12/08/2026
परम्परागत नेपाली वास्तुकला र आधुनिक डिजाइनको सुन्दर संगम।
Traditional Brick Elevation, Sloping Tile Roof, Classic White Framing र सन्तुलित Cornice Design ले यो घरलाई आकर्षक मात्र होइन, समयसँगै पनि कहिल्यै पुरानो नदेखिने Timeless Look दिएको छ।
Griha Design & Construction मा हामी तपाईंको जीवनशैली, परिवारको आवश्यकता र भविष्यलाई ध्यानमा राख्दै गुणस्तरीय र दीर्घकालीन मूल्य दिने घर डिजाइन तथा निर्माण गर्छौं।
तपाईंको सपनाको घरलाई परम्परा र आधुनिकताको सुन्दर पहिचान दिन आजै हामीसँग सम्पर्क गर्नुहोस्।
Griha Design & Construction
Where Tradition Inspires Design, and Quality Builds Trust.