईटीसंग सम्बन्धित एकल वा सामुहिक भिडियो बनाउनुपर्ने छ |
- भिडियो Record वा Edit गर्दा आफैंले खिचेको वा नेचुरल भ्वाइस सहितको भिडियो हुनुपर्नेछ |
- एकजनाले बनाईसकेको कन्सेप्टको सेम टाईपको भिडियो अर्कोले बनाउन पाईने छैन, केहि फरक कन्सेप्टको बनाऊपर्नेछ | टिकटक आईडी नहुनेले पनि अन्य कुनै माध्यमले धेरैमा 3 मिनेटको भिडियो बनाउन सकिनेछ |
- टिकटक बनाईसकेर उक्त भिडियो 9852049890 मा WhatsApp मा पठाउनुपर्नेछ र WhatsApp गर्दा आफ्नो नाम, ठेगाना, कलेजको नाम र आफुले पढिरहेको क्लास उल्लेख गरेर पठाउनुपर्नेछ |
- आफ्नो भिडियोमा आएको 1 Like र 1 Views को 1-1 Point, त्यस्तै 1 सेयर र 1 पेज Follow को 10-10 Point को दरले गणना गरिनेछ |
- भिडियो सेयर गर्दा Public Share गर्नुपर्ने छ, Only Me को सेयरको Point गणना हुनेछैन |
- यो प्रतिस्पर्धा चैत्र 1 देखि चैत्र ३० सम्म लागु हुनेछ |
मिसन आईटी सोलुसन, खाँदबारी