07/04/2025
बिषय:- श्री द्वारिकाधाम कनस्ट्रकस्न सप्लायरर्स एन्ड कन्सेल्टेन्सी प्रा.लि. द्वारा कार्यन्वयनको अवधिमा रहेका 'शहरी विकाश तथा भवन निर्माण कार्यलय धनुषाको आ.व. २०८१/८२ को स्वीकृत कार्यक्रम'..(वस्ती विकाश कार्यक्रम अन्तर्गत) Road Upgradation and Drain Construction Works Near Bodhi Mai Mandir Malanga Municipality-7 Sarlahi को कामको पूर्णता तथा निरन्तरता लाई मध्यनजर गर्दै हाम्रो यस निर्वाचन क्षेत्रको तत्कालिन #प्रतिनिधिसभा_साँसद_महेन्द्र_यादव ज्युको विशेष पहलमा अनुगम तथा मुल्यांकन पश्चात उहाँसँगको एक यादगार मिठो भेटघाट.. धन्याबाद सम्पूर्ण उपस्थित सहभागी मित्र तथा महानुभवहरुलाई 🙏🙏