27/08/2026
's waterproofing and renovation Pvt.ltd
#
“बाथरुमको बाहिरपट्टिको वालमा यस्तो सिपेज आएको छ?” 💧🏠
बाथरुमभित्रबाट पानी चुहावट हुँदा बाहिरको भित्तामा चिस्यान, पानीका दाग, पेन्ट उक्किने र वाल बिग्रिने समस्या देखिन सक्छ।
यस्तो अवस्थामा माथिबाट मात्र पेन्ट गरेर समस्या समाधान हुँदैन।
सिपेजको मुख्य कारण पत्ता लगाएर proper waterproofing गर्न आवश्यक हुन्छ।
यस काममा हामी पुरानो बिग्रिएको भागलाई आवश्यकताअनुसार repair गरी, waterproofing treatment र finishing गरेर वाललाई पुनः राम्रो अवस्थामा ल्याउँछौँ। ✨
समस्या देखिएपछि ढिला नगर्नुहोस्—सानो सिपेजले पछि ठूलो क्षति निम्त्याउन सक्छ।
📞 Waterproofing & Renovation को लागि
Gorkhas Waterproofing and Renovation Pvt.
WallSeepage BathroomWaterproofing HomeRenovation GorkhasWaterproofing Nepal
#☎️☎️9818190099/9840140976