Gurung Film Association Nepal - GFAN lamjung

Gurung Film Association Nepal - GFAN lamjung Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gurung Film Association Nepal - GFAN lamjung, Aerospace Company, Besishahar, Lamjung.

दक्षिण एसियाको बिच राखी छुटै पहिचान नमुना यो घलेगाउ बनाउने अभियान जोडिन्छ यो नाउ तिम्रो इतिहसमा घरिघरी भुल्ने छैनन सन्तत...
31/01/2024

दक्षिण एसियाको बिच राखी छुटै पहिचान
नमुना यो घलेगाउ बनाउने अभियान
जोडिन्छ यो नाउ तिम्रो इतिहसमा घरिघरी
भुल्ने छैनन सन्ततिले तिम्रो नाउ कसैगरी
एउटा ब्यक्ती उदाउने छ युग देखी युग सम्म
प्रेम घले भज्दै गर्लान सन्तती ले जन्म जन्म |

आदर्णिय दाइ Prem Ghale jyu लाइ हार्दिक बधाइ तथा हृदए देखी नमन🧎🏻‍♂️🙏🙏🙏

पोखराको सफलता पछि अब तपाई हाम्रो लमजुङ बेसिशहार मा यहि आउदो पुष 23 गते अन्नपूर्ण चलचित्र मन्दिरमा भब्य पर्दर्शन हुँदै छ ...
21/12/2016

पोखराको सफलता पछि अब तपाई हाम्रो लमजुङ बेसिशहार मा यहि आउदो पुष 23 गते अन्नपूर्ण चलचित्र मन्दिरमा भब्य पर्दर्शन हुँदै छ हेर्न नभुल्नु होला सत्य घटनामा अधारित गुरुङ चलचित्र " नबिर्सिने माया" धन्यवाद !

Gurung film GFAN lamjungko bhailo program 2073
25/10/2016

Gurung film GFAN lamjungko bhailo program 2073

Address

Besishahar
Lamjung
33600

Website

Alerts

Be the first to know and let us send you an email when Gurung Film Association Nepal - GFAN lamjung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share