Pokhara Eco Red Bricks

Directions

Pokhara Eco Red Bricks Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pokhara Eco Red Bricks, Industrial Company, Lekhnath, Lekhnath.

We manufacture high-quality eco-friendly bricks using state-of-the-art Hoffmann kiln | Durable, sustainable & aesthetic brick solutions for all your construction needs

घर निर्माण एकपटकको ठूलो लगानी हो।त्यसैले घर बनाउनुअघि इँटाको गुणस्तरमा ध्यान दिनुहोस्।Pokhara Eco Red Bricks मा तपाईंले ...
06/10/2026

घर निर्माण एकपटकको ठूलो लगानी हो।
त्यसैले घर बनाउनुअघि इँटाको गुणस्तरमा ध्यान दिनुहोस्।

Pokhara Eco Red Bricks मा तपाईंले पाउनुहुन्छ: 👇

✅ Hybrid Hoffman Kiln प्रविधिमा उच्च तापक्रममा एकनासले पकाइएका इँटा
✅ Wire-Cutting प्रविधिबाट एकनास आकार र साइज
✅ आधुनिक Dryer प्रविधिबाट नियन्त्रित रूपमा सुकाइने
✅ गुणस्तर र परिमाण दुवैमा पूर्ण ग्यारेन्टी
✅ तपाईंको Construction Site सम्म भरपर्दो Delivery
✅ निःशुल्क परामर्श तथा Estimation
✅ एकैनासको आकार र राम्रो finishing
✅ उच्च मजबुती (High Compressive Strength)
✅ कम Water Absorption
✅ Eco-friendly production process
✅ Engineering Lab बाट परीक्षण तथा प्रमाणित

📢 बुकिङ खुल्ला भइसकेको छ!
आफ्नो घर वा परियोजनाका लागि आवश्यक इँटा आजै बुक गर्नुहोस्।

📞 सम्पर्क:
9856031067 | 9856021041 | 9856032601
🌐 www.pokharaecoredbricks.com.np
🧱 Pokhara Eco Red Bricks — बलियो निर्माणको विश्वासिलो आधार।

#इँटा #घरनिर्माण #बलियोघर #घरबनाउने

🧱 तपाईंको निर्माणका लागि इँटा तयार छन्!उच्च तापक्रममा राम्रोसँग पकाइएका, एकैनासको आकार र भरपर्दो गुणस्तरसहितका Pokhara E...
05/10/2026

🧱 तपाईंको निर्माणका लागि इँटा तयार छन्!

उच्च तापक्रममा राम्रोसँग पकाइएका, एकैनासको आकार र भरपर्दो गुणस्तरसहितका Pokhara Eco Red Bricks अहिले Ready Stock मा छन्। 🔥

घर होस् वा ठूलो निर्माण परियोजना—गुणस्तरीय इँटाबाट निर्माणको सुरुवात गर्नुहोस्।

✅ एकैनासको आकार र राम्रो finishing
✅ उच्च मजबुती (High Compressive Strength)
✅ कम Water Absorption
✅ Eco-friendly production process
✅ Engineering Lab बाट परीक्षण तथा प्रमाणित
✅ Quantity, Quality र Delivery मा Full Guarantee

📢 Booking खुल्ला भइसकेको छ!

आफ्नो आवश्यकताअनुसार इँटा अर्डर गर्न आजै हामीलाई सम्पर्क गर्नुहोस्।
📞 9856031067 | 9856021041 | 9856032601

🚚 Factory देखि तपाईंको Construction Site सम्म Delivery सुविधा।

Pokhara Eco Red Bricks — बलियो निर्माणको विश्वासिलो आधार। 🧱

रिठेपानीमा निर्माणाधीन गण्डकी मेडिकल कलेजको नयाँ भवनमा प्रयोग भइरहेको छ — पोखरा इको रेड ब्रिक्स। 🧱ठूला तथा महत्वपूर्ण नि...
03/10/2026

रिठेपानीमा निर्माणाधीन गण्डकी मेडिकल कलेजको नयाँ भवनमा प्रयोग भइरहेको छ — पोखरा इको रेड ब्रिक्स। 🧱

