02/12/2025
रातको सुन्दरतामा झल्किने तपाईंको सपनाको घर। तपाईंको कल्पनालाई वास्तविक बनाउन हामी सदैव तयार रहनेछौँ।
उच्च गुणस्तरको डिजाइन, प्रस्ट विवरण, र सुरक्षित संरचनाको पूर्ण समाधान एकै ठाउँमा। अब, हामी हरेक प्रकारका इन्जिनियरिङ र कन्सल्टिङ सेवाहरूका लागि यहाँ छौं।
सपना तपाईंको, डिजाईन र सुरक्षा हाम्रो जिम्मा
गुणस्तरीय इञ्जिनियरिङ समाधान एकै ठाउँमा
हामीले प्रदान गर्ने सेवाहरू 🏗️ :
Engineering & Architectural Drawings
✅ Architectural Drawings
✅ Exterior 3D Visualization and Landscape Design
✅ Interior Planning and Designing
✅ Structural Design
✅ Property Valuation
✅ Estimating & Costing
✅ Detailed Project Report (DPR)
✅सम्पूर्ण निर्माणसम्बन्धी परामर्श सेवा