Samar Builders And Suppliers Pvt. Ltd.

Samar Builders And Suppliers Pvt. Ltd. We Convert Dreams Into Reality

Happy Gyalpo Lhoshar! ✨
18/02/2026

Happy Gyalpo Lhoshar! ✨

महाशिवरात्रिको शुभकामना!भगवान् शिवको आशीर्वादले तपाईंको कार्य, परिवार र जीवनमा बल र स्थायित्व ल्याओस्।
15/02/2026

महाशिवरात्रिको शुभकामना!

भगवान् शिवको आशीर्वादले तपाईंको कार्य, परिवार र जीवनमा बल र स्थायित्व ल्याओस्।

महा शिवरात्रीको हार्दिक शुभकामना ।
15/02/2026

महा शिवरात्रीको हार्दिक शुभकामना ।

29/01/2026

घर बनाउने साेचमा हुनुहुन्छ,तर कहाँबाट सबै सामग्री, गाडी, र काम मिलाउने भनी चिन्ता लागिरहेकाे छ? अब त्यो चिन्ता र तनाव सकियो!

समर बिल्डर्स एण्ड सप्लायर्स प्रा.लि.!
यहाँ तपाईंलाई घर निर्माणदेखि ठूला ठूला प्रोजेक्टसम्म आवश्यक सबै सामग्री एकै ठाउँमा उपलब्ध हुन्छ।
उच्च गुणस्तरका सिमेन्ट, रड, गिटी बालुवा, इटा, बाजारी सामाग्री, निर्माण उपकरण र अन्य सबै सप्लाई का सामान यहाँ सजिलै पाउनुहुन्छ।
त्यति मात्र नभई जेसीबि, ट्र्याक्टर, स्कारपियाे देखि आवश्यक गाडीहरू काे पनि सुविधा उपलब्ध छ।

हामी गुणस्तरीय सेवा, समयमा डेलिभरी र भरपर्दो सपोर्ट दिन प्रतिबद्ध छौं।आजै सम्पर्क गर्नुहोस्,
राम सोगारथ महतो:Chairman
Contact no :9804831171
ई. विवेक कुमार कुशवाहा: 9865416518 / 9816805996
Location: गाेडैता न.पा. १०, सिसाैटिया

     सर्वोत्तम सिमेन्ट, समर बिल्डर्स एण्ड सप्लायर पसलमा उपलब्ध छ।  #सर्वोत्तमसिमेन्ट
28/01/2026


सर्वोत्तम सिमेन्ट, समर बिल्डर्स एण्ड सप्लायर पसलमा उपलब्ध छ।
#सर्वोत्तमसिमेन्ट

28/01/2026

available sarbottam cement
#सर्वोत्तमसिमेन्ट
Er Bibek Kushwaha

सरस्वती पूजा को हार्दिक शुभकामना 🙏माता सरस्वतीको कृपाले तपाईंको जीवन र व्यापारमा ज्ञान, विवेक र प्रगति सधैं रहोस्।
23/01/2026

सरस्वती पूजा को हार्दिक शुभकामना 🙏
माता सरस्वतीको कृपाले तपाईंको जीवन र व्यापारमा ज्ञान, विवेक र प्रगति सधैं रहोस्।

  🌺🌺
16/01/2026

🌺🌺

15/01/2026

माघे संक्रान्ति २०८२ को शुभकामना!🎉

माघे संक्रान्ति नेपाली संस्कृतिको एक विशेष पर्व, जसले नयाँ उमंग र सुस्वास्थ्यको कामना गर्दै पवित्रता र मिठासको भावना लिएर आउँछ। तिल, चाकु, घ्यू, तरुलजस्ता परिकारहरूको मिठासले जीवनमा खुशी ल्याओस् र स्नेहको डोरी झनै बलियो बनाओस्।

शुभ स्वास्थ्य, दीर्घायु, र समृद्धिको कामना गर्दै, तपाईँको परिवारलाई माघे संक्रान्तिको हार्दिक मंगलमय शुभकामना!

14/01/2026

contact us for construction materials 🔨🛠️🪏⛏️🧱🏗️🙏🙏

Address

Malangwa

Telephone

+9779816805996

Website

Alerts

Be the first to know and let us send you an email when Samar Builders And Suppliers Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samar Builders And Suppliers Pvt. Ltd.:

Share