ठूला तथा महत्वपूर्ण निर्माण परियोजनामा गुणस्तर र विश्वसनीयता झन् महत्वपूर्ण हुन्छ। यही विश्वासका साथ गण्डकी मेडिकल कलेजको नयाँ भवन निर्माणमा पनि Pokhara Eco Red Bricks प्रयोग भइरहेको छ।

हाम्रा इँटाका विशेषताहरू:

✅ एकैनासको आकार र राम्रो finishing
✅ उच्च मजबुती (High Compressive Strength)
✅ नियन्त्रित र व्यवस्थित drying process
✅ कम Water Absorption
✅ Engineering Lab बाट परीक्षण तथा प्रमाणित
✅ Quantity, Quality र Delivery मा Full Guarantee
✅ वातावरणमैत्री उत्पादन

तपाईं पनि घर, भवन वा आवासीय परियोजना निर्माण गर्दै हुनुहुन्छ?

निर्माणको सुरुवातमै सही इँटा छनोट गर्नुहोस् र आफ्नो निर्माणका लागि भरपर्दो विकल्प रोज्नुहोस्। 🧱🏠

📞 अर्डर तथा जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्:
9856031067 | 9856021041 | 9856032601

Pokhara Eco Red Bricks — बलियो निर्माणको विश्वासिलो आधार।

इँटा उत्पादनमा आधुनिक प्रविधिको नयाँ अध्याय — Pokhara Eco Red Bricks मा।नेपालमै पहिलोपटक सफलतापूर्वक जडान गरिएको आधुनिक ...
01/10/2026

इँटा उत्पादनमा आधुनिक प्रविधिको नयाँ अध्याय — Pokhara Eco Red Bricks मा।

नेपालमै पहिलोपटक सफलतापूर्वक जडान गरिएको आधुनिक Dryer Technology मार्फत ताजा Wire-Cut काँचो इँटालाई नियन्त्रित वातावरणमा प्रभावकारी रूपमा सुकाउने प्रविधि अपनाइएको छ।
Hybrid Hoffmann Kiln बाट बनेका हाम्रा इट्टा बलियो, समान रूपमा सिँकेको र वातावरणमैत्री हुन्छन्।

यसले तपाईंको घर र परियोजना दुबैलाई मजबुत, सुरक्षित र दीर्घकालीन बनाउँछ।

🧱 Pokhara Eco Red Bricks का विशेषताहरू:
✅ एकनासको आकार र उत्कृष्ट finishing
✅ उच्च Compressive Strength
✅ कम Water Absorption
✅ नियन्त्रित र व्यवस्थित drying process
✅ Hybrid Hoffman Kiln मा उच्च तापक्रममा पकाइने
✅ एकनासको गुणस्तर
✅ उच्च उत्पादन क्षमता

Pokhara Eco Red Bricks का गुणस्तरीय इँटाका लागि अब आफ्नो आवश्यकताअनुसार बुकिङ गर्न सक्नुहुन्छ।

आजै आफ्नो इँटा बुकिङ गर्नुहोस्।

📞 इँटा अर्डर तथा थप जानकारीका लागि:
9856031067 | 9856021041 | 9856032601

🧱 Pokhara Eco Red Bricks
बलियो निर्माणको विश्वासिलो आधार।

29/09/2026

🏭 नेपालमै पहिलो सफलतापूर्वक जडान गरिएको Dryer Technology! 🧱

इँटा उत्पादनमा आधुनिक प्रविधिको नयाँ सुरुवात।
Pokhara Eco Red Bricks को कारखानामा नेपालमै पहिलोपटक सफलतापूर्वक जडान गरिएको आधुनिक Dryer Technology को प्रयोगबाट ताजा Wire-Cut काँचो इँटालाई नियन्त्रित वातावरणमा कम समयमै सुकाउन सकिन्छ।

हाम्रा इँटाका विशेषताहरू:

✅ एकनासको आकार र राम्रो finishing
✅ उच्च Compressive Strength
✅ कम Water Absorption
✅ नियन्त्रित drying process
✅ Hybrid Hoffman Kiln मा उच्च तापक्रममा पकाइने
✅ एकनासको गुणस्तर
✅ उच्च उत्पादन क्षमता

