Mandu Hydropower Limited

Mandu Hydropower Limited Bagmati Hydro is a small project which the people are trying to make it possible from the very known

जरुरी छैन सबैले हाम्रो महत्व बुझ्न …..तराजुले त केवल तौल मात्र नाप्छ गुणस्तर होइन 🙏🙏🙏🙏
11/06/2026

जरुरी छैन सबैले हाम्रो महत्व बुझ्न …..
तराजुले त केवल तौल मात्र नाप्छ गुणस्तर होइन
🙏🙏🙏🙏

शेयरधनीहरुलाई लाभंसा वितरण सम्बन्धमा भएको संचालक समितिको बैठकको निर्णयको जानकारी सम्बन्धमा .....https://manduhydropower....
02/06/2026

शेयरधनीहरुलाई लाभंसा वितरण सम्बन्धमा भएको संचालक समितिको बैठकको निर्णयको जानकारी सम्बन्धमा .....

https://manduhydropower.com/wp-content/uploads/2026/06/Share-Divident-Letter-Nepal-Stock_page-0001.pdf

चालु आर्थिक वर्षको (२०८२.२०८३) तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छौ .......https://manduhydropowe...
20/05/2026

चालु आर्थिक वर्षको (२०८२.२०८३) तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छौ .......

https://manduhydropower.com/wp-content/uploads/2026/05/Mhpl_3rd_Quarter_2082.83.pdf

भाग्यमा जे लेखिएको छ, शान्त भएर सहेर भोग्नु पर्छ , जिवनमा हासो भन्दा आसु धेरै भएपनि टुटेर होइन बुझेर अघि बढ्नुपर्छ 🙏🏻🙏🏻🙏...
19/05/2026

भाग्यमा जे लेखिएको छ, शान्त भएर सहेर भोग्नु पर्छ , जिवनमा हासो भन्दा आसु धेरै भएपनि टुटेर होइन बुझेर अघि बढ्नुपर्छ 🙏🏻🙏🏻🙏🏻🙏🏻

कुरा घमन्डको होइन स्वाभिमानको हो,ऋण भनेको पैसाको मात्र सम्झेको छैन, कसैको गुनको ऋण छ, कसैको बैगुनकोको ऋण छ, कसैले लगाएको...
15/05/2026

कुरा घमन्डको होइन स्वाभिमानको हो,
ऋण भनेको पैसाको मात्र सम्झेको छैन, कसैको गुनको ऋण छ, कसैको बैगुनकोको ऋण छ, कसैले लगाएको बचनको ऋण छ अनि कसैलाई दिएको कसमको ऋण छ,
ऋणहरु ब्याज सहित तिरिन्छन र तिरिनेछन्
🙏🏻🙏🏻🙏🏻🙏🏻

सबैको मनमा सधैँ राम्रो विचार र भावनाले भरियोस्; आफ्नो खुशीका लागि अरुलाई कहिल्यै नरुवाउनुहोस्…..   - भगवान् बुद्ध 🙏🏻🙏🏻🙏🏻...
01/05/2026

सबैको मनमा सधैँ राम्रो विचार र भावनाले भरियोस्; आफ्नो खुशीका लागि अरुलाई कहिल्यै नरुवाउनुहोस्…..
- भगवान् बुद्ध 🙏🏻🙏🏻🙏🏻🙏🏻

यो महत्वपूर्ण उपलब्धि सबैको अथक मेहनत, उत्कृष्ट समन्वय तथा दृढ समर्पणको परिणाम हो। यस कार्यमा संलग्न सम्पूर्ण महानुभावहर...
16/04/2026

यो महत्वपूर्ण उपलब्धि सबैको अथक मेहनत, उत्कृष्ट समन्वय तथा दृढ समर्पणको परिणाम हो। यस कार्यमा संलग्न सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद, तपाईंहरूको अमूल्य योगदान र उत्कृष्टताप्रतिको प्रतिबद्धताका लागि।

हार्दिक बधाई तथा शुभकामना !

https://manduhydropower.com/

सफलता खोज्नेहरुले असफलताको पिडा सहनुपर्छ, सपना पुरा गर्न आशु खसाल्नुपर्छ, किनभने सजिलो बाटो कहिले शिखरमा जादैन🙏🏻🙏🏻🙏🏻🙏🏻
05/04/2026

सफलता खोज्नेहरुले असफलताको पिडा सहनुपर्छ, सपना पुरा गर्न आशु खसाल्नुपर्छ,
किनभने सजिलो बाटो कहिले शिखरमा जादैन
🙏🏻🙏🏻🙏🏻🙏🏻

25/03/2026

३२ मे. वा. को उत्पादन सुरु ………

सपना त्यो होइन जुन हामी सुतेको बेला देख्छौ, सपना त त्यो हो जसले हामीलाई निदाउन दिन्दैन …
कछुवाले पनि दौड पुरा गर्न सक्छ जब सम्म उसले कहिले हार मान्दैन …

यो उपलब्धिले संलग्न सबैको मेहनत, समन्वय र समर्पणलाई प्रतिबिम्बित गर्छ। उत्कृष्टताप्रतिको प्रतिबद्धता र मूल्यवान योगदानका लागि सबैलाई हार्दिक धन्यवाद 🙏🏻🙏🏻🙏🏻🙏🏻

गमलामा फुलेको फूललाई हो संरक्षकको आवश्यकता पर्ने। भीरमा फुल्ने फुललाई कुनै मालीको आवश्यकता पर्दैन।  Mw
21/03/2026

गमलामा फुलेको फूललाई हो संरक्षकको आवश्यकता पर्ने। भीरमा फुल्ने फुललाई कुनै मालीको आवश्यकता पर्दैन।
Mw

Address

Ipa
Makwanpur Garhi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779849083261

Alerts

Be the first to know and let us send you an email when Mandu Hydropower Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mandu Hydropower Limited:

Shortcuts

Share

Category