Lumbini Fiberland Pvt.Ltd

Lumbini Fiberland Pvt.Ltd Manufacturer of all kinds glass fiber items Products

20/12/2025
अब ढोकाको चिन्ता हामीलाई दिनुहोस।985-7083883सालौ-साल ढुक्क हुनुहोस।
08/12/2025

अब ढोकाको चिन्ता हामीलाई दिनुहोस।
985-7083883सालौ-साल ढुक्क हुनुहोस।

अब नयाँ-नयाँ किसिमका ढोकाहरु एउटै छानामुनी  985-7083883
26/11/2025

अब नयाँ-नयाँ किसिमका ढोकाहरु एउटै छानामुनी
985-7083883

11/11/2025

भाइहरु खाडी मुलुक गएपछि जाने बाहेक सबैलाई फाइदा
दुलही सहरमा जान्छिन घरबेटीलाई फाइदा
बच्चा बोडिङ राख्छिन बोडिङ्गलाइ फाइदा
टिउसन राख्छिन मास्टरलाइ फाइदा
उनले रासन खाने पसलेलाइ फाइदा
पार्लर जान थाल्छिन बिउटिसियनलाइ फाइदा
अलिकति फेसन गर्नुपर्यो फेन्सिलाइ फाइदा #
गाउँमा चलाउने मुबाइलले भएन पसलेलाइ फाइदा
सुरुसुरुमा बुढासङ्ग इमो म्यासेन्जरमा बोल्दा डाटा चाइयो उता फाइदा
लब हान्छिन डेटिङ जान्छिन संबंधित ब्यापारिलाइ फाइदा

यतिका जनालाई फाइदा त भयो
एउटा् पुरुषको रगतपसिनामाथि😥😥

रगतपसिना बगाइ रहन्छ बगाइ रहन्छ अनि फर्किदा लथालिङ्ग भताभुङ्ग जिन्दगी तहसनहस
खाडिमा जावानी सकियो
तागत सकियो
उमेर सकियो
रित्तो त उहीँ भयो त😥😥
Cp

25/10/2025

हायत होटल बन्द,
हिल्टन होटल बन्द,
पोखराका केही होटल बन्द,
देशका नाम चलेका अरु धेरै होटल बन्द,
पर्यटक आगमन बन्द,
आधि भन्दा बढी भाटभटेनी स्टोर बन्द,
चन्द्रागिरी केबलकार बन्द,
सानातिना होटल डरले पाहुना आउन छोडेर बन्द,
धेरै कलकारखाना हरु माग कम भएर पहिल्यै बन्द,
३० ठुला उद्योगको बिद्युत महशुल बिबादको कारण प्राधिकरणले लाईन काटेर बन्द ।
खुल्ला छ त केवल राजनीतिक दल दर्ता खुल्ला,
खुल्ला छ त केवल दलमा कार्यकर्ता भर्ति खुल्ला,
खुल्ला छ त केवल गाली र बिरोध गर्ने मुख खुल्ला,
खुल्ला छ त केवल व्यक्तिगत र सार्वजनिक सम्पति जलाउने हात खुल्ला ॥

 #सिम्सार
23/10/2025

#सिम्सार

Address

Ramgram
Lumbini
33000

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779857083883

Website

Alerts

Be the first to know and let us send you an email when Lumbini Fiberland Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lumbini Fiberland Pvt.Ltd:

Share