🏠 तपाईंको घरको बलियो आधारका लागि सही इँटा रोज्नुहोस्।

📞 इँटा अर्डर गर्न आजै सम्पर्क गर्नुहोस्:
9856031067 | 9856021041 | 9856032601

🧱 Pokhara Eco Red Bricks — बलियो निर्माणको विश्वासिलो आधार।

25/09/2026

Pokhara Eco Red Bricks — बलियो, भरपर्दो र दीर्घकालीन निर्माणका लागि तपाईंको विश्वासिलो साथ।

🧱 किन रोज्ने Pokhara Eco Red Bricks?
✅ एकैनासको आकार
✅ उच्च मजबुती
✅ कम पानी सोस्ने क्षमता
✅ वातावरणमैत्री उत्पादन
✅ Quality, Quantity र Delivery मा Full Guarantee

📞 इँटा अर्डर गर्न वा निःशुल्क परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्।
9856031067 | 9856061422 | 9856021041 | 9856032601

Pokhara Eco Red Bricks — घर बनाउन विश्वासिलो नाम। 🧱🏡

22/09/2026

पोखरा इको रेड ब्रिक्स—
हरेक घरको बलियो आधार।

Pokhara Eco Red Bricks — तपाईंको सपनाको घरका लागि भरपर्दो इँटा।
हाम्रा इँटामा पाउनुहोस्:
✅ Engineering Lab Tested & Passed Quality
✅ High Compressive Strength — मजबुत निर्माणका लागि
✅ Low Water Absorption
✅ Uniform Size & Shape — काम गर्न सजिलो र कम wastage
✅ एकनासको रंग र आकर्षक finishing
✅ वातावरणमैत्री उत्पादन प्रक्रिया 🌱

📞 अर्डर तथा परामर्शका लागि:
9856031067 | 9856021041
🌐 pokharaecoredbricks.com.np

Pokhara Eco Red Bricks — Smart Builder को Smart Choice.

🏡✨ हरेक पर्वको खुशी आफ्नै घरमा सुरु हुन्छ।  Every festival’s joy begins in your own home — where love, laughter, and mem...
17/09/2026

🏡✨ हरेक पर्वको खुशी आफ्नै घरमा सुरु हुन्छ।
Every festival’s joy begins in your own home — where love, laughter, and memories are built brick by brick.
पोखरा इको रेड ब्रिक्स —
गुणस्तरीय निर्माणका लागि भरपर्दो इँटा।

✅ Engineering Lab Tested & Passed Quality
✅ High Compressive Strength — मजबुत निर्माणका लागि
✅ Low Water Absorption
✅ Uniform Size & Shape — काम गर्न सजिलो र कम wastage
✅ एकनासको रंग र आकर्षक finishing
✅ वातावरणमैत्री उत्पादन प्रक्रिया 🌱

🚚 आफ्नै Factory बाट सिधै Construction Site सम्म Delivery
पोखरा इको रेड ब्रिक्स — स्मार्ट बिल्डरको स्मार्ट च्वाइस।

📞 9856031067 | 9856021041
🌐 pokharaecoredbricks.com.np

🙏 विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🧱निर्माण र सिर्जनासँग जोडिएका हरेक हातलाई सम्मान गर्दै,भगवान् विश्वकर्माको आशीर्वा...
17/09/2026

🙏 विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🧱

निर्माण र सिर्जनासँग जोडिएका हरेक हातलाई सम्मान गर्दै,
भगवान् विश्वकर्माको आशीर्वादले हरेक काममा सफलता, सुरक्षा र समृद्धि प्राप्त होस्।

सबै निर्माणकर्मी, व्यवसायी तथा सम्पूर्ण नेपालीमा विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना। ❤️

🧱 Pokhara Eco Red Bricks
— दिगो निर्माणको लागि भरपर्दो इँटा।

#विश्वकर्मापूजा #विश्वकर्माजयन्ती #निर्माण #इँटा #दिगोनिर्माण

🌸 Happy Teej from Pokhara Eco Red Bricks Family! 🌸To our wonderful team and all our valued customers, may this Teej brin...
13/09/2026

🌸 Happy Teej from Pokhara Eco Red Bricks Family! 🌸

To our wonderful team and all our valued customers, may this Teej bring you happiness, love, good health, and beautiful moments with your loved ones. ❤️✨

Thank you for your continued love, trust, and support. 💚

Wishing you and your family a very Happy Teej! 🌺

Address

Lekhnath
Lekhnath
33700

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara Eco Red Bricks